मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
देउवा निवासमा तीन दलको बैठक सुरु
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको तीन दलको बैठक सुरु भएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा शुक्रबार अपरान्ह नेकपा माओवादी केन्द्र र जसपासहितको बैठक सुरु भएको हो । सो बैठकमानेपाली कांग्रेसकोतर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेता सहभागी...
प्रचण्डले बल्ल थाहा पाए : देउवा
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सरकारको विषयलाई लिएरसार्वजनिकस्थलमा जुहारी चलेको छ । शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रियभेलामा एउटै मञ्चमाआसिन भएका उनीहरुबीच सरकार गठन र प्रतिनिधिसभाको चुनावको विषयलाई लिएर जुहारी चलेको हो...
तीन दलबीच हुने भनिएको बैठक अझै सुरु भएन
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा जसपका नेताले सहभागी हुन ढिला गर्दा अझै सुरु भएको छैन । शेरबहादुर देउवाले बोलाएको सो बैठकमा सहभागी हुन माओवादीका अध्यक्ष पुगिसके पनिबुढानीलकण्ठ प्रस्थान गरेका जसपका नेताहरु छलफलमा जुटेकाले सो बैठक निर्धारित समयमा...
सांसद पद खारेज भएका चार मन्त्रीको आज पुनर्नियुक्तिपछि शपथ हुँदै
नेपाल फ्ल्यास
चैत २७, २०७७
सांसद पद खारेज भएका चार मन्त्रीले पुनर्नियुक्ति भएको छ । पुनर्नियुक्ति भएसँगै उनीहरूले आजै शपथ पनि भएका छन् । नेकपा (माओवादी केन्द्र)बाट नेकपा (एमाले) प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आज शपथ हुने भएको हो । राष्ट्रपति कार्यालयले साँझ...
माओवादी केन्द्रले बादलको सांसद पद खोस्यो
नेपाल फ्ल्यास
चैत २७, २०७७
नेपाल कम्युनिस्ट पार्टीमाओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादललाई दलबाट निष्कासन गरेको छ । दलबाट निस्काशन गरेसँगै उनकाे राष्ट्रियसभा सदस्य पद पनि खोसिएकाे छ ।अर्का सांसद चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको छ। थापा र खड्का दुवै राष्ट्रियसभामा माओवादी केन्द्रबाट सांसद बनेका थिए...
गण्डकी प्रदेशसभामा विधेयक प्रस्तुत
नेपाल फ्ल्यास
चैत २७, २०७७
गण्डकी । गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ । बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सञ्चित कोष र अन्य सरकारी कोषको सञ्चालन तथा व्यवस्थापन, बजेट...
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भियतनामी समकक्षीलाई बधाई
नेपाल फ्ल्यास
चैत २६, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी गणतन्त्र भियतनामको राष्ट्रपतिको कार्यभार सम्हालेकान्युयेन सुआन फुकलाई हार्दिक बधाई ज्ञापन गरेकी छन्। राष्ट्रपति भण्डारीले उनलाई आज बधाई सन्देश पठाउँदै भियतनामको राष्ट्रपतिमा निर्वाचित हुन उनीप्रतिको भियतनामी जनताको विश्वास र भरोसाको प्रमाण भएको बताइन् । सन्देशमा राष्ट्रपतिले उनको...
शुक्रबारका लागि देउवाले बोलाए तीन दलको बैठक
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । नेपालको राजनीति पोखरीमा जमेको पानी जमे झै जमिरहेका बेला सभापति देउवाले माओवादीले सत्तामा रहेका आफ्ना नेतालाई कारबाही गरेकै दिन सो बैठक बोलाएका हुन् । शुक्रबार ३ बजे कांग्रेस,...
पुन: लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्रीको संकेत
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्माओलीले कोभिड१९ को संक्रमणदर बढ्दै गएमा पुन: लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औँवार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो बताएका हुन् ।हामी सकेसम्म लकडाउन गर्दैनौँ। त्यो हाम्रो योजना छैन...
संसद्मा जुहारी, गगन थापा भर्सेस महेश बस्नेत
नेपाल फ्ल्यास
चैत २६, २०७७
बिहीबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल एमाले र कांग्रेसका सासंदबीच जुहारी चलेको छ, त्यो पनि चर्चित नेता कगन थापा र महेश बस्नेतबीचमा । संसद्मा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका कांग्रेस सांसद थापालाई एमाले सांसद बस्नेतले सांसदको सङ्ख्या कति...
लाखौँ महिला सडकमा उतार्त्ने गरी तयारी गर्न प्रचण्डको निर्देशन
नेपाल फ्ल्यास
चैत २६, २०७७
सुर्खेत । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय उपत्यकाभन्दा बाहिरी जिल्लामा केन्द्रित छन् । फागुन २३ को सर्वोच्चको फैसलापश्चात् केन्द्र तथा सरकारमा भूमिकाविहीन बनेका दाहालरिफ्रेसका लागि भन्दै आफ्नै पार्टीका नेता हरिबोल गजुरेलको घरबाट बाहिरी जिल्लामा निस्कन सुरु गरेका...
सावधानी अपनाउन ओलीको आग्रह
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमण जोखिम बढेको बताउँदैसावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबारनेपाल चेम्बर अफ कमर्सको ७०औँवार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतमा कोभिड संक्रमण दर बढ्दै गएकालेनेपालमा पनि जोखिम बढेको बताउँदै सो आग्रह गरेका...
प्रधानमन्त्रीले विश्वासको मत लिन परमादेशको माग गर्दै परेको रिटमा सुनुवाइ नहुने
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन परमादेशको माग गर्दै परेको रिटमासुनुवाइ नहुने भएको छ । अधिवक्ता अमिता गौतम पौडेल र कीर्तिनाथ शर्मा पौडेलले दायर गरेको सो रिटको सुनुवाई गर्दै सर्वोच्चले दरपीठको आदेशलाई नै सदर गरिदिएका हो। सर्वोच्चका अनुसारअब...
माओवादीबाट सांसद बनेका चार जनाको गयो पद
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं ।माओवादी केन्द्रका चार सांसदको पद गुमेको छ । बुधबार माओवादी केन्द्रलेसंसद सचिवालयमा दल त्यागको सूचना दिएसँगै उनीहरुको सांसद पद गएको हो । माओवादीको तर्फबाट पद गुमाउनेमालेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी छन् । प्रतिनिधिसभा बैठकअघि बसेको...
प्रधानमन्त्रीलाई गगन थापाको चुनौती, आउनुहोस् संसदमा बहस गरौँ
नेपाल फ्ल्यास
चैत २६, २०७७
नेपाली काँग्रेसका सांसद गगन थापाले संसदमा बहसमा आउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । संसद्को बिहीबारको बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरू तयार रहेको बताए । प्रधानमन्त्रीले दैनीकजसो धेरै परियोजनाको उद्घाटन...
सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
नेपाल फ्ल्यास
चैत २६, २०७७
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यहीं चैत्र २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत्र ३० गते सोमबार दिउँसो २ बजे सरेकाे हाे। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको हो ।...
पूर्वमन्त्री गौचनको घाँटीको शल्यक्रिया
नेपाल फ्ल्यास
चैत २६, २०७७
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रोमी गौचन थकालीको घाँटीको शल्यक्रिया गरिएको छ । टोखास्थित ग्रान्डी अस्पतामा शल्यक्रिया गरीअहिले डिस्चार्ज गरिएको छ । उपचारमा संलग्न चिकित्सकहरूले गौचनलाई अझै केही दिन आराम गर्नुपर्ने सुझाव दिएका छन् । घरमै आराम गरिरहेका पूर्वमन्त्री थकालीको...
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । उक्त बैठकमा सूचना प्रविधि सम्वन्धी विद्येयक सम्वन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची सार्वजनिक भएको छ । उक्त कार्यसूची अनुसार विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विद्येयक...
गण्डकी प्रदेश : माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा
नेपाल फ्ल्यास
चैत २६, २०७७
गण्डकी । नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गरेका थिए ।...
राष्ट्रवादी शक्ति एकढिक्का हुनुपर्ने : अध्यक्ष थापा
नेपाल फ्ल्यास
चैत २५, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादलाई सधैँका लागि अन्त्य गर्न मुलुकमा राष्ट्रवादी शक्ति दलगत स्वार्थ त्यागेर अब एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् । राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले...
«
1
...
69
...
138
139
140
141
142
143
144
145
146
...
262
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय