मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अन्तरिक्षमा अन्सन्धान गरेर पृथ्वीमा फर्के अन्तरिक्षयात्रीहरु
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । पाँच दिनको अन्तरिक्षको भ्रमण सकेरअन्तरिक्षयात्रीहरुपृथ्वीमा फर्किएका छन् । उनीहरू अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको बीबीसीले जनाएको छ । उनीहरु चढेको स्पेस एक्स क्याप्सुलको इनस्पिरेशन ४ मिसनअन्तर्गत पहिलो पटक साधारण नागरिकलाई अन्तरिक्षमा पठाइएको थियो । अर्बपति व्यवसायी...
विश्वका विभिन्न देशका राष्ट्राध्यक्ष र सरकारप्रमुखद्वारा नेपालको संविधान दिवसको शुभकामना
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखले बेग्लाबेग्लै शुभकामना सन्देश...
रुसी राष्ट्रपति पुटिनद्वारा नेपालको संविधन दिवसको शुभकामना
नेपाल फ्ल्यास
असोज ०३, २०७८
एजेन्सी । नेपालको संविधान एवं राष्ट्रिय दिवसकाे अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाउँदै विविध क्षेत्रका दुईपक्षीय सहायता अझ अभिवृद्धि...
अफगानिस्तानका विद्यालयमा छात्रालाई पढ्न निषेध
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काबुल । लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेका छन् । समूहले मुस्लिम धार्मिक कानूनको थप...
पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहद्वारा राजीनामा
नेपाल फ्ल्यास
असोज ०२, २०७८
पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पदबाट राजीनामा दिएका छन्। उनले शनिबार राज्यपाल बीएल पुरोहितलाई राजीनामा पत्र बुझाएका हुन् । मुख्यमन्त्री सिंह र पञ्जाब कांग्रेसका अर्का नेता नवजोत सिंह सिद्दुबीच पञ्जाबमा शक्ति संघर्ष चल्दा पञ्जाब कांग्रेसमा लामो समयदेखि विवाद चर्किएको थियो...
हुथी नेताको हत्यामा सम्लग्न भएको आरोपमा नौ जनालाई मृत्युदण्ड
नेपाल फ्ल्यास
असोज ०२, २०७८
साउदी अरबले दाबी गरेको सन् २०१८ को हवाई आक्रमणमा मारिएका आफ्ना एक जना प्रमुख नेताको हत्यामा संलग्न भएको आरोपमा यमनी हुथी समूहले शनिबार नौ जनालाई मृत्युदण्ड दिएको बताएको छ । हुथी समूहका तत्कालिन सर्वोच्च राजनैतिक परिषद्का प्रमुख सालेह अलसामदको तीन...
राष्ट्रसङ्घमा नेपाल : अल्पविकसित देशलाई अन्तर्राष्ट्रिय समुदायबाट अधिक सहायता अपरिहार्य
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । नेपालले अल्पविकसित राष्ट्रहरूको दिगो विकासको आकाङ्क्षा पूरा गर्न अन्तर्राष्ट्रिय समुदायबाट अधिकभन्दा अधिक सहायता प्रवाह अपरिहार्य भएकामा जोड दिएको छ । गत मङ्गलबारदेखि न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका क्रममा शनिबार भएको अल्पविकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा नेपालले अन्तर्राष्ट्रिय समुदायबाट...
९० दिन अन्तरिक्षमा बसेर पृथ्वी फर्किए चीनका तीन अन्तरिक्षयात्री
नेपाल फ्ल्यास
असोज ०२, २०७८
बेइजिङ । मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ । उनीहरु ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए । टियाहे मोड्यूल नाम दिइएको सो केन्द्र चीन...
बाहिरी शक्तिलाई अरु कुनै देशमा हस्तक्षेप गर्न दिन्नौं : सी
एजेन्सी
असोज ०१, २०७८
चिनियाँ राष्ट्रपति सी चिनफिङले बाहिरी शक्तिहरुलाई अरु कुनै देशमा हस्तक्षेप गर्न नदिने बताएका छन् । सांघाई सहयोग संगठनको बैठकमासीले भिडियो कलमार्फत् ताजिकिस्तानमा जारी सम्मेलनमा सहभागी देशका राष्ट्र प्रमुखहरुलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । विश्वका देशहरुलाई आफ्नो शासन प्रणाली...
हवाई आक्रमणमा परी नाइजेरियामा नौको मृत्यु, २३ घाइते
नेपाल फ्ल्यास
असोज ०१, २०७८
नाइजेरियामा भएको हवाई आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् । आपतकालिन सेवासम्वन्धी सरकारी निकायका अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार घटनामा परी निर्दोष नागरिक बढी पिडित भएका छन् । नाइजेरियाली विमानले यही...
७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ
नेपाल फ्ल्यास
असोज ०१, २०७८
संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबालिकाहरूको पठन पाठनमा समस्या भएको जनाएको छ ।युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् ।...
कोभिड खोप नलगाउने फ्रान्सका ३ हजार स्वास्थ्यकर्मी निलम्बित
नेपाल फ्ल्यास
असोज ०१, २०७८
कोभिड खोप नलगाएको भन्दै फ्रान्स सरकारले ३ हजार स्वास्थ्यकर्मी निलम्बन गरेको छ । सरकारले हालै ल्याएको नयाँ नियमअन्तर्गत उनीहरू निलम्बनमा परेका हुन् । सरकारले स्वास्थ्य, केयर होम र अग्नी सेवाका २७ लाख कर्मचारीलाई अनिवार्य खोप लगाउन निर्देशन दिएको छ ।...
अगस्टमा अमेरिकी खुद्रा बिक्री ०.७ प्रतिशतले वृद्धि
नेपाल फ्ल्यास
असोज ०१, २०७८
वासिङटन । अमेरिकामा कार बिक्रीमा देखिएको तीब्र गिरावटको बाबजुद अगस्टमा अमेरिकी खुद्रा बिक्रीमा ०.७ प्रतिशतले वृद्धि भएको अमेरिकी सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । स्थानीय समय अनुसार बिहीबार सार्वजनिक रिपोर्टमा जुलाईमा उपभोक्ताको माग नाप्ने सूचकांक १.८ प्रतिशतले कम भएपछि यो...
बिहारका दुई बालकको खातामा करोडौं भारु जम्मा भएपछि...
नेपाल फ्ल्यास
असोज ०१, २०७८
एजेन्सी । बिहारको कटिहार गाउँका दुई अभिभावक आफ्ना सन्तान बोकेर एका बिहानै आफ्नो खाता जाँच गर्न एटीएम र बैंकमा पुग्छन् । बच्चाले आफ्नो खातामा बैंकबाट धेरै रकम जम्मा भएको बताएपछि अभिभावकले उनीहरूलाई लिएर बैंक पुग्छन्, तर केही समयपछि निराश भएर...
लेबनानका लागि आपतकालिन सहयोग पठाइँदै : डब्लुएचओ
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
हालको वित्तीय संकटबीच विश्व स्वास्थ्य सङ्गठनले लेबनानको स्वास्थ्य सङ्कट सम्बोधनका लागि आकस्मिक सहयोग प्रदान गर्ने बताएको छ । लेबनानको भ्रमणमा रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार भने, लेबनानमा गम्भीर चुनौतीहरू छन्, विशेष गरी चिकित्सा, इन्धन...
अफगानिस्तानबाट छ लाख ३४ हजार अफगानी विस्थापित
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
अफगानिस्तानबाट यस बर्ष सन् २०२१ को अहिलेसम्ममा छ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरुको भएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल छ लाख ३४...
उत्तर कोरियाले परीक्षण गरेको केही समयमै दक्षिण कोरियाद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
उत्तर कोरिया र दक्षिण कोरियाले केही घण्टाको अन्तरालमा नै ब्यालेस्टिक मिसाइलको परीक्षण गरेका छन् । ब्यालेस्टिक मिसाइलको यो परीक्षणका साथै प्रायद्वीपमा हतियारको विषयमा चलेको होडबाजीले तीब्रता पाएको छ । उत्तर कोरियाले आफ्नो पूर्वी तटमा दुई ब्यालेस्टिक मिसाइल दागेको छ। पछिल्लो...
एक वर्षमा २२७ संरक्षणविद् मारिए
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
सन् २०२० मा वातावरण तथा भूमि संरक्षणको क्षेत्रमा सक्रीय दुई सय सत्ताईस संरक्षणविद् मारिएका छन् । ग्लोवल विटनेसले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । जंगल, खानी, जलविद्युत, कृषि, बाँध, समुद्र, पानीको आपूर्तिलगायतका क्षेत्रमा प्राकृतिक स्रोत साधन...
मैले कुटाइ खाएको सत्य होइन : अफगानी उपप्रधानमन्त्री
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
अफगानिस्तानका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरदारले तालिवानभित्रकै बिरोधी समूहको कुटाइबाट घाइते भएको भन्ने विवरण अस्विकार गरेका छन् । तालिवानका सहसंस्थापकसमेत रहेका बरदार लामो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । तालिवान भित्र बरदार र हक्कानी नेताबीच चर्काचर्की परेको र उनीहरुका समर्थकले...
चीनलाई चुनौती दिन यूके, अमेरिका र अस्ट्रेलियाबीच सुरक्षा सम्झौता
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
अमेरिका, बेलायत र अस्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त कदम चीन लक्षित रहेको बताइएको छ। हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई टक्कर दिन त्रिदेशीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएको बताइएकाे छ । सम्झौतासँगै...
«
1
...
9
...
18
19
20
21
22
23
24
25
26
...
115
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय