मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
स्वीडेनका प्रधानमन्त्रीले पाएनन् विश्वासको मत
नेपाल फ्ल्यास
असार ०८, २०७८
एजेन्सी ।स्वीडेनका प्रधानमन्त्री स्टेफान लोफ्भेन संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका छन् । संसदमा हिजो भएको मतदानमा बहुमत सदस्यहरूले उनलाई बिदा गर्ने पक्षमा मत दिएका थिए । मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए भने...
४० हजार घुससहित वन कार्यालयका कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
असार ०८, २०७८
धादिङ । धादिङका सहायक वन अधिकृत ४० हजार घुससहित पक्राउ परेका छन् । नीलकण्ठ गाउँपालिकाको सब-डिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज रङ्गेहात पक्राउ गरेको हो । फर्निचर उद्योगमा चिरानका लागि ल्याएको काठको बारेमा...
चिनियाँ राष्ट्रपति सीद्वारा नवनिर्वाचित इरानी राष्ट्रपति राइसीलाई शुभकामना
नेपाल फ्ल्यास
असार ०८, २०७८
बेइजिङ । चीनका राष्ट्रपति सी चिन फिङले सोमबार नवनिर्वाचित इरानी राष्ट्रपति एब्राहिम राइसीलाई एक बधाई सन्देश पठाई इरानका राष्ट्रपतिमा निर्वाचित भएकोमा शुभकामना दिएका छन् । सन्देशमा राइसीको कार्यकालमा चीन र इरानबीचको सम्बन्धमा थप सुधार आउने विश्वास व्यक्त गरिएको छ ।...
विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त
नेपाल फ्ल्यास
असार ०८, २०७८
काठमाडौं । विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त भएका छन् । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका हुन् । उनले यद्यपि अर्को सरकार निर्माण नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम काम गर्ने बताइएको छ ।...
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो
नेपाल फ्ल्यास
असार ०७, २०७८
ब्राजिलमा कोभिड१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख नाघेको छ । यहाँगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले दिएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्रमणबाट १ हजार २५ जनाको निधन भएको...
अमेरिकाको अलाबामामा भएको दुर्घटनामा ९ बालबालिकासहित १० को मृत्यु
रासस
असार ०७, २०७८
अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको बताइएको छ । शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको बताइएको छ । उक्त दुर्घटनामा परेर नौ जना बालबालिकाको ज्यान गएको छ । साथै अर्का...
इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौं । इरान र विश्वका ६ शक्ति राष्ट्रहरुबीच सन् २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्ने उद्देश्यले हुँदै आएको वार्ता स्थगित भएको छ । अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँगको परमाणु सम्झौतालाई पुनः सक्रिय बनाउन भियनामा गर्दै आएको...
निर्माणाधीन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु
एजेन्सी
असार ०६, २०७८
बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा पाँच आइतबार जनाको मृत्यु भएको छ । आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका नौ जना मजदुरहरको स्थानीय...
दिल्लीमा आज १२४ संक्रमित थप
नेपाल फ्ल्यास
असार ०६, २०७८
भारतमा कोभिड१९ सङ्क्रमितको सङ्ख्या घटेसँगै राजधानी नयाँ दिल्लीमा पनि सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट देखिएको छ । दिल्लीमा विगत २४ घण्टाको अन्तरालमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या १२४ मा झरेको छ । दिल्लीमा सङ्क्रमण दर ०.१७ मा झरेको राज्य सरकारको स्वास्थ्य बुलेटिनमा उल्लेख...
चीनमा एक अर्बभन्दा बढीले लगाए कोरोना खोप
नेपाल फ्ल्यास
असार ०६, २०७८
सबैभन्दा पहिले कोरोना भाइरस(कोभिड१९)को देखा परेको मुलुक चीन कोरोनाविरुद्धको खोप लगाउनेमा पनि अगाडि देखिएको छ । चीनले शनिबारसम्म अर्बभन्दा बढी डोज खोप लगाएको सिन्ह्वा जनाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्ला ५ दिनमा मात्रै १० करोड डोज कोरोना...
ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो
नेपाल फ्ल्यास
असार ०६, २०७८
ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५लाख नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार २४७जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या ५ लाख ८६८ जना पुगेको...
इरानको राष्ट्रपतिमा इब्राहिम रइसी विजयी
नेपाल फ्ल्यास
असार ०६, २०७८
कट्टरपन्थी नेता इब्राहिम रइसी इरानका राष्ट्रपति निर्वाचित भएका छन् । उनको पक्षमा ६२ प्रतिशत मत आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रइसी इरानका प्रधानन्यायाधीश हुन् । उनी अतिरूढिवादी र कट्टरपन्थी मानिन्छन् । अमेरिकाले रइसीविरुद्ध प्रतिबन्ध लगाएको छ । उनले राजनीतिक बन्दीहरूलाई...
इरानमा मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना
नेपाल फ्ल्यास
असार ०५, २०७८
इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार भएको मतदानको मतपत्रको बाकस बोकेको होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । त्यसमा रहेका एकजनाको ज्यान गएको छ । सो...
दुर्घटनामा परी कम्तीमा २७ व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
असार ०५, २०७८
दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रवार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् । प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको...
भारतमा एकैदिनमा ६० हजार सङ्क्रमित
नेपाल फ्ल्यास
असार ०५, २०७८
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुदै आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना...
चीनले बच्चा जन्माउने सीमा सन् २०२५ सम्म अन्त्य गर्ने
नेपाल फ्ल्यास
असार ०५, २०७८
चीनले जनसंख्या वृद्धि सुस्त भएको पाएपछि सन् २०२५सम्ममा बच्चाको जन्ममा आफ्नो सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको द वाल स्ट्रीट जर्नलमा उल्लेख छ । रिपोर्ट अनुसार सरकारले चीनको चालूपञ्चवर्षीय आर्थिक योजनाको अन्त्यमा बच्चा जन्माउने प्रतिबन्धहरूलाई पूर्णतया हटाउन सक्छ । चीनको...
राष्ट्रसङ्घद्वारा म्यानमार सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित
एजेन्सी
असार ०५, २०७८
संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा सत्ता हत्याउने सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। यही वर्ष भएको सैन्य कूको प्रतिक्रियास्वरूप म्यानमारको सेनालाई हतियार आपूर्ति नगर्न अरूलाई आग्रह गरेको हो । त्यस्तो आग्रहलाई विरल मानिन्छ । राष्ट्रसङ्घको महासभाले एउटा प्रस्ताव पारित गर्दै...
चीनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या अर्बनजिक
नेपाल फ्ल्यास
असार ०४, २०७८
चीनमा बिहीबारसम्म ९६ करोड ६७ लाखभन्दा बढी व्यक्तिलाई कोभिड१९ विरुद्धको खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा खोप अभियानलाई तीब्र बनाइएको जनाएको छ । मुख्य सहरी र गाउँहरुमा पनि खोप सुविधा विस्तार गरिएको आयोगको भनाइ छ । विश्व स्वास्थ्य...
जाम्बियाका प्रथम राष्ट्रपति काउन्डाको निधन
नेपाल फ्ल्यास
असार ०४, २०७८
अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । जाम्बिया मन्त्रीपरिषद्का सचिव सिमोन मिटीले स्थानीय समय अनुसार बिहीबार दिउँसो साढे २ बजे उहाँको निधन भएको...
भारतका प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता
नेपाल फ्ल्यास
असार ०४, २०७८
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता बनेका छन् । अमेरिकाको डेटा इन्टेलेजेन्स फर्म मर्निङ कन्सल्टको सर्वेक्षणमा मोदी सर्वाधिक लोकप्रिय बनेका हुन् । सो संस्थाले हरेक साता सर्वेक्षण अद्यावधिक गर्ने गरेको छ । शुक्रबार अद्यावधिक रिपोर्टमा मोदी सर्वाधिक लोकप्रिय बनेका...
«
1
...
21
...
41
42
43
44
45
46
47
48
49
...
126
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय