मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कोभिड-१९ को प्रभावलाई न्यूनीकरण गर्नेगरी मौद्रिक नीति ल्याउन कांग्रेसको सुझाव
नेपाल फ्ल्यास
साउन ०१, २०७७
कांठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई कोभिड-१९ ले पारेको प्रभावलाई न्यूनीकरण गर्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएको छ। नेपाली कांग्रेस अर्थतन्त्रसम्बन्धी विशेष समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारलाई यस्तो सुझाव दिएको हो । कोभिड-१९ का कारण मुलुक आर्थिक मन्दीमा...
यस्तै पाराले चलाउने हो भने विज्ञ अर्थमन्त्री किन चाहियो ?– झाँक्री
नेपाल फ्ल्यास
साउन ०१, २०७७
१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. खतिवडाले मुलुकको अर्थतन्त्र सही ढंगले अघि बढाउन नसकेको टिप्पणी गरेकी छन् । उनले अर्थतन्त्रका विज्ञ अर्थमन्त्री हुँदा आफूहरु विगतमा खुशी भए पनि तेस्रो बजेट ल्याउँदासम्म निराशा मात्र...
आजको बैठकमा पनि सहमति जुटेन, भोलि स्थायी कमिटी बैठक बस्ने
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीचको छलफल बिनानिष्कर्ष सकिएको छ । बैठकमा प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनैपर्ने पूर्ववत अडान दोहोर्याएपछि बैठक निष्कर्षबिहीन बनेको स्रोतले जनाएको छ । भोलि...
मुख्यमन्त्री तथा मन्त्रीबीच कार्यसम्पादन करारपत्र सम्झौता
नेपाल फ्ल्यास
साउन ०१, २०७७
हेटौंडा ।वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीका बीचमा आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गरिने कार्यका लागि कार्यसम्पादन करार सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्रीहरुले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष प्रतिबद्धतासहितको करारपत्र बुझाएका थिए गर भने मुख्यमन्त्री पौडेल र...
बालुवाटारमा शीर्ष तीन नेताहरुबीच छलफल सुुरु
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको विवाद समाधानको लागि आज (बिहीबार) शीर्ष तीन नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार...
मन्त्री विश्वकर्माद्वारा पहिरोका घाइतेको जानकारी
नेपाल फ्ल्यास
साउन ०१, २०७७
कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले गत असार २६ गते राति पोखरा महानगरपालिका२५ सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराईरहेका घाइतेलाई...
असंगत अभिव्यक्ति दिएर ओलीले नेपाल-भारतको दूरी बढाउन खोजेको करण सिंहको आरोप
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीकोअभिव्यक्तिका कारणविश्वका हिन्दूहरुमा चोट पुगेको बताएका छन् । भानुजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले सीता भारतका नभएर अयोध्याका रामलाई दिएको र त्यो अयोध्या वीरगन्ज पश्चिमको गाउँ भएको विवादास्पद अभिव्यक्तिका कारण विवादित भइरहेका बेलासिंहले...
महालेखापरीक्षकले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझायो
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएको छ । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा सो प्रतिवेदन पेस गरेका हुन् । नेपालको वर्तमान संविधानकोधारा २९४ को उपधारा १मा महालेख परीक्षकले आफूले वर्षभरि गरेका कामको प्रतिवेदन राष्ट्रपतिसमक्ष...
अनर्गल प्रचारबाजीले समस्याको जालो झन् कठिन गाँठो बन्न सक्छ : ज्ञानेन्द्र शाह
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । पूर्वराजा ज्ञानेन्द शाहलेधार्मिक वा साँस्कृतिक पात्र वा स्थानका आफ्नै महत्व र विश्वास हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भानुजयन्तीको अवसरमा राम जन्मेको स्थान भारतमा नभई नेपालमा भएको बताएपछि सोलाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विरोध भइरहेका...
घरेलु श्रमको मूल्य तोकेर राष्ट्रिय आयमा गणना गर्न सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । संसदको महिला बालबालिका तथा जेष्ठ नागरिक समितिले घरेलु श्रमको मूल्य मापन गरी राष्ट्रिय आयमा महिलाको योगदान गणना एवं कुल ग्रार्हस्थ उत्पादनमा गणना गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकलेमहिला बालबालिका तथा ज्येष्ठ नागरिक...
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कांग्रेसले माग्यो नेकपासँग स्पष्टीकरण
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिबारे नेकपासँग स्पष्टीकरण मागेको छ। भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग आधिकारिकधारणा मागेको हो ।...
ओली र प्रचण्डको ‘वान टु वान’सकियो, तर गाँठो फुकेन
नेपाल फ्ल्यास
असार ३१, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । ६ दिनको संवादहिनतापछि बुधबार भएको वान टु वान वार्ता पनि विनानिश्कर्ष सकिएको छ । छलफलसमेत उपलब्धिमूलक नभएको बालुवाटार स्रोतको दाबी छ...
ओली–प्रचण्ड आज पनि वार्ता हुँदै
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विवाद समाधानका लागि आज छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलको समय भने तय भइनसकेको प्रचण्डको सचिवालयले जनाएको छ । इतिहासकै बलियो...
बालुवाटारमा ओली-प्रचण्डबीच छलफल सुरु
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको विवाद समाधान गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार, प्रधानमन्त्रीको सरकारी निवास...
विप्लव समूहका ब्युरो इञ्चार्ज पक्राउ
नेपाल फ्ल्यास
असार ३१, २०७७
कैलाली । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता पक्राउ परेका छन् । विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची-महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीबाट पक्राउ परेका हुन् । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले विप्लव समूहका एक नेता पक्राउ...
भ्रामक समाचारप्रति प्रेस काउन्सिलले सुरु गर्यो अनलाइनलाई कारबाही
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबारे गलत तथा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाल प्रेस काउन्सिलले केही त्यस्ता अनलाइनलाई कारबाही प्रक्रिया अघि बढाएको छ । प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले प्रधानमन्त्री ओलीको विदेशी बैंकमा खाता र वार्षिक ६ करोड...
योजना सञ्चालनको लागि समय थप गर्न माग
नेपाल फ्ल्यास
असार ३१, २०७७
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनका कारण संघ र प्रदेशले स्वीकृत गरेका अधिकांश योजना अलपत्र अवस्थामा रहेको भन्दै योजना सञ्चालनको समय थप गर्न माग गरेको छ । उपमहागरपालिकाको मङ्गलबार सम्पन्न सातौँ नगरसभाले अर्थ मन्त्रालयका कारण लकडाउनको समयमा ठेक्का आह्वान गर्न नसकिएकाले...
मन्त्रिस्तरीय विपद् अनुगमन व्यवस्थापन समिति गठन
नेपाल फ्ल्यास
असार ३०, २०७७
जनकपुरधाम ।प्रदेश नं २ को सरकारले आज मन्त्रिस्तरीय विपद् अनुगमन व्यवस्थापन समिति गठन गरेको छ । यस प्रदेशमा वर्षा, बाढी र पहिराबाट भएका क्षतिको अनुगमन गरी पीडित पक्षलाई राहतका साथै व्यवस्थापनलगायत कार्यका लागि मन्त्रिपरिषद्को आजको बैठकले सो समिति गठन गरेको...
प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक नभएको परराष्ट्र मन्त्रालयको स्पष्टीकरण
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर एक विज्ञप्ति जारी गर्दैसोस्पष्टीकरण दिएको हो । सो विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको...
पाँच दिनयता अध्यक्षद्वयको संवाद विच्छेद
नेपाल फ्ल्यास
असार ३०, २०७७
सत्तारुढ नेकपा विभाजनको संघारबाट तत्काल बचेको भनिए पनि पँच दिनयता अध्यक्षद्वयबीच संवाद भएको छैन । पार्टीभित्रको आन्तिरक विवादकै कारणजारी स्थायी समिति बैठक साउन २ गतेसम्मका लागि सारिएको छ । पार्टीभित्रको विवाद मिलाउनका लागि पटकपटक स्थायी कमिटी बैठक रोकेर सहमति खोज्ने...
«
1
...
147
...
293
294
295
296
297
298
299
300
301
...
340
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय