मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
यी हुन् कांग्रेसका ९० उम्मेदवार
नेपाल फ्ल्यास
असोज २५, २०७९
कांग्रेसले देशभरमा प्रतिनिधिसभातर्फ ९० उम्मेदवार उठाएको छ । हेर्नुस् सूची १.भीष्मराज आङ्दम्बे(पाँचथर) २.डम्बर खड्का (इलाम २) ३. दीपक खड्का (संखुवासभा) ४.सीता गुरुङ (तेह्रथुम) ५.सुनिलबहादुर थापा (धनकुटा) ६. बलबहादुर केसी (सोलुखुम्बु) ७. रामहरि खतिवडा (ओखलढुङ्गा) ८. नारायण खड्का (उदयपुर १) ९....
देउवाको उम्मेदवारीविरुद्ध उजुरी
नेपाल फ्ल्यास
असोज २४, २०७९
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेलधुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उजुरी परेको हो । सभापति देउवाको...
भीम रावलको मौनता अर्थपूर्ण
नेपाल फ्ल्यास
असोज २४, २०७९
सदैव राजनीतिक टीकाटिप्पणी गरेर नथाक्ने एमालेनेता भीम रावलले टिकट नपाए पनि यतिबेला मौन देखिएका छन् । आक्रामक स्वभावका रावलको मौनता अर्थपूर्ण छ । सुरुमा परामर्शमा रहेको बताएका उनलेउचित समयमा बोल्ने जनाएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश...
माओवादी केन्द्रले पदाधिकारी अझै अनिर्णीत
नेपाल फ्ल्यास
भदौ ०३, २०७९
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिना निष्कर्ष सकिएको छ ।शुक्रवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले पदाधिकारी टुङ्गोलगाउने भनिए पनि बैठक निष्कर्ष बिना नै सकिएको हो । बैठकपछिसञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महरालेपदाधिकारीको बारेमा लगभग टुङ्गो लागिसके पनि निर्णय...
आज बीपीलाई सम्झँदै कांग्रेस
नेपाल फ्ल्यास
साउन ०६, २०७९
नेपाली कांग्रेसले आज आफ्ना संस्थापक नेता बीपी कोइरालाको स्मरण गर्दै छ।प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४० औँ स्मृति दिवसका अवसरमाकांग्रेस र उसका भ्रातृ संगठनले शुक्रवार विभिन्न कार्यक्रम गर्दै छन्। १९७१ भदौ २४ गते भारतको बनारसमा जन्मिएका उनले आफ्नो जीवनकालमा लामो...
गाडी बेचेर सडक टाल्ने धरानका मेयर
नेपाल फ्ल्यास
असार २४, २०७९
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्ना लागि किनिएको गाडी बेचेर रोलर किन्न लागेको बताएका छन्। मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरलाई चढ्न भनिएको स्कर्पियो गाडी बेच्न लागेको उल्लेख गरेका हुन्। आफ्नो यो प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर...
बुढीगंगामा मतगणनाको तयारी
नेपाल फ्ल्यास
असार २४, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आजदेखि सुरु हुँदै छ। मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए। वैशाख ३० मा भएको मतदानमा धाँधली भएको भन्दै बुढीगंगामा हिजो पुनः मतदान गरिएको...
गए जनार्दन, देउवाले नै सम्हाले अर्थ
नेपाल फ्ल्यास
असार २२, २०७९
विवादास्पद छविका जनार्दन शर्मालेअर्थमन्त्रीबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारीप्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन्। अर्थमन्त्रीको कार्यभार पनि आफैँले सम्हाल्ने गरी तोक्दै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको सिफारिस गरेका थिए। सोहीअनुसार देउवाले तत्कालका लागि अर्थमन्त्रालय समेतको जिम्मेवारी लिएका हुन्।...
अप्ठेरोमा अर्थमन्त्री !
नेपाल फ्ल्यास
असार २१, २०७९
लडाकु नाम प्रभाकर भनेर चिनिने अर्थमन्त्री जनार्दन शर्मा अप्ठेरोमा परेका छन् । उनी अरू कुनै कारणले नभएर उनकै व्यवहारका कारण संकटमा परेका हुन् । बजेट निर्माणमा चौधरी ग्रुप समर्थित एक पूर्व नासुलाई अर्थमन्त्रालय छिराएका कारण उनी कारबाहीयोग्य बनेका हुन् ।...
ठूला भनिने दलले देश बर्बाद पारे : लिङ्देन
नेपाल फ्ल्यास
चैत १०, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले उक्त पार्टीहरूलाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोर्याउन आग्रह गरेका छन्...
किन छोडे नेता बिष्टले माओवादी ?
नेपाल फ्ल्यास
फागुन २७, २०७८
कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसदसहित नेकपा माओवादी केन्द्र परित्याग गरेका छन् । पछिल्लो समयमा उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट थिए । उनी माओवादी केन्द्रको कार्यशैली र व्यवहारप्रति असन्तुष्ट रहँदै आएका थिए । कर्णालीमा माओवादी केन्द्रबाट...
बन्ला त नयाँ समीकरण ?
नेपाल फ्ल्यास
फागुन १३, २०७८
एमसीसीबारे छलफल गर्न प्रतिनिधिसभा बैठक शुक्रबार पुनः बस्दैछ । प्रतिनिधिसभा बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको बैठकको कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल...
एमसीसीबारे निर्णय लिने अधिकार नेपालकै: अमेरिका
नेपाल फ्ल्यास
फागुन ०८, २०७८
अमेरिकाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने नगर्ने कुराको निर्णयको अधिकार केबल नेपालको भएको स्पष्ट गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले शनिवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले...
साँचो एमालेसँग, पारित हुँदैन महाअभियोग
नेपाल फ्ल्यास
फागुन ०१, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाविरुद्ध संसदमा महाअभियोग लगाए पनि सो पारित हुने अवस्था देखिँदैन । नेपालको संविधानको धारा १०१ को उपधारा २ अनुसार महाअभियोग पारित हुन प्रतिनिधिसभामा कुल कायम सदस्यको दुई तिहाइ आवश्यक पर्छ । तर सत्ता गठबन्धनसँग आवश्यक संख्या नै...
महाअभियोगसँगै चुनाव हुनेमा आशंका
नेपाल फ्ल्यास
फागुन ०१, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाविरुद्ध महाअभियोग लगाएसँगै सत्ता गठबन्धनले वैशाख ३० मा चुनाव नगराउन चाहेको आशंका उत्पन्न भएको छ । एमालेले खुलेरै सरकारले चुनाव नगराएर मुलुकलाई अनिश्चयतर्फ धकेल्न खोजेको जनाएको छ । विश्लेषकहरूले एकाएक आएको महाअभियोग प्रस्तावप्रति तीन खालको शंका गरेका...
एमसीसी पारित नभए सत्ता समीकरण टुट्ने
नेपाल फ्ल्यास
माघ १८, २०७८
अमेरिकी सहयोग परियोजना एमसीसीका कारण शेरबहादुर देउवा नेतृत्वको सरकार धरापमा पर्दै गएको छ । संसदबाट एमसीसी अनुमोदन नगरिएमा अहिलेको गठबन्धन टुट्ने निश्चित जस्तै भएको छ । एमसीसीको मामिलामा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने समान धारणा बनाएका छन् । स्थानीय...
न्याय परिषद् बैठक शुक्रबार
नेपाल फ्ल्यास
माघ १४, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक फेरि बोलाएका छन् । बैठक शुक्रबार २ बजे बस्ने गरी बोलाइएको छ । न्यायालयमा प्रधानन्यायाधीशविरुद्ध आन्दोलन चलिरहेको अवस्थामा यसअघिको बैठक पुस ७ गते विज्ञप्ति निकालेर स्थगित गरिएको थियो । जिल्ला न्यायाधीशको परीक्षाको...
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल बैशाख ३१ मै सकिने, चुनाव मंसिर मसान्तभित्र गरे हुने
नेपाल फ्ल्यास
माघ ०६, २०७८
स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्नेमा आशंका र विवाद भइरहँदा संविधानले नै निर्वाचन कहिलेसम्म गर्न सकिने भनेर स्पष्ट गरेको छ । अरू कानुनमा जे लेखिए पनि संविधान सर्वोच्च हो । संविधानसँग बाझिएका कानुन बाझिएको हदसम्म बदर हुन्छ । सरकारले संविधान...
ठूला नेताप्रति आक्रामक बन्दै राजेन्द्र लिङ्देन
नेपाल फ्ल्यास
पुस २३, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ठूला नेताहरूप्रति आक्रामक बन्दै गएका छन् । कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा गाउँमा नेता आउँदा कुन चोर आएछ भनेर मानिसहरूले भन्न थालेको बताएर चर्चामा आएका लिङ्देनले उच्च राजनीतिक तहका नेताहरूविरुद्ध फायर खोलेका हुन्...
जुर्मुरायो अख्तियार: मल खरिदकाे एक अर्ब भ्रष्टाचारमा चलायो मुद्दा !
नेपाल फ्ल्यास
पुस १९, २०७८
पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउँदै लगेको छ । काठमाडौं महानगरपालिकाकाे ६९ करोड रुपैयाँको भवन निर्माणको ठेक्काविरुद्ध मुद्दा दायर गरेको दुई सातामै अख्तियारले मल खरिदमा अनियमितता गर्ने १० जनाविरुद्ध मुद्दा चलाएको हो । अख्तियारलेगत वर्ष रासायनिक...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
196
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय