मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
ट्रम्प र बाइडेनका समर्थकबीच चक्कु हानाहान, चार घाइते
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
अमेरिकाका सबै ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरिसकेको छ । मत परिणामअनुसार डेमोक्रेटिक नेता जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने निश्चितपक्का भइसकेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि पराजित...
जापानमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
मंसिर २८, २०७७
जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ । जापानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुसार यहाँ शनिबार एकै दिनमा कम्तीमा पनि तीन...
प्रदर्शन रोक्न लकडाउन घोषणा
एजेन्सी
मंसिर २८, २०७७
पाकिस्तानको लाहोरमा यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ । पञ्जाजको प्रान्तीय सरकारले लाहोरका विभिन्न १३ स्थानमा कडा खालको लकडाउनको घोषणा गरेको छ । सो व्यवस्थाअनुसार यहाँको सरकारले ती स्थानमा गएराति देखि यही डिसेम्बर २५ सम्मका लागि मानिसहरु जम्मा हुन नपाइने...
अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाइने
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
काठमाडौं ।अमेरिकामा सोमबारबाट कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बिबिसीले जनाएको छ । पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा...
नयाँ कानूनले किसानलाई फाइदा पुग्छ : प्रधानमन्त्री मोदी
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले हालै पास गरेका कृषि कानून किसानको हितमा भएको शनिबार बताएका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सरकारले किसानको हितमा काम गर्न प्रतिवद्ध रहेको बताउँदै नयाँ कानून यसको लागि सहायक हुने बताएका हुन्...
दुबईमा १४४ तलाको भवन १० सेकेण्डमै ढल्यो (भिडियो)
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
आबुधाबी । कुनै पनि कुरा बनाउन बर्षौ लाग्छ तर भत्काउन एकछिनपनि लाग्दैन ।युएईको अबुधाबीमा यस्तै भयो, जहाँ एक ठूलो भवनलाई केही सेकेण्डमै ढालिएको छ । ५४१ फिट अग्लो मिना प्लाजालाई १० सेकेण्डमै भत्काइएको हो । उक्त भवन भत्काउँदै गर्दाको भिडियो...
बाइडेनको जित अस्विकार गर्ने मुद्दा सर्वोच्चद्वारा खारेज
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्दा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्दाहरूमा पर्याप्त प्रमाण र आधारहरू नभएको भन्दै शुक्रबार ती मुद्दाहरू खारेज गरिदिएको हो । प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा...
२०३० सम्ममा हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्ने सहमति
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
ब्रसेल्स । युरोपेली युनियनका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमति भएका छन् । युनियनको मुख्यालयमा भएको रातभरको वार्तापछि उक्त सहमति भएको हो । युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले ट्विटरबाट उक्त सहमतिका बारेमा घोषणा गर्नु...
विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख नाघ्यो
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
काठमाडौं ।विश्वभर ४ करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड-१९ को खोप पनि विकास भइसकेको छ । यद्यपि खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा...
इमरान खानको आग्रहपछि विपक्षी दलको यस्तो प्रतिक्रिया
एजेन्सी
मंसिर २७, २०७७
पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विरुद्धमा यहाँका विपक्षी दलहरुले लाहोरमा गर्न लागेको विरोध प्रदर्शनले सरकारलाई अप्ठेरो पार्ने बताएका छन् । उनीहरुले प्रधानमन्त्री इमरान खानले अनुरोध गरेबमोजिम सो जुलुश नरोक्ने पनि बताएका छन् । प्रधानमन्त्री खानले शुक्रबार मात्र यहाँका विपक्षी दलहरुलाई सो...
इटलीका गृहमन्त्री कोरोना संक्रमित भएको तथ्य गलत सावित
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
रोम । इटलीका गृहमन्त्री कोरोना भाइरसबाट संक्रमित भएको भनिएकोमा अहिले आएर गलत सावित भएको छ ।यसै हप्ताको सुरुमा उनलाई कोरोना परीक्षण गर्दा संक्रमण देखिएको भनिएकोमा त्यो सही नभएको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका हुन् । उहाँलाई गत सोमबार लुकिना लमोर्गेसमा पिसिआर...
लेबनानका पूर्व प्रधानमन्त्रीका हत्यारालाई आजीवन काराबास
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
नेदरल्याण्ड । लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरि र अरु २१ जनाको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ ।सन् २००५ मा भएको सो घटनामा संलग्न भएको ठहर गर्दै विद्रोही समूह हेजबुल्लाका एक कार्यकर्तालाई आजीवन जेल...
चौतर्फी विरोधका बीच अमेरिकामा एकजनालाई मृत्युदण्ड
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
संयुक्तराज्य अमेरिकामा संघीय कानूनबमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ । इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकीअमेरिकी ब्रान्डोन...
जसलाई बाइडेनले बनाए आन्तरिक मामिला सल्लाहकार
एजेन्सी
मंसिर २६, २०७७
अमेरिकाकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइसलाई आन्तरिक नीति सल्लाहकारका रुपमा नियुक्त गरेका छन् । विदेश नीतिको विज्ञ मानिने राइसलाई बाइडेनले भने आन्तरिक मामिलासम्बन्धी नीतिगत विषय हेर्ने जिम्मेवारी दिएका हुन् । विदेश मामिलामा दिग्गज मानिने...
हवाई कारबाहीमा कम्तीमा आठ जनाको मृत्यु
एजेन्सी
मंसिर २६, २०७७
अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । उक्त...
लाहोरमा विशाल जुलुशको तयारी, विपक्षीहरुलाई इमरान खानको यस्ताे आग्रह
एजेन्सी
मंसिर २६, २०७७
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरुले लाहोरमा निकाल्ने भनेको जुलुश हालका लागि रोक्न आग्रह गरेका छन्। पाकिस्तानमाकोरोना भाइरस(कोभिड-१९) को असर अझै धेरै मात्रामा देखिएकोले देशमा ठूलो संख्यामा जुलुश निकाल्दा यसबाट कोभिडको संक्रममण बढ्ने भन्दै सो जुलुश ननिकाल्न भनेका हुन् । पाकिस्तानमा...
भारतमा एकैदिन २९ हजारभन्दा बढीलाई कोरोना संक्रमण, कति छन् सक्रिय संक्रमित ?
एजेन्सी
मंसिर २६, २०७७
भारतमा बिहीबार एकैदिन थप २९ हजार ३९८ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९७ लाख ९६ हजार ७६९ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । जसमध्ये ९२ लाख ९० हजार ८३४ जना...
कोरियाले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग गर्ने
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । अब दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेट वार्तामा नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकलेयस्तो प्रतिबद्धता गरेका हुन् । उनले कोरियाको निजी क्षेत्रबाट थप लगानी बढाउन समन्वय गर्ने...
विश्वकप फुटबल विजेता पाओलो रोसीको निधन
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
रोम । विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ ।उनकी श्रीमती फेडेरिका कपेलेटीले ६४ बर्षको उमेरमा आफ्ना श्रीमान्को निधन भएको बिहीबार पुष्टि गरेकी छन् । उनले इटलीलाई सन् १९८२ मा भएको विश्वकपको उपाधि...
ईसीबीद्वारा ६ खर्ब डलरको थप कार्यक्रम घोषणा
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले महामारीजन्य आपतकालीन खरीद कार्यक्रमको थप ६ खर्ब पाँच अर्ब अमेरिकी डलर बराबरको कार्यक्रम घोषणा गरेको छ । उक्त कार्यक्रमलाई सन् २०२२ को मार्चसम्मका लागि बिस्तार गरिएको हो । नयाँ कार्यक्रमले कोभिडका कारण थला परेको अर्थतन्त्रलाई...
«
1
...
46
...
91
92
93
94
95
96
97
98
99
...
151
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय