मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
सिरियाको राष्ट्रपतिमा पुनः असद निर्वाचित
नेपाल फ्ल्यास
जेठ १४, २०७८
सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन्। दुई दिन अघि भएको मतदानबाट उहाँ नै पुनः राष्ट्रपति निर्वाचित भएको बताइएको छ । सिरियाका सभामुख हमादेन सवागले बिहीबार सो कुराको घोषणा गरेका हुन् ।...
भारतको २४ राज्यमा कोरोना संक्रमण घट्दै
नेपाल फ्ल्यास
जेठ १४, २०७८
नयाँ दिल्ली । भारतको २४ राज्यमा कोरोना भाइरसबाट संक्रमितहरुको सङ्ख्यामा कमी हुँदै आएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा २४ राज्यमा संक्रमितहरुको सङ्ख्या घट्दै गएको उल्लेख गरिएको छ । पछिल्लो एक हप्तामा यसरी संक्रमितको सङ्ख्या घट्दै...
श्रीलङ्कालाई चीनले पाँच लाख खोप सहयोग गर्ने
नेपाल फ्ल्यास
जेठ १४, २०७८
बेङजिङ । चीनले श्रीलङ्कालाई कोरोना भाइरसविरूद्धको पाँच लाख मात्रा खोप प्रदान गरेको छ । पछिल्लो समयमा भारतमा कोभिड१९ को अभाव सामना गर्नु परेपछि श्रीलङ्कालाई कोरोना खोप उपलब्ध गराउन सकिरहेको थिएन । बुधबार दोश्रो चरणको चिनियाँ खोप कोलम्बोमा पुगेको हो ।...
कंगोमा ज्वालामुखी विस्फोट हुदा ३२ को मृत्यु, सयौँजना बेपत्ता
नेपाल फ्ल्यास
जेठ १३, २०७८
कंगोमा हालै भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ भने त्यहाँबाट सयौँ नागरिक बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसंघीय दाता एजेन्सीका सहायतार्कीहरूले बुधबार सो कुराको जानकारी गराएका हुन् । उनीहरूले बुधबारसम्ममा यहाँका ३२...
कोरोना भाइरस उत्पत्तिबारे अध्ययन गर्न बाइडेनको निर्देशन
नेपाल फ्ल्यास
जेठ १३, २०७८
कोरोना भाइरस मानवीय उत्पत्ति भएको पहिलेदेखि आशंका भइरहदाअमेरिकी राष्ट्रपति जो बाइडेनले यसको उत्पतिबारेमा ९० दिनभित्र रिपोर्ट तयार गर्न त्यहाँको गुप्तचर निकायलाई निर्देशन दिएका छन् । कोरोना भाइरस कुनै जीवबाट मानिसमा सरेको हो वा चिनियाँ प्रयोगशालाबाट बाहिरिएको भन्नेमा पूर्ववर्ती राष्ट्रपति डोनाल्ट...
अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट ८ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १३, २०७८
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीको गोली प्रहारबाट८जनाको हत्या भएको छ । सैनजोसमा रहेको सान्ता क्लारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए। त्यहाँकोरेल्वे स्टेशनको नजिकै कर्मचारीको बैठक भइरहेको बेलाबन्दुकधारीले गोली चलाएको एजेन्सीहरूले जनाएका छन् । सुरक्षाकर्मीको जवाफी हमलामा बन्दुकधारी मारिएका छन्...
ब्राजिलमा कोरोनाबाट मर्नेको संख्या चार लाख ५० हजार नाघ्यो
नेपाल फ्ल्यास
जेठ १२, २०७८
ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने संख्या चार लाख ५२...
चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार
नेपाल फ्ल्यास
जेठ १२, २०७८
पूर्वीभारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । यास नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु...
सिरियामा राष्ट्रपतिका लागि निर्वाचन सुरु
नेपाल फ्ल्यास
जेठ १२, २०७८
सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन सुरु भएको छ । सिरियाली अधिकारीहरूले बुधबार यहाँको राष्ट्रपति पदका लागि सुरु भएको निर्वाचनमा मतदान भइरहेको बताएका छन् । समाचारमा जनाइएअनुसार यहाँ सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भइरहेको बताएका छन् । खासगरी सिरियाको...
इरानको राष्ट्रपतिमा सातजना उम्मेदवार छनौट
नेपाल फ्ल्यास
जेठ १२, २०७८
दुबई । इरानमा आगामी जुन १८ मा सम्पन्न हुने राष्ट्रपतिको चुनावका लागि सात जना उम्मेदवार छनौटमा परेका छन् । सिफारिस गरिएका उम्मेदवारहरुमा इरानका प्रधानन्यायाधीश समेत अन्य ६ जना रहेका छन् । तर, वर्तमान राष्ट्रपतिको गठबन्धनका व्यक्तिलाई उम्मेदवारको सूचीबाट हटाइएको छ...
एसियाली बैंकद्वारा बंगलादेशलाई २६ करोड अमेरिकी डलर ऋण
नेपाल फ्ल्यास
जेठ १२, २०७८
ढाका । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बंगलादेशमा आर्क स्टिल पुल निर्माणका लागि २६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बंगलादेशमा यस किसिमको यो पहिलो पुल हो । बेइजिङस्थित एआईआईबीको कार्यालयले जारी गरेको विज्ञप्तिमा केवटथली पुलको निर्माणले...
युरोपेली युनियनका नेताहरू कमजोर राष्ट्रहरूलाई १० करोड डोज खोप प्रदान गर्न सहमत
नेपाल फ्ल्यास
जेठ ११, २०७८
युरोपेली युनियनका नेताहरूले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरूलाई कोभिड१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो । ब्रसेल्समा आयोजित दुई दिने...
भारतमा ४० दिनयताकै कम संक्रमित थप
नेपाल फ्ल्यास
जेठ ११, २०७८
भारतमा पछिल्ला केही दिनदेखि कोभिड१९ बाट संक्रमितको संख्या भने घटेको छ। गत २४ घण्टामा एक लाख ९६ हजार ४२७ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ। भारतमा दुई लाखभन्दा कम व्यक्तिमा कोरोना सक्रमण भेटिएको ४०...
ग्यास चुहावटका कारण चीनमा सात जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ११, २०७८
चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्या प्रशोधन गर्ने कारखानामा विषालु ग्यास चुहावट भएपछि सात व्यक्तिको मृत्यु भएको छ । सोमबार अपरान्हयिबिन सहरको चाङ्गिन काउन्टीमा बाँसको टुसा प्रशोधन गर्ने कारखानामा रहेको मेसिन मर्मत भइरहेको समय आगलागी हुँदा कारखानामा काम गरिरहेका श्रमिकहरूलाई स्वासप्रश्वासमा...
कंगोमा ज्वालामुखी विस्फोटमा परी ३२ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ११, २०७८
कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो...
म्यानमारको आन्दोलनमा ८१८ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ११, २०७८
याङ्गुन । सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ८१८ जनाको मृत्यु भएको छ ।कुल मृतकमध्ये तीन जनाको आइतबार मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।दुई युवकलाई जुन्ता सरकारका सुरक्षाकर्मीले कयाह राज्यमा गोली हानेर मारेका हुन् ।...
भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित पहिलो बिरामी भेटिए
नेपाल फ्ल्यास
जेठ ११, २०७८
गाजियाबाद । कोरोनाको उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोरोना संक्रमितमा कालो र सेतो ढुसी (फङ्गस) को समस्या भारतको धेरै राज्यमा देखिन थालेको छ । तर यस्ता व्यक्तिमा देखिएका जटिलताहरूमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक...
युद्धविराम उल्लंघन नगर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह
नेपाल फ्ल्यास
जेठ १०, २०७८
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टिनी अधिकारीहरुलाई आग्रह गरेको छ । मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न इजरायली र प्यालेस्टिनी पक्षहरू सहमत भएकाले शो युद्धविरामको अक्षरश...
अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते
नेपाल फ्ल्यास
जेठ १०, २०७८
वासिङ्गटन । आइतबार ओहायोको योङ्सटाउनमा गोली चल्दा तीन व्यक्तिको मृत्यु भएको छ भने कम्तीमा पाँच व्यक्ति घाइते भएका छन् ।जना घाइते भए । पीडितहरुलाई सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ । योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी...
चीनमा म्याराथनमा सहभागी १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन । चीनको गान्सु प्रान्तमा...
«
1
...
24
...
47
48
49
50
51
52
53
54
55
...
129
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय