मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कांग्रेसकै लयमा माओवादी केन्द्र, केन्द्रीय समिति बैठक लाइभ गर्ने
नेपाल फ्ल्यास
साउन १५, २०८०
काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्र पनि नेपाली कांग्रेसकै बाटोमा लागेको छ। माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय गरेको छ।कम्युनिष्ट पार्टीका नेताले बैठकमा बोलेका कुरा सार्वजनिक गर्दा नाम बताउन नचाहने गरेको पृष्ठभूमिमा माओवादी केन्द्रले बुधबार सुरु हुन लागेको केन्द्रीय...
भ्रष्टाचारका थप फाइल खुल्दै जाने: प्रधानमन्त्री
नेपाल फ्ल्यास
साउन १४, २०८०
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका थप फाइल खुल्दै जाने दाबी गरेका छन् । आज आइतवार काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा अहिले नागरिक तहबाट पाएको साथले सरकारको मनोबल बलियो भएकाले थप फाइल छिटै खुल्ने बताएका छन् । उनले भने,...
फौजदारी अभियोग लागेपछि पार्टीका सबै जिम्मेवारीबाट मुक्त हुने व्यवस्था गरौं: प्रदीप पौडेल
नेपाल फ्ल्यास
साउन १४, २०८०
रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भष्ट्राचार र फौजदारी अभियोग कानुनी विषय भएकाले भावनात्मक बनाउन नहुने जिकिर गरेका छन् । बुटवलमा आइतवार आयोजित पत्रकार सम्मेलनमा युवा नेता पौडेलले फौजदारी अभियोग लागेपछि पार्टीका सबै जिम्मेवारीबाट मुक्त हुने व्यवस्थाको कडाइका...
अदालतले दोषी ठहर गरेमात्रै पार्टीले बालकृष्णलाई कारबाही गर्ने:सिंह
नेपाल फ्ल्यास
साउन १४, २०८०
चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले कारबाही गर्ने बताएका छन् । नेपाली कांग्रेस चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ...
छिट्टै लागू हुन्छ कृषि ऐन: कृषि मन्त्री भुसाल
नेपाल फ्ल्यास
साउन १४, २०८०
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषिका लागि मुख्य कानुनको आवश्यक्ता महसुस गर्दै त्यसको मस्यौदा तयार भएको बताएका छन् । कृषि ऐनको मस्यौदा तयार भएको र यसको बारेमा छलफल जारी रहेकोले छिटै टुङ्गोमा पुग्ने उनले बताएका...
कोशीको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मन्ने :प्रकाशमान सिंह
नेपाल फ्ल्यास
साउन १३, २०८०
भरतपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोशी प्रदेशको सरकारका विषयमा सर्वोच्च अदालतले गरेको निर्णय कांग्रेसले मान्ने बताएका छन् । आज चितवनमा सञ्चारकर्मीसित कुरा गर्दै उनले सो कुरा बताएका हुन् । नेता सिंहले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गरे...
सुशासन वर्तमान सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
साउन १३, २०८०
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई जो कोहीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार...
बाघ संरक्षणमा नेपाल अग्रणी मुलुक : प्रधानमन्त्री
नेपाल फ्ल्यास
साउन १३, २०८०
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपाल अग्रणी राष्ट्रका रूपमा विश्वभर परिचित भएको बताएका छन् । विश्व बाघ दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो...
राष्ट्रपतिबाट मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण
नेपाल फ्ल्यास
साउन १२, २०८०
काठमाडौ । मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयकले कानुनी रुप...
आउँदो मङ्गलवार बेलुका पाँच बजेभित्र कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान
नेपाल फ्ल्यास
साउन १२, २०८०
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि आउँदो मङ्गलवार बेलुका पाँच बजेभित्र दाबी पेस गर्न आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आउँदो १६ गते बेलुका पाँच बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत...
जनताको अवस्था परिवर्तन गर्न अलमलियो वर्तमान राजनीतिक नेतृत्व :अध्यक्ष तिमिल्सिना
नेपाल फ्ल्यास
साउन १२, २०८०
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताएका छन् । अध्यक्ष तिमिल्सिनाले निरंकुशताका अनेक जन्जालहरुलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्वपूर्ण योगदान दिएपनि...
एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो भएन: प्रधानमन्त्री
नेपाल फ्ल्यास
साउन १२, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन् । इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने भए देऊ, नभए सदन...
सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदर
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सभामुख बाबुराम गौतमको समेत मतका आधारमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको सर्वोच्चको ठहर छ । बिहीवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद...
उच्चस्तरीय समिति गठन गरेर सुन तस्करीको छानबिनका गर्न एमालेको माग
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ । बैठकको शुरुमै एमाले सांसद देवेन्द्र दाहालले सुन तस्करी घटनामाथि...
राष्ट्रियसभाबाट पारित भयो मिटरब्याजसम्बन्धी विधेयक
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० सर्वसम्मतरूपमा पारित गरेको हो । अब यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने बाटो खुलेको छ । राष्ट्रपतिले...
अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा कांग्रेसकै सांसदले मागे
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । सत्तारूढ गठबन्धन नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् । बुधवारको संसद् बैठकमा सांसद शर्माले सुन तस्करी प्रकरणको नैतिक जिम्मेवारी लिँदै अर्थमन्त्री डाक्टर प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका हुन्...
४ बजे पुनः बस्ने गरि सकियो माओवादी पदाधिकारी बैठक
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बेलुका ४ बजे बस्ने गरी सकिएको छ । बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक पुनः बस्नेगरी सकिएको हो ।आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बसेको...
आविष्कार सम्बन्धी कामका लागि कानुन बन्दै: कार्यवाहक प्रधानमन्त्री खड्का
नेपाल फ्ल्यास
साउन ०९, २०८०
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कामलाई एकीकृत रूपमा सञ्चालन गर्न आवश्यक कानुन छिट्टै संसद्मा लैजान तयारीमा रहेको बताएका छन् । भीमसेन थापाको २४९औँ जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा रक्षामन्त्री...
निर्वाचन आयोगको निर्णय : चुनाव खर्च नबुझाउने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिबाना
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको खर्च खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले मंगलवार विज्ञप्ति निकालेर प्रतिनिधिसभातर्फ २३ सय...
धनराज गुरुङको उद्घोष : १५ औँ महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५ औँ महाधिवेशनमा नेता डा. शेखर कोइरालालाई सभापति बनाउने उद्घोष गरेका छन् । मङ्गलवार काठमाडौमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले यस्तो उद्घोष गरेका हुन् । उनले रूपान्तरणको नाममा अहिले नै पार्टी सभापति...
«
1
2
3
4
5
6
7
8
9
...
194
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय