मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
पछिल्लो राजनीतिक घटनाबारे छलफल गर्न मोदीद्वारा सर्वदलीय बैठक आह्वान
नेपाल फ्ल्यास
असार ०५, २०७७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका छन् । मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न शुक्रबार सो बैठक बोलाएका हुन् । मोदीले बोलाएको सो बैठक केही बेरमा (शुक्रबार अपराह्न ५ बजे) भर्चुवल...
फ्रान्समा मुद्दा खेपेर चर्चा कमाएको एक भाले
नेपाल फ्ल्यास
असार ०५, २०७७
फ्रान्समा बिहानको समयमा बासेको भन्दै मोरिस नाम गरेको कुखुराको भाले पालेका एक व्यक्तिलाई अदालत पुर्याइएपछि चर्चामा आएको उक्त भालेको ६ वर्षको उमेरमा मृत्यु भएको छ। ध्वनि प्रदूषण सम्बन्धी मुद्दाको केन्द्रमा परेको मोरीसले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको थियो। त्यो भाले फ्रान्सेली...
राहुल गान्धीले जन्मदिन नमनाउनुको यस्तो छ कारण
एजेन्सी
असार ०५, २०७७
भारतको प्रमुख विपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धी शुक्रबार ५० वर्षमा लागेका छन् । तर भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले आफ्नो ५० औँ जन्म दिनका अवसरमा कुनै पनि कार्यक्रम नगर्ने भएका छन् । भारत र चीनबीचको सीमा क्षेत्र लद्दाखमा भएको...
भारतमा एकैदिन थपिए १३ हजारभन्दा बढी संक्रमित
एजेन्सी
असार ०५, २०७७
भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना संक्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण ३३६ जनाको मृत्यु भएको...
चीन–भारतबीच तनाव बढिरहेका बेला अमेरिका प्रवेश, चीननजिकै अमेरिकी तीन युद्धपोत तैनाथ
नेपाल फ्ल्यास
असार ०५, २०७७
चीन र भारतबीच तनाव बढिरहेका बेलाअमेरिका पनि यस प्रवेश गरेको छ । अमेरिकाले प्रशान्त महासागरमा आफ्ना तीन युद्धपोत तैनाथ गरेको छ । यससँगै चीनको मुखपत्र ग्लोबल टाइम्सले अमेरिकाको कदमले दक्षिणी चीन सागरमा आफ्ना सैनिकलाई खतरा हुने जनाएको छ । चीनका...
सुशान्तको यादमा उनको कुकुर, जसले गरे भावुक पोस्ट
एजेन्सी
असार ०५, २०७७
बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड फिल्म इण्डष्ट्रिमा ठूलो हलचल उत्पन्न भएको छ । सुशान्तको यादमा उनका प्रशंसक निकै दुःखी भइरहेका छन् । यसैबीच, उनको कुकुर ल्याब्राडोरले उनको यादमा गरेका हर्कतहरु यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।...
फेसबुकले किन हटायो डोनाल्ड ट्रम्पको विज्ञापन ?
एजेन्सी
असार ०५, २०७७
अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित एउटा विज्ञापनलाई हटाइदिएको छ। फेसबुकका अनुसार उक्त विज्ञापनमा उल्टो रातो त्रिकोण प्रयोग गरिएको छ जुन जर्मनीमा नाजीहरूले कम्युनिस्ट लगायतका आफ्ना विपक्षीहरूको वर्णन गर्न प्रयोग गर्थे।...
चीनले पक्राउ गरेको १० जना भारतीय सैनिक रिहा
नेपाल फ्ल्यास
असार ०५, २०७७
एजेन्सी । लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको भीडन्तका क्रममा पक्राउ परेका १० जना भारतीय सैनिकलाई चीनले रिहा गरेको छ । रिहा हुनेमा लेफ्टिनेन्ट कर्णेल र तीन मेजर रहेका छन् । जानकारी अनुसार चिनियाँ पक्षबाट भारतीय सैनिक पक्राउको...
भारतलाई चीनले फेरि दियो चेतावनी
नेपाल फ्ल्यास
असार ०४, २०७७
चीनले भारतलाई अमेरिकाको इसारामा आफूविरुद्ध लाग्ने अभियान नरोके जवाफी कार्बाही गर्ने चेतावनी दिएको छ । चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले सम्पादकीय लेखेर भारतलाई यस्तो चेतावनी दिएको हो । सो पत्रिकाले भारतले अमेरिकाको उक्साहटमा लागेर चीनबिरुद्धको अभियान तत्कालै नरोके चीनलाई जवाफी...
गलवान उपत्यका आफ्नो भएको चीनको दाबी भारतद्वारा अस्विकार
एजेन्सी
असार ०४, २०७७
चीन र भारतबीच हिंसक सङ्घर्ष भएको गलवान उपत्यकामा आफ्नो स्वामित्व भएको चीनको दाबीलाई भारतले अस्वीकार गरेको छ। सोमवार राति त्यहाँ भारतीय र चिनियाँ सैनिकबीचको भएको सङ्घर्षमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। उक्त घटनापछि दुई एशियाली शक्तिबीच तनाव चर्किएको...
विद्यालयमा विस्फोट हुँदा सातको मृत्यु
एजेन्सी
असार ०४, २०७७
अफगानिस्तानको उत्तरी प्रान्त तखारको इशकामिस जिल्लामा अवस्थित एक धार्मिक विद्यालयमा बिहीबार भएको विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य आठ जना घाइते भएका एक सरकारी अधिकारीले जानकारी दिएका छन् । यस घटनाको विस्तृत विवरण...
भारतमा एकैदिन थपिए करिब १३ हजार कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार ०४, २०७७
भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार भारतमा अहिले पनि १ लाख ६० हजार ३८४...
उत्तर कोरियाको नयाँ सैन्य योजनालाई दक्षिणले दियो चेतावनी
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । उत्तर कोरियाले आफ्ना सैन्य इकाईलाई माउण्ट कुमगांग र कासोंग औद्योगिक परिसरमा तैनाथ गर्ने निर्णय गरेपछि दक्षिण कोरियाले चेतावनी दिएको छ । उक्त क्षेत्र एक डेमिलाटेरियन जोन हो । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो...
बेइजिङका उडान, रेलसेवा र शैक्षिक संस्थालगायत फेरि बन्द
नेपाल फ्ल्यास
असार ०४, २०७७
बेइजिङमा कोरोना भाइरस विरुद्धको लडाई सशक्त बनाउन थालेको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरू बढ्न थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो । उच्च सतर्कता अपनाउने क्रममा बेइजिङमारहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ...
'चुनाव जित्न ट्रम्पले चीनका राष्ट्रपतिसँग सहयोग मागेको' खुलासा
एजेन्सी
असार ०४, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी निर्वाचनमा जित सुनिश्चित गर्न चिनियाँ राष्ट्रपति सी जिन्पिङको सहयोग लिने प्रयास गरेको भूतपूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले लेखेको नयाँ पुस्तकमा दाबी गरिएको छ। उक्त पुस्तकमा बोल्टनले अमेरिकी किसानहरूद्वारा उत्पादित कृषि उत्पादन चीनले किनोस् भन्ने...
अनपेक्षित रूपमा करोना सङ्क्रमित बढेपछि चीनमा कडाइ
नेपाल फ्ल्यास
असार ०३, २०७७
बेइजिङमा दुई वटाविमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्द भएका छन् । अनपेक्षित रूपमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि चीनले सो उडन रद्द गरेको हो । चीनमा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि चीनको केन्द्रीय राजधानी बेइजिङले कोरोना भाइरसलाई लिएर...
चीन-भारतका विदेशमन्त्रीबीच टेलिफोन कुराकानी
नेपाल फ्ल्यास
असार ०३, २०७७
चीन र भारतका विदेशमन्त्रीबीच टेलिफोना कुराकानी भएको छ । सीमामा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको दुई दिनपछि दुई देशका विदेश मन्त्रीले टेलिफोनमा कुराकानी भएकोहो । बुधबार चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन कुराकानी भएको जनाइएको...
नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित, कुन जिल्लामा कति
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घन्टामा ५८६ जनामा कोरोना संत्रमण पुष्टि भएको जनाएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढीमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिपिङमा प्रवत्ता डा जागेश्वर गौतमले...
कार्यशैली ठिक नभएको भन्दै राहुलले गरे मोदी सरकारको विरोध
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । विपक्षी कंग्रेस आई पार्टीले मोदी सरकारको विरोध गरेको छ । कंग्रेस आईका नेता राहुल गन्धीले बुधबार एक ट्विट गर्दै मोदी सरकारको विरोध गरेका हुन् । भारत र चीनबीच विवाद चर्किरहेका बेला उनले मोदी सरकारको विरोध गरेका हुन् ।...
बेइजिङका उडान र रेलसेवा रद्ध
नेपाल फ्ल्यास
असार ०३, २०७७
चीनको केन्द्रिय राजधानी बेइजिङमा कोरोना भाइरस विरुद्धको लडाई सशक्त बनाउन लागेको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरूबढ्न थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो । उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्मा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान...
«
1
...
74
...
147
148
149
150
151
152
153
154
155
...
179
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय