मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
संघीयताप्रति वितृष्णा बढ्दै गएको प्रधानमन्त्रीको टिप्पणी
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संघीयताप्रति जनतामा वितृष्णा बढेको बताएका छन् । सोमबारकाठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । ओलीले भने, जनताले संघीयताले काम गरेन भन्न थालेका छन् । मन्त्री भनेका छन् ।...
तत्काल विद्यालय बन्द नगर्न सरोकारवालाको आग्रह
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं ।शिक्षा क्षेत्रको सरोकारवालाहरूले तत्काल विद्यालय बन्द नगर्न आग्रह गरेका छन् । सोमबार शिक्षा मन्त्रालयले बोलाएको सुझाव कार्यक्रममा सहभागी सरोकारवालाहरूले सो आग्रह गरेका हुन् ।विद्यालय उमेर समूहका बालबालिकामा कोरोना संक्रमण बढ्दै गएकालेसंक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएकाले विद्यालय बन्द गर्ने...
संसदीय समितिमा हेरफेर
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । प्रतिनिधिसभा रहेका विभिन्न समितिका सदस्यको नाम हेरफेर भएकोबारे सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिबाट कानुन, न्याय तथा मानवअधिकार समितिमा नियुक्त भएका हुन् । घनश्याम भुसाल, मोतीलाल दुगड र वर्षमान पुनलाई अर्थ...
बेरोजगारीको समस्या भयावह भएको भन्दै थापाले गराए सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोनाका कारण मुलुकमा बेरोजगारीको समस्या भयावह भएको बताउँदैसरकारको ध्यानाकर्षण गराएका छन् ।सोमबार प्रतिनिधिसभाको शून्य समयमानेता थापाले सो बताएका हुन् । थापाले देशभित्र खुद्रा व्यापारीदेखि पर्यटन क्षेत्रका लाखौँनेपालीले रोजगारी गुमाएको बताउँदै उनलेवैदेशिक रोजगारीमा लाखौँनेपाली...
ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक
नेपाल फ्ल्यास
चैत ३०, २०७७
प्रधानमन्त्री तथानेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । उनले वैशाख ६ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । अध्यक्ष ओलीको मन्तव्य, राजनीतिक प्रतिवेदन पेस, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचन तयारी, समसामयिक प्रस्तावमाथि छलफल...
काँग्रेस नेतृत्वमा चुनावी सरकार : नेता कोइराला
नेपाल फ्ल्यास
चैत ३०, २०७७
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास दिने जिम्मेवारी...
कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित
नेपाल फ्ल्यास
चैत ३०, २०७७
नेपाली कांग्रेसको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा आसन्न १४औँ महाधिवेशन तथा...
वरिष्ठ नेता पौडेलका माहिला भाइको निधन
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माहिला भाइको निधन भएको छ । वरिष्ठ नेता पौडेलका भाइ ७५ वर्षीय गोविन्दराज पौडेलको आज बिहान चितवनमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । उनी रत्ननगर बस्दै आएका थिए...
आज पनि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । आगामी १४औँ महाधिवेशनको तयारी गर्नको लागि कांग्रेसको कार्यसमिति बैठक बस्न लागेको बताइएको छ । यसअघि २७ गतेलाई तोकिएको बैठक तीन दिन पछि सारेर आज...
सहमतिबाटै नयाँ सरकार बन्छ : अध्यक्ष प्रचण्ड
नेपाल फ्ल्यास
चैत ३०, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नयाँ सरकार सहमतिबाटै बन्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका दाहालले आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर...
मस्तिष्कघातका कारण कीर्तिपुर– ७ का अध्यक्षको मृत्यु
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । मस्तिष्कघातका कारण कीर्तिपुर नगरपालिका ७ का अध्यक्ष राजकुमार मालीको मृत्यु भएको छ । उनलाई मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत भए पनि आइतबार साँझ मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । नेकपा एमाले निकट मृतक अध्यक्षलाई आज श्रद्धाञ्जली...
पूर्वराजाले हरिद्वार कुम्भ मेलामा के भने ?
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । भारतको हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत तथा सम्मान गरिएको छ । विश्वको एकमात्र हिन्दु सम्राटकै रूपमा पूर्वराजा शाहलाई लिइएको आयोजकहरूले बताएका छन् । हरिद्वारमा भएकोमहाकुम्भ मेलामा सन्देश दिँदै पूर्वराजाले 'अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको...
आजदेखि जारी जसपा बैठक अझै ३/४ दिन चल्ने
नेपाल फ्ल्यास
चैत २९, २०७७
प्रधानमन्त्रीविरुद्ध उभिन दबाब बढे पछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ । आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकारीले बिहिबार भएको ३ दलबीचको वार्ताबारे छलफल गरेका हुन् । बैठक पछि संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प...
कांग्रेस एक ढिक्का हुनुपर्छ : महामन्त्री कोइराला
नेपाल फ्ल्यास
चैत २९, २०७७
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको बताएका हुन् ।...
तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह
नेपाल फ्ल्यास
चैत २९, २०७७
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज यहाँ आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता कार्यकर्ता उभिनुपर्ने...
एमालेले सुनुवाइ समितिबाट सुरेन्द्र पाण्डेलाई हटायो
नेपाल फ्ल्यास
चैत २९, २०७७
नेकपा एमालेलेसंसदीय सुनुवाई समितिसदस्यहरू फेरबदल गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ । संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई सदस्य हेरफेरबारे जानकारी गराएका हुन् । एमालेले संसदीय सुनुवाइ विशेष समितिबाट सुरेन्द्र पाण्डेलाई हटाउँदै खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी...
लुम्बिनी प्रदेशमा चाँडै सरकार परिवर्तन हुन्छ : केसी
नेपाल फ्ल्यास
चैत २९, २०७७
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी (सोनाम)ले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन् ।आइतबार बुटवलमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता केसीले सो बताएका हुन् । केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने बताउँदै मन्त्री केसीलेसोहीबमोजिम...
सही समयमा सही निर्णय नगरेको भन्दै आयोगप्रति पोखे नेपालले असन्तुष्टि
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएका छन् । आइतबार वीरगञ्जमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा नेता नेपालले सो असन्तुष्टि जनाएका हुन् । निर्वाचन आयोगजस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला,नेपालले भने । आयोगले...
सरकारमा जाने कांग्रेसको रहर होइन :नेता सिंह
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओलीले गरेका अलोकतान्त्रिक र असंवैधानिक काम संशोधन गरीचुनावमा जान कांग्रेसको नेतृत्व सरकार गठन गर्न लागिएको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता सिंहले सो बताएका हुन् । अहिले आफ्नो नेतृत्वमा...
म्यानमारमा सैनिक कारबाहीमा परी शुक्रबार ८० जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २९, २०७७
फेब्रुवरी १ माम्यान्मारमा सैनिकले कु गरी शासन सत्ता आफ्नो हातमा लिएसँगै नरसंहार बढ्दो क्रममा छ । यसै क्रममा शुक्रबार बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमाथिदमन गर्दा ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । म्यानमारको एक समाचार आउटलेट र असिस्टेन्स...
«
1
...
68
...
136
137
138
139
140
141
142
143
144
...
261
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय