मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
बागमती प्रदेश सभाको बैठक एक बजे बस्दै
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं ।बागमती प्रदेश सभाको बैठक मंगलबारएक बजे बस्ने भएको छ । यसअघि प्रचण्ड-नेपाल समूहले पेस गरेको अविश्वासको प्रस्तावका कारण सहज रुपमा बस्न नसकेको सो बैठक मंगलबार बस्न लागेको हो । कार्यसूची किटान भइनसके पनिबैठकमाराष्ट्रिय सरोकारका विषयबारे जानकारी दिइने बताइएको छ...
बागमती प्रदेसभाको बैठक आज, छुट्टाछुट्टै कुर्सीको व्यवस्थापन
नेपाल फ्ल्यास
चैत २४, २०७७
मकवानपुर । बागमती प्रदेसभाको मङ्गलबार बस्ने सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । उक्त बैठकमा सत्तारुढ दल नेकपा एमाले, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता बस्ने कुर्सीको व्यवस्थापन...
प्रधानाङ्गको निधनले पार्टीको अग्रज व्यक्तित्व गुम्यो : सभापति देउवा
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानाङ्गको गत चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन...
राष्ट्रपतिको बङगलादेश भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
चैत २३, २०७७
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको बङ्गलादेशको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन सफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै मन्त्री ज्ञवालीले दुई देशका राष्ट्र प्रमुखबीचको भ्रमण र दुईपक्षीय छलफल,...
अविश्वास प्रस्ताव फिर्ता
नेपाल फ्ल्यास
चैत २३, २०७७
प्रदेश१ प्रदेश सरकारप्रतिको अविश्वास प्रस्ताव आज फिर्ता भएको छ । प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधनको धारा १८८(४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव...
लुम्बिनी प्रदेश हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीका अनुसारमंगलबार राति...
एमसिसी विवाद : प्रतिपक्षको प्रश्न सरकारलाई, सरकारको प्रश्न संसदलाई
श्यामसुन्दर पुडासैनी
चैत २३, २०७७
अमेरिकी सहयोग एमसिसी नेपालको लागि न निल्न नसक्ने, न ओकल्न नै भईरहँदा संसदमा प्रशंग उठेको छ। वर्षदिनयता छायाँमा रहेको यो विषय संसद पुनस्थापनाको सवा एक महिनापछि कांग्रेसले उठाएको छ । तत्कालिन एमाले र माओबादीको एकता कायकै रहदाँ बल्झिएको यो बिवाद...
प्रचण्डलाई व्यंग्य गर्दै महेश बस्नेतले सुनाए संसद्मा यस्तो ‘कविता’
नेपाल फ्ल्यास
चैत २३, २०७७
नेकपा एमालेका सांसद महेश बस्नेतले प्रतिनिधिसभा बैठकमा कवितात्मक शैलीमा प्रचण्डमाथि व्यंग्य प्रहार गरेका छन् । सोमबारको बैठकमा बस्नेतले प्रचण्डको नाम नलिई व्यंग्य गरेका हुन् । सम्माननीय सभामुखज्यू भनेर कविता सुरु गरेका बस्नेतले कुनै भूमिका बाँधेनन् । उनले माओवादी केन्द्रका अध्यक्षको...
प्रधानमन्त्री ओलीमाथि राजीनामाको दबाब बढाउँदै कांग्रेस
नेपाल फ्ल्यास
चैत २३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारविरुद्ध थप दबाब बढाउने रणनीति अख्तियार गरेको छ। प्रतिनिधिसभा पुनः स्थापना भएको ३८ दिनपछि पार्टीको औपचारिक बैठकमार्फत् ओलीको राजीनामा मागेको कांग्रेसले वैकल्पिक...
कोभिड-१९ का बिरामीको चाप उच्च हुनसक्ने मन्त्री त्रिपाठी आँकलन
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी जेठअसारमा कोरोना भाइरस (कोभिड१९) का विरामीको चापउच्च हुनसक्नेआँकलन गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री त्रिपाठिले सो बताएका हुन् । सो क्रममा उनले भने, अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन...
म्यानमारको घटनाप्रति सरकार चिन्तित छ : ज्ञवाली
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारको घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार बसेकोप्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा विकसित घटनाप्रति सरकारको गहिरो चासो र चिन्ता रहेको बताएका हुन् । सो क्रममा परराष्ट्रमन्त्री ज्ञवालीलेलोकतान्त्रिक प्रक्रिया...
संसद्मा दर्ता भएका सन्धिहरु किन अघि बढेनन् : मन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं ।सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनुमोदनका लागि सदनमा पेस विभिन्न सन्धिहरु किन अघि नबढेको भनी प्रश्न उठाएका छन् । सोमबार बसेको प्रतिनधिसभा बैठकमा मन्त्री ज्ञवालीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उल्लेखित प्रश्न उठाएका हुन् । सरकार जहिले पनि एमसिसी...
सिंहदरबारबाट स्वीच थिचेर सडक उद्घाटन गर्नु नौटंकी हो : सांसद शाही
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले तयारीविना १६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक शिलान्यालाई नौटंकीको संज्ञा दिइएकी छिन् । सोमबार बसेको संसदको बैठकमा विना तयारी सडक उद्घाटन गरेको भन्दै सांसद शाहीलेप्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेकी हुन् । सोमबार बसेको...
एमालेको अन्तिम प्रधानमन्त्री ओली नै ! : कँडेल
नेपाल फ्ल्यास
चैत २३, २०७७
प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओली नै नेकपा एमालेकाे अन्तिम प्रधानमन्त्री रहने बताएका छन् । उनले गत निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादर देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्दै भाषण गरेको समेत स्मरण गरे । निर्वाचन प्रचारकाे क्रममा...
असंवैधानिक काम गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । संसद्लाई विजनेसबिहीन बनाएको, संसद् विघटन गरेर अराजनीतिक र असंवैधानिक काम गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्। संसद् बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीले...
टंक आङ्बुहाङको सांसद् पद खोसियो
नेपाल फ्ल्यास
चैत २३, २०७७
प्रदेश नम्बर १ सरकारका सांसद् तथाआर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङकाे सांसद् खोसिएकाे छ ।नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको हाे। सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ । दल त्याग गर्दै वर्तमान प्रदेश सरकारको...
दिउँसो १ बजे प्रतिनिधिसभा बैठक, प्रधानमन्त्री ओलीले प्रतिवेदन पेश गर्ने
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । उक्त बैठकबारे आइतबार नै सम्भावित कार्यसूची समेत सार्वजनिक भइसकेबो छ । सो कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६७७ को वार्षिक प्रतिवेदन...
धन कमाउन गएका छोरा जब कफिनमा फर्किए
नेपाल फ्ल्यास
चैत २२, २०७७
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य फरक थियो । विमानस्थलको आगमनकक्षजस्तै इमर्जेन्सीकक्ष पनि व्यस्त थियो । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा ज्यान गुमाएका नेपालीहरूमध्ये १७ जनाको शव एकैदिन नेपाल आइपुगेको थियो । विमानस्थलमा यो दर्दनाक दृश्य कमै देखिन्छ। आइतबार बिहान एकैदिन...
माधव समूह अनेरास्ववियुका तीन नेतालाई सोधे महरले २४घन्टे स्पष्टीकरण
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । अनेरास्ववियुका अध्यक्ष ऐन महरले नेपाल समूहका तीन नेतालाई २४ घन्टे स्पष्टीकरण सोधेका छन् । आइतबार अध्यक्ष महरले निवर्तमान सचिव सुदेश पराजुली, वसिम आलम र आरती लामालाई स्पष्टीकरण सोधेका हुन् । नेपाल समूहले आफू निकटको अखिलको अध्यक्षमा पराजुली, आलम...
बिजनेसविहीन प्रतिनिधिसभा बैठक भोलि बस्दै
नेपाल फ्ल्यास
चैत २२, २०७७
प्रतिनिधिसभा पुनः स्थापना भएपछि सरकारले काम नदिँदा शोक प्रस्ताव, संवैधानिक निकाय, संसदीय समितिका वार्षिक प्रतिवेदन पेस गर्दै बैठक सकिँदै आएका छन् । सङ्घीय संसद सचिवालयका अनुसार यतिबेला ३६ विधेयक विभिन्न प्रक्रियामा रहे पनि अघि बढ्नसकेकाछैनन् । केही विधेयकसंसदीय समितिबाट पास...
«
1
...
70
...
140
141
142
143
144
145
146
147
148
...
263
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय