मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कोरोना भाइरसले रुप फेर्यो, अझ तीव्रगतिमा फैलिने संकेत
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडाैं ।बेलायतको केही भागमा कोरोना भाइरसको एक नयाँ प्रकार पाइएको छ, जो तीव्र गतिमा फैलिरहेको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले कम्तीमा ६० अलगअलग स्थानीय प्रशासनले यस नयाँ प्रकारको कोभिड सङ्क्रमण भेटिएको जानकारी दिएको बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)...
सिंगापुरका झन्डै ५० प्रतिशत आप्रवासी कामदार संक्रमित
नेपाल फ्ल्यास
पुस ०२, २०७७
सिंगापुर सिटी । सिंगापुरको एक मानवअधिकारवादी समूहले विगत नौ महिनाको अवधिभित्र झन्डै ५० प्रतिशत सिंगापुरका आप्रवासी कामदारमा कोभिड-१९ संक्रमण देखिएको दाबी गरेको छ । पछिल्लो सरकारी तथ्यांकका अनुसार हाल त्यहाँ१ लाख ५२ हजार विदेशी कामदार अर्थात् ४७ प्रतिशत कोरोना भाइरस...
क्रिसमस मनाउँदा मास्क लगाउनू : डब्लुएचओ
नेपाल फ्ल्यास
पुस ०१, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले क्रिसमस मनाउने क्रममा हुने भीडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ । क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा रहेकाहरूलाई मास्क लगाउन आह्वान गरेको हो । संगठनले बुधबार...
अमेरिकाको अलास्कामा भूकम्प
एजेन्सी
पुस ०१, २०७७
अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा पर्ने स्यान्ट पोइन्टमा सो भूकम्पको केन्द्रबिन्दू रहेको बताइएको छ । यस भूकम्पको केन्द्रविन्दु आपपासकै इलाकामा १० किलोमिटर गहिराईमा रहेको...
३३३ विद्यार्थी अपहरण गरेको बोको हरामद्वारा स्वीकार
नेपाल फ्ल्यास
पुस ०१, २०७७
नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरूले विद्यालयमा आक्रमण गरी यहाँका ३ सयभन्दा बढी विद्यार्थी बेपत्ता गरिएको घटनाको यहाँको आतंककारी समूह बोको हरामले जिम्मा लिएकाे छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरूले गरेको सो हमलामा परी यहाँका ३३३...
बम आक्रमणमा वरिष्ठ अफगान अधिकारीको हत्या
एजेन्सी
मंसिर ३०, २०७७
काबुल। अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगी बम आक्रमणमा मारिएको बताए । दुबै...
पुटिनले दिए बाइडेनलाई बधाई, सहकार्य गर्न तयार
एजेन्सी
मंसिर ३०, २०७७
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपतिनिर्वाचित जो बाइडेनलाई बधाई दिएका छन्। विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति पुटिनले बताए । राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपतिनिर्वाचित...
पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ । राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उनी पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने स्रोतले जनाएको छ । निर्वाचन आयोग र अदालतहरुले...
बाइडेनको जितले पूरा गर्यो औपचारिकता, जनवरी २० मा राष्ट्रपतिको शपथ लिने
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले औपचारिकताको अन्तिम चरण पूरा गरेको छ । देशभरका इलेक्टोरल कलेज सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नका लागि बाइडेनको अन्तिम औपचारिकताको चरण पनि पूरा...
क्यानाडामा डिसेम्बरभित्र साढे दुई लाख खोप भित्र्याउने अपेक्षा
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
एजेन्सी ।कोरोना विरुद्धको फाइजरबायोएनटेक खोप क्यानाडामा पनि लगाउने तयारी भएको छ । पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिए । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेख्नेका छन्, फाइजरबायोएनटेकको कोरोनाविरुद्धको खोपको पहिलो चरणको आयात गरिएको छ । उनले...
डुङ्गा दुर्घटना हुँदा १४ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
त्रिनिदाद र टोबागोका लागि प्रवासी बोकेका एक जहाज दुर्घटना हुँदाकम्तीमा १४ व्यक्तिको मृत्यु भएको भेनेजुएला सरकारले आइतबार जानकारी दिएको छ । भेनुजुएला सरकारले प्रकाशित गरेको एक विज्ञप्तिमा ११ ओटा शव तटीय गार्डले शनिबार दिउँसो फेला पारेको जनाइएको छ । आज...
कोरोना संक्रमणबाट एस्वाटिनीका प्रधानमन्त्रीको निधन
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको कोरोना संक्रमणका कारण निधन भएको छ। चार हप्तापहिले कोरोना भाइरसबाट संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री ड्लामिनीको आइतबार दक्षिण आफ्रिकाको एक अस्पतालमा निधन भएको हो । कोरोना संक्रमित भएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै...
३ सयभन्दा बढी विद्यार्थीको अपहरण
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणका कारण यहाँका कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका बताइएको छ । यहाँका सुरक्षा अधिकारीहरूले दिएको जानकारीअनुसार बन्दुकधारीहरूले गरेको सो हमलामा परी ती बालबालिका हराएका हुन् । नाइजेरियाको उत्तर पश्चिमी राज्य...
विश्वमा कोरोनाबाट ज्यान गुमाउने १६ लाख १८ हजार नाघे
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
काठमाडौं ।विश्वभर ५ करोडभन्दा बढी व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष बित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै...
सुडानका प्रधानमन्त्री इथियोपिया भ्रमणमा
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दुल्लाह हमडोक आइतबार इथियोपियाको भ्रमणमा गएका छन् । इथियोपियाको राजधानी अडिस अबाबामा उत्रिएका प्रधानमन्त्री हमडोकले माझी शरणार्थीहरूका बारेमा छलफल गर्न लागेका हुन् । इथियोपियाको तिग्राय क्षेत्रमा रहेका झण्डै ५० हजार शरणार्थीहरुप्रति उनले चासो देखाउँदै समस्या समाधान...
यसरी दिइयो इरानमा एक पत्रकारलाई मृत्युदण्ड
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
तेहरान । इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकार विरोधी प्रदर्शनहरु भएका थिए । अल जजिराले सम्प्रेषण गरेको समाचारका अनुसार...
जर्मनीमा फेरि लकडाउन
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
एजेन्सी ।जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका सबै पसल, उद्योग, व्यवसाय, कार्यालय बन्द गर्न आह्वान गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एन्जेला मर्केलले बुधबारबाट अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेकी हुन् । आशिंक लकडाउनको यो...
राष्ट्रपति ट्रम्प समर्थित जुलुसमा चल्यो गोली
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार प्रदर्शनहरु भएका थिए । तर...
इरानमा पत्रकारलाई मृत्युदण्ड
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरूभएका थिए । अल जजिराले सम्प्रेषण गरेको समाचार अनुसार इरानले सन् २०१९ मा...
काबुलमा सांसदको सवारी साधनलक्षित विस्फोट, दुईको मृत्यु
एजेन्सी
मंसिर २८, २०७७
अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ । राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान...
«
1
...
45
...
90
91
92
93
94
95
96
97
98
...
151
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय