मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा
नेपाल फ्ल्यास
फागुन २५, २०७९
काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । द्वन्द्वकालीन हत्यामध्ये आंशिक जिम्मेवारी दिने भनेर दिएको अभिव्यक्तिविरुद्धप्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्ध रिट परेको थियो ।गोलाप्रथाद्वारा तोकिएको पेसी तेस्रो (घ) नम्बरमा रहेको छ । अधिवक्ता ज्ञानेन्द्र आरणसहितले...
राष्ट्रपति निर्वाचन: मतदान जारी, आजै परिणाम आउने
नेपाल फ्ल्यास
फागुन २५, २०७९
काठमाडौं :नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ। संघीयसंसद भवन बानेश्वर पुगेर राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मतदान गरेका छन्। अर्का प्रत्यासी सुवासचन्द्र नेम्वाङले पनि मतदान गरेका छन् । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ। नयाँ...
महिलालाई डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाऔँ: आरजु देउवा
नेपाल फ्ल्यास
फागुन २४, २०७९
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चिततासहितको महिला अधिकार स्थापित गर्नुपर्ने बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा सन्देश जारी गर्दै नेपाल र विश्वभर लैङ्गिक समानताको प्रवर्द्धनमा भएका...
के पक्राउ पर्लान् त प्रचण्ड?
नेपाल फ्ल्यास
फागुन २३, २०७९
सर्वोच्च अदालतमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी कारबाही थाल्न माग गर्दै रिट दर्ता भएको छ । मंगलबार ज्ञानेन्द्रराज आरणसहित र कल्याण बुढाथोकीसहित २८ जनाले रिट दायर गरेका हुन् । प्रचण्डलाई अरू कारणले होइन, उनकै अभिव्यक्तिका...
नजिकिँदै माओवादी घटकहरू
नेपाल फ्ल्यास
फागुन २३, २०७९
संविधान मान्नेदेखि नमान्नेसमेतका माओवादीका विभिन्न घटकहरू सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै नजिकिन थालेका छन् । ८ धारमा विभाजित पूर्वमाओवादीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको साझा र सामूहिक प्रतिवाद गर्ने जनाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो...
राष्ट्रपति निर्वाचनमा प्रचार गर्न नपाइने
नेपाल फ्ल्यास
फागुन २३, २०७९
निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ। आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो। निर्वाचनका...
संघीय सरकारबाट बाहिरियो एमाले, प्रदेशमा पर्ख र हेरको अवस्थामा
नेपाल फ्ल्यास
फागुन १५, २०७९
काठमाडौं : नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो। बैठकको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो । अघिल्लो सचिवालय बैठकमा सरकारबाट...
लिङ्देनको सत्ता अनुभव: नेताले कर्मचारी बिगारेका रहेछन्
नेपाल फ्ल्यास
फागुन १५, २०७९
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छोटो समयमा सत्तामा रहँदा नेताले कर्मचारी बिगारेको अनुभव आफूमा भएको जनाएका छन् । सरकारबाट बाहिरिएको दुई दिनपछि पूर्व उपप्रधान एवं उर्जामन्त्री लिङ्देनले कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको भनेका छन् । छोटो समय सरकारमा रहँदाको बुझाइ भन्दै...
प्रधानमन्त्री कतार भ्रमण कार्यक्रम तय
नेपाल फ्ल्यास
फागुन १४, २०७९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल अति कम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रवार सो...
राजनीतिले कोल्टे फेर्यो, राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा
नेपाल फ्ल्यास
फागुन १३, २०७९
नेपालको राजनीतिले एकाएक कोल्टे फेरेको छ । एमाले सत्ताबाट बाहिरिने अवस्थामा पुगेको छ भने कांग्रेस सत्तासीन बन्दै छ । राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा गरिसकेका छन् । राप्रपाले सबै प्रदेशबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाइसकेको छ । राष्ट्रिय स्वतन्त्र...
पूर्वराजाको सहकार्यको प्रस्तावले राजनीतिमा तरङ्ग
नेपाल फ्ल्यास
फागुन ०७, २०७९
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था फर्काएर राजा र राजनीतिक दलहरूबिच सहकार्य गर्न अब ढिलो गर्न नहुने प्रस्ताव गरेका छन् । पूर्वराजाको प्रस्तावले राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यसत्ताको बागडोर जजसको हातमा पुगे पनि अहिलेको राज्य...
किन आए भारतीय पूर्वसेनापतिहरू काठमाडौं?
नेपाल फ्ल्यास
फागुन ०५, २०७९
काठमाडौं : भारतीय सेनाका पाँच जना सेनाप्रमुख नेपाल आउने भएका छन्। सेना दिवसमा निम्तो दिएका मध्ये नेपाली मानार्थ महारथीको दर्जा पाएका चार जना भारतीय सेनाध्यक्ष काठमाडौं आइपुगेका छन् भने एक जना भोलि बिहान आउनेछन्। चार जना हिजो काठमाडौं आइपुगेका छन्।...
नेता भण्डारीलाई थप उपचारका लागि भारत लाने तयारी
नेपाल फ्ल्यास
फागुन ०४, २०७९
काठमाडौं ।सिलिन्डर ग्यास विस्फोटमा परी घाइते कांग्रेस नेता तथा प्रतिनिधिसभाका सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ । हाल कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारीलाई चिकित्सकको सल्लाहअनुसार भारत लैजाने तयारी गरिएको हो । चिकित्सकका अनुसार, चन्द्रको फोक्सो र...
राष्ट्रपतिको सवारी हुँदा पैदल हिँड्न पनि अवरोध, प्रहरीले पिट्यो डाक्टर
नेपाल फ्ल्यास
माघ २७, २०७९
राष्ट्रपतिको सवारीको बेलामा सवारी साधन आवागमनमा रोक लगाइनु त सामान्य नै भइसक्यो । तर अब त पैदल आवतजावतमा पनि प्रहरीले निषेध गर्न थालेको छ । शुक्रवार राष्ट्रपतिको सवारीको बेलामा पैदल हिँड्दा एक जना चिकित्सक पिटिएका छन् । राष्ट्रपतिकाे सवारीका क्रममा...
सांसद चौधरी जेल चलान, उन्मुक्ति पार्टी रुष्ट!
नेपाल फ्ल्यास
माघ २०, २०७९
काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचित सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट सांसद निर्वाचित उनी एक दश भन्दा पुरानो मुद्दामा आज जेल चलान भएका हुन् । मान्छे कुटेर ट्र्याक्टरमा आगो लगाएको आरोपमा...
अर्थतन्त्रबारे माधव नेपालको चिन्ता, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाल फ्ल्यास
माघ १७, २०७९
नेकपा एकीकृत समाजवादीले महंगी नियन्त्रणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएको प्रति पनि नेकपा एसले ध्यानाकर्षण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार मंगलबार बिहान एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको आर्थिकसामाजिक संकटबारे ध्यानाकर्षण...
आज शहीद दिवस, वास्तविक शहीदको अवमूल्यन
नेपाल फ्ल्यास
माघ १६, २०७९
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ। प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ। माघ १०...
एमसीसी कार्यान्वयनमा चासाे राख्दै अमेरिकी उपमन्त्री
नेपाल फ्ल्यास
माघ १६, २०७९
अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै छिन्। आइतबार साँझ काठमाडौं आइपुगेकी नुल्यान्डले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने छिन्। भेट बालुवाटारमा ९:४० मा तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव सूर्यकिरण शर्माले जानकारी दिए। त्यसपछि अन्य...
भारतीय गणतन्त्र दिवस आज
नेपाल फ्ल्यास
माघ १२, २०७९
भारतले आज ७४औँ गणतन्त्र दिवस मनाउँदै छ । नयाँ दिल्लीमा विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाइदै छ ।काठमाडौंस्थित भारतीय दूतावासले पनि विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदै छ । दिवसको अवसरमा हुने आज दिल्लीमा हुने परेडका लागि त्यहाँकोसुरक्षा व्यवस्था कडा...
बागमती प्रदेशमा को को भए मन्त्री ?
नेपाल फ्ल्यास
माघ ११, २०७९
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
194
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय