मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
माओवादी केन्द्रीय सदस्य : इलेक्सन कि सेलेक्सनबाट ?
नेपाल फ्ल्यास
पुस १८, २०७८
नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज केन्द्रीय सदस्य चयनको प्रक्रिया अघि बढ्दै छ । तर इलेक्सनबाट कि सेलेक्सनबाट भन्नेबारे निश्चित छैन । माओवादीको संशोधित विधानअनुसार खुलातर्फ १४५ जना र समानुपातिकतर्फ १५४ जना निर्वाचित हुनेछन् । माओवादी केन्द्रले सहमतिमै...
सुशासन नारामात्र : पदबाट हटेको चार महिनापछि गाडी फिर्ता !
नेपाल फ्ल्यास
पुस १७, २०७८
प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तकाे चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् । उनले काठमाडौंमा...
माओवादी प्रतिनिधिको साझा विचार : कहाँबाट आयो हाम्रा नेताको यत्रो सम्पत्ति ?
नेपाल फ्ल्यास
पुस १५, २०७८
विचार केन्द्रित बहस गर्ने भनेको नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनमा प्रतिनिधिहरूले आफ्ना नेताहरु बिलासी भएकाे बताइरहेका छन् । उनीहरूले आफ्ना नेताहरूकाे यति धेरै सम्पत्ति कसरी जोडियो भनेर प्रश्नसमेत गरेका छन् । महाधिवेशनको पाँचौँ दिन पुग्दा पार्टी...
वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव
नेपाल फ्ल्यास
पुस ०९, २०७८
निर्वाचन आयोगले आगामी वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरूसँग शुक्रबार छलफल गरेको निर्वाचन आयोगले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सरकारसमक्ष...
यी हुन् कांग्रेस महाधिवेशनमा निर्वाचित सबै अनुहार
नेपाल फ्ल्यास
पुस ०८, २०७८
नेपाली कांग्रेसको१४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयन सकिएको छ । मंसिर २४ गते उद्घाटन भएर २७ गते निर्वाचन भएको कांग्रेसको केन्द्रीय समितिको मतगणना पुस ८ गते बिहीबार साँझ सकिएको हो । महाधिवेशन उद्घाटन भएको १४ औँ दिनको दिन मतगणना सकिएको...
ससद् अवरोध हटाउने बाटो के होला ?
नेपाल फ्ल्यास
पुस ०७, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधका कारण संसद् सहज रूपमा सुचारु हुन सकेको छैन । संसद् बैठकमा एमाले सांसदहरूको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले 'जबरजस्ती' संसद् चलाइरहेका छन् । प्रमुख प्रतिपक्षको रचनात्मक भूमिका सांसदमा हुनु पर्ने भए पनि एमाले...
विवेकशील साझा: न साझा, न त विवेकशील नै
नेपाल फ्ल्यास
पुस ०६, २०७८
आफूलाई नेपालको वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गर्दै आएको विवेकशील साझा पार्टी यतिबेला फुटको संघारमा छ । २०७७ साल मंसिर २४ गते तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच एकीकरण सम्झौता पत्रमा हस्ताक्षर गर्दै दुई पार्टी एकीकरण भई विवेकशील साझा...
कांग्रेस केन्द्रीय सदस्यमा देउवा पक्षधरकाे बाहुल्यता
नेपाल फ्ल्यास
पुस ०४, २०७८
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा देउवा पक्षले ३५ मध्ये २५जनामा सभापति शेरबहादु देउवा पक्ष विजयीभएका छन् । शेखर कोइराला पक्षले १० जना जितेको छ । लाेकप्रिय मत ल्याउने पनि सभापति देउवा निकटकै छन् ।कांग्रेस केन्द्रीय सदस्य खुलाका लागि ९९ उम्मेदवारबाट ३५...
इटहरीका मेयरको फण्डा : जग्गाधनीलाई थाहा नदिई अस्पतालको शिलान्यास
नेपाल फ्ल्यास
पुस ०२, २०७८
प्रकाश तिम्सिना/न्युज कारखाना गत मङ्गलबार पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इटहरी-१७ स्थित लविपुरमा आँखा अस्पतालको शिलान्यास गरे । निकै तामझामका साथ शिलान्यास गर्दै पूर्वप्रधानमन्त्री नेपालले अस्पताल अति संवेदनशील विषय रहेकाले दुई वर्ष भित्रमा सम्पन्न गर्न आग्रह गरे...
के गगन र विश्वप्रकाशले अपेक्षा धान्न सक्लान ?
नेपाल फ्ल्यास
पुस ०१, २०७८
कांग्रेसमा सबैभन्दा लोकप्रिय देखिए विश्वप्रकाश शर्मा । उनले आफ्नो गुटका अध्यक्षका उम्मेदवार प्रकाशमान सिंहको मत भन्दा १६ सय जति मत बढी ल्याए । चर्चामा गगन थापा बढी लोकप्रिय भनिए पनि उनी विश्वप्रकाश जति प्रिय देखिएनन् । उनले आफ्नो गुटका सभापति...
तात्यो अख्तियार, कतै छापा, कसैलाई मुद्दा !
नेपाल फ्ल्यास
मंसिर २९, २०७८
सक्रिय हुन नसकेको भनेर आलोचना खेपिरहेको अवस्थामाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कामलाई तीब्रता दिएको छ । आयोग पछिल्ला दिनमा एक्सनमा उत्रिएको छ । आयोगले कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुधबार छापा हानेको छ । बुधवार बिहान आयोग केन्द्रीय...
सुरुवाती गणनामा उपसभापतिमा धनराज गुरुङको अग्रता
नेपाल फ्ल्यास
मंसिर २९, २०७८
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिको जारी छ । कांग्रेस केन्द्रीय कार्यालयमा जारीमतगणना उपसभापतिमा धनराज गुरुङको अग्रता देखिएको छ । ४६ सयभन्दा बढी मतमध्येअहिलेसम्म १२ सय मतगनिएको हो।गुरुङ सभापतिमा पराजित शेखर कोइराला प्यानलका हुन् । उपसभापतिमा दुई जना निर्वाचित हुनेछन्...
देउवासँग पदमा सम्झौता गरेको होइन: प्रकाशमान
नेपाल फ्ल्यास
मंसिर २८, २०७८
नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार रहेर पहिलो चरणबाट बाहिरिएका नेता प्रकाशमान सिंहले आफूले शेरबहादुर देउवालाई विनाशर्त समर्थन गरेको दाबी गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो चरणको निर्वाचनमा आफूले शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा निश्चित कुनै पदका...
सहमति नभएकैले सभापतिमा उठेँ : शेखर कोइराला
नेपाल फ्ल्यास
मंसिर २६, २०७८
नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफूहरूलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको आशीर्वाद रहेको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुन:सभापति उठेको...
यस्तो छ एमाले पदाधिकारीको कार्यविभाजन
नेपाल फ्ल्यास
मंसिर २६, २०७८
नेकपा (एमाले)ले पदाधिकारीहरूको कार्यविभाजन गरेको छ । आइतबार भक्तपुरस्थित गट्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्य विभाजन गरेको हो । केन्द्रीय कमिटीमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी चयन गरेको आजको बैठकले नेताहरूको कार्य विभाजन गरेको हो । जसअनुसार अध्यक्ष केपी...
फोटोमा कांग्रेस सभापतिमा देउवाको उम्मेदवारी
नेपाल फ्ल्यास
मंसिर २५, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले यसरी नेपाली कांग्रेसकाे सभापतिमा उम्मेदवारी दर्ता गराए :
कस्तो छ टिम देउवा ?
नेपाल फ्ल्यास
मंसिर २५, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको मनोनयन दर्ता गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । कस्तो छ त टिम देउवा ? देउवाले आफ्नो उपसभापतिमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई रोजेका छन् । सुनसरीका गच्छदारकाे खासगरी...
अधिवेशन सकिएको साता पुग्दा पनि छैन नेतृत्व चयन
नेपाल फ्ल्यास
मंसिर २३, २०७८
नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटीको सम्मेलन सुरु भएको ६ दिनसम्म नेतृत्व चयन हुन सकेको छैन । नेतृत्वको विषयलाई लिएर दुई समूहबिच कुरा नमिलेपछि नेतृत्व चयन हुन नसकेको हो । मंसिर १८ गते माओवादी केन्द्रले बुटवल उपमहानगर कमिटीको दोस्रो सम्मेलन...
'पूर्वराजा र युवराज्ञीको फेसबुक र ट्वीटर अकाउन्ट छैन'
नेपाल फ्ल्यास
मंसिर २३, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ । पूर्व राजाको संवाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु...
महाधिवेशनअघि कांग्रेसको अन्तिम बैठक भोलि
नेपाल फ्ल्यास
मंसिर २२, २०७८
नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बिहीबार बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
196
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय