मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
यी हुन् प्रवासबाट एमाले महाधिवेशन प्रतिनिधि
नेपाल फ्ल्यास
मंसिर ०२, २०७८
नेकपा (एमाले)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेकाे छ । चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् । काे-काे छानिए ? अन्तर्राष्ट्रिय कमिटी १. भक्त गुरुङ २. रमेश पाण्डे ३. प्रभुराम...
रासायनिक मलको सहज आयातका लागि पहल भइरहेको छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मलको अभाव हुन नदिन सरकारले पहल गरिरहेको बताएका छन् । सरकारी निवास बालुवाटारमा कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस सांसद अभिषेकप्रताप शाह नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले किसानलाई आवश्यक मल अभाव नहुनेगरी आपूर्तिको पहल भइरहेको बताए ।...
१८ जना पत्रकार एमालेको महाधिवेशन प्रतिनिधि
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
नेकपा एमालेको १० देखि १२ मंसिरमा हुने महाधिवेशन प्रतिनिधि चयन भएका छन् । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार प्रतिनिधि बनेकाहरू प्रेस चौतारी र भूगोल तथा सम्पर्क समन्वय कमिटीबाट निर्वाचित भएर आएका हुन् । एमालेले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन...
नेपाल बन्दमा पनि बारको सर्वोच्चमा आन्दोलन
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ । २३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वोच्च अदालतमा धर्ना सुरु गरेका छन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि...
वैशाखीमा चलेको सरकारको अराजकता न्यायालयमा देखियो : केपी ओली
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
धनकुटा । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारभित्र भएको भागबन्डा र अराजकताको पराकाष्ठा न्यायालयमा आएर छताछुल्ल भएर देखिएको बताएका छन् । एमाले धनकुटाले छिन्ताङ्गमा आयाेजना गरेकाे ४३औँ सहिद स्मृति दिवसमा ओलीले न्यायालयजस्तो महत्वपूर्ण र तटस्थ निकायलाई विवादमा ल्याउनुले गठबन्धन...
प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
विराटनगर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदै छन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् । गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसलाई ह्वीप नै लगाएका छन् । विराटनगरको...
कांग्रेसले तोक्यो जिल्ला सभापतिको उम्मेदवारीमा १० हजार शुल्क
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८
काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ । कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले जिल्ला सभापतिको लागि उम्मेदवारी शुल्क १० हजार तोकेको छ । यस्तै उपसभापति र सचिवका लागि सात...
राप्रपाको ७ वटै प्रदेशको अधिवेशन सम्पन्न
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
राप्रपाको आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको प्रदेश अधिवेशन आज सम्पन्न भएको छ । केही प्रदेशमा सर्वसम्मत र केही प्रदेशमा मतदानबाट परिणाम आएको छ । प्रदेश नम्बर १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा, गण्डकी प्रदेशमा मदनबहादुर कार्कीलाई पराजित...
प्रतिगमनकारी शक्तिलाई टाउको उठाउन दिनुहुँदैन : बाबुराम भट्टराई
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमालेलाई प्रतिगमनकारी शक्तिको संज्ञा दिएका छन् । संगठन सुदृढीकरण अभियानअन्तर्गत १५ दिने कार्यक्रम लिएर गोरखा आएका उनले सोमबार एमालेलाई टाउको उठाउनसमेत दिन नहुने तर्क गरेका हुन् । एमालेका...
वकिलले दादागिरी देखाए : ओली
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा कांग्रेसमा प्रवेश गरेसँगै २०३६ सालको छिन्ताङ हत्या काण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका छन् । धनकुटाको छिन्ताङमा एमालेले आयोजना गरेको सहिद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०३६ सालको छिन्ताङ हत्या काण्डको आरोप...
कर्णाली प्रदेशमा मन्त्रीपरिषद् विस्तार राेकियाे
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री बनेकाे दुई साता बित्दा समेत मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् । आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले चार मन्त्रालय आफुसँगै राख्ने र सत्ता साझेदार दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई २-२ वटा...
प्रचण्ड अस्वस्थ भएपछि महोत्तरीमा स्थगित कार्यक्रम १ मंसिरलाई सारियो
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
महोत्तरी ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि महोत्तरीमा स्थगित भएको कार्यक्रम १ मंसिरमा हुने भएको छ । प्रचण्डकै उपस्थितिमा १ मंसिरमा कार्यक्रम गर्ने माओवादी केन्द्र महोत्तरीले जनाएको छ । २७ कात्तिकमा रामगोपालपुरमा प्रचण्डको उपस्थितिमा आमभेला तथा उदघाटन...
देउवाले घरमा पार्टीको बैठक राखेको भन्दै प्रकाशमानको आपत्ति
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले आफ्नो घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेको भन्दै विरोध गरेका छन् । नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रिय कार्य समितिको बैठक सभापति देउवाको घरमा बोलाइनु गलत भएको बताए ।...
प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने नेपाल बारको निर्णय
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले...
एमाले महाधिवेशनका लागि लुम्बिनीबाट छानिए २०७ प्रतिनिधि
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
बुटवल ।नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०७ जना प्रतिनिधि छानिएका छन् । खुला प्रतिस्पर्धाबाट १४५ जना र महिलाबाट ६२ जना छानिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले बताए । १४५ जनाको खुला प्रतिस्पर्धाबाट आएका छन् । तर...
आज पनि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा छेक्ने रणनीति
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आज सोमबार पनि मुलुकभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्दैछ । आइतबारझैँ आज पनि काठमाडौं उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिने बारका...
तेह्रथुमबाट कस्ता व्यक्ति छानिए एमालेका प्रतिनिधि ?
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
तेह्रथुम । नेकपा (एमाले) तेह्रथुमले १०औँ महाधिवेशनका लागि सहमतिमै प्रतिनिधि चयन गरेको छ । १०१२ मंसिरमा चितवनमा हुने महाधिबेशनका लागि प्रतिनिधि चयन गरिएको हो । खुलातर्फ लछुमन तिवारी, शिव ढुंगाना,सञ्जयकुमार तुम्बाहाम्फे, किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया र राम्रसाद तिम्सीना महाधिवेशन प्रतिनिधि...
लेबी नबुझाए कांग्रेसको महाधिवेशनमा उम्मेदवारबाट बन्चित
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
लमजुङ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पार्टीमा लेबी नबुझाउने कार्यकर्ता उम्मेदवार बन्न पाउने छैनन् । कांग्रेस लमजुङको बैठकले पार्टीमा लेबी बुझाए मात्र उम्मेदवारी दिन पाउने निर्णय गरेको हो । बैठकले पार्टीको जिल्ला कार्यसमिति र क्षेत्रीय समितिको विभिन्न पदमा रहने पदाधिकारी...
डोल्पाको पाँच स्थानीय तहका ४० वडामा कांग्रेस वडा अधिवेशन सम्पन्न
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
डोल्पा ।कांग्रेस डोल्पाले जिल्लाका पाँच स्थानीय तहका ४० वडामा अधिवेशन सम्पन्न गरेको छ । त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, काइके, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका ४० वडामा अधिवेशन सम्पन्न गरेको हो । क्रियाशील सदस्य विवादका कारण लामो समयदेखि रोकिएको वडा अधिवेशनमा सम्पूर्ण...
वकिलहरुको अवरोधका बीच प्रधानन्यायाधीश छिरे सर्वोच्च
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं । नेपाल बार एसोसिएसनका वकिलहरुको अवरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत छिरेका छन् । उनी आइतबार बिहान १० बजेर ४४ मिनेटमा सर्वोच्च छिरेका हुन् । नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिने...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
197
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय