मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
काँग्रेसद्वारा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि जुम प्रविधिमार्फत प्रशिक्षण कार्यक्रम पुनः आरम्भ गरेको छ । वर्तमान परिस्थितिलाई मूल्याङ्कन गरी प्रशिक्षण हुन बाँकी प्रदेशहरूको कार्यक्रम जुम प्रविधिमार्फत गर्ने निर्णयअनुरुप शनिबार ओखलढुङ्गाका महाधिवेशन प्रतिनिधिहरूका...
रक्षामन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूतबीच भेटघाट
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत र्याण्डी बेरीबीच आइतबार भेटघाट भएको छ । भेटमा राजदूतले रक्षामन्त्री पोखरेलसँगएमसीसी अनुमोदनबारे सामान्य चासो राखेको बुझिएको छ । सत्तारुढ दलभित्रै एमसिसीले तहलका मच्चाइरहेका बेला आइतबार पोखरेल र राजदूतबीच भएकोभेटघाटमा सोबारे...
अख्तियार आयुक्त भन्छन् : एक रुपैयाँ घुस लिनेलाई पनि छाडिदैँन
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।प्रमुख आयुक्त घिमिरेलेएक रुपैयाँ घुस लिनेलाई पनि नछाड्ने बताएका छन् । अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप लागिरहेका बेला घिमिरेले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमाआइतबार यस्तो बताएका...
पावरकाे सेन्टर भनेको नै भ्रष्टाचारको केन्द्रविन्दु हो : शर्मा
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनादर्न शर्मा प्रभाकरले भ्रष्टाचारको केन्द्र राजनीतिक क्षेत्र भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा पूर्वमन्त्रीसमेत रहेका शर्माले यस्तो बताएका हुन् । उनले भने, जहाँ पावर...
देउवा आसन्न महाधिवशनलाई प्रभावित पार्ने गरी अघि बढेको पौडेल समूहको निष्कर्ष
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाआसन्न महाधिवेशन प्रभावित पार्ने रणनीतिका साथ अघि बढेको निष्कर्ष निकालेको छ । आइतबार बालाजुस्थित नेता अर्जुननरसिंह केसीको निवासमा बसेको पौडेल समूहका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो । कांग्रेस विधानअनुसार...
लापरबाही बढेपछि मास्क नलगाउनेविरुद्ध सरकार कठोर
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएपछि मास्कको प्रयोगमा कडाइ गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको हो । लकडाउन खुलेपछि संक्रमणको दर बढिरहेको छ । बढ्दो...
गोविन्दराज जोशीहरुलाई पार्टीबाट निस्कासन गरिएकोमा नेता कोइरालाको आपत्ति
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं। नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो पार्टीले गरेको निर्णयविरुद्ध आपत्ति जनाएका छन् । पार्टीले पूर्वगृहमन्त्री गोविन्दराज जोशी र अर्का दुई नेतालाई कारवाही गरेकोमा त्यसप्रति आपत्ति जनाएका हुन् । आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा...
रञ्जन कोइराला रिहाइ प्रकरण : प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने
नेपाल फ्ल्यास
साउन ११, २०७७
सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीशको विवादित फैसला पुनरावलोकन हुने भएको छ । न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो । सर्वोच्च अदालतको फैसलापछि...
नेकपा प्रवक्ता श्रेष्ठको आक्रोश, ‘हद भयो, असह्य भयो’
नेपाल फ्ल्यास
साउन ११, २०७७
पछिल्लो समय न्यायालयका निर्णयहरूमाथि पनि प्रश्न उठिरहेको अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आलोचना गरेका छन् । उनले न्यायालयका निर्णयहरूमाथि प्रश्न गरेका छन् । आइतबार सामाजिक सञ्जालमा उनले लेखेका छन्,के हुँदै छ यस्तो ?...
'गृह मन्त्रालयले के जात्रा देखाको ?'
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले गृह मन्त्रालयको आलोचना गरेका छन् । यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै बास्कोटाले गृह मन्त्रालयको आलोचना गरेका हुन् । कोरोना भाइस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले एक जिल्लाबाट अर्को जिल्लामा यातायात...
आमाबाबु गुमाएकी बालिका अमिनाको शिक्षाको जिम्मा कांग्रेस नेता पौडेललाई
नेपाल फ्ल्यास
साउन ११, २०७७
दमौली । पहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका८ भैसिकिलेकी ६ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लिने घोषणा गरेका छन् । शनिबार पीडितको घरमा पुगेर उनले बालिका थापालाई कक्षा १२ सम्म अध्ययन गराउने...
पूर्वसहमहामन्त्री जोशीसहित तीन नेतालाई कांग्रेसले गर्याे निष्काशन
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीबाट निस्काशन गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई निष्काशन गरेकाे हाे ।...
पूर्वमन्त्री सुनिल थापासहित ३१ जनाले दिए राप्रपाबाट संयुक्त राजीनामा
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकापूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले राप्रपाबाट राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै उनीहरुले संयुक्त राजीनामा दिएका हुन् । सो राजीनामा पत्रमानेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले...
पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छ : बाँस्कोटा
नेपाल फ्ल्यास
साउन १०, २०७७
काभ्रे ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताएका छन् । नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने...
पार्टीबाटै असहयोग हुँदा पनि सरकार सफल छ : ज्ञवाली
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथापरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीकोअसहयोगका बाबजुद पनिसरकार सफल भएको बताएका छन् । शनिबार बनेपामा मदन भण्डारी फाउण्डेसन, काभ्रे जिल्ला कमिटीले गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री ज्ञवालीले भने, सरकारलाई पार्टीभित्रैबाट असहयोग भयो, उनले भने,...
प्रधानन्यायाधीशमाथि दबाब बढ्दै
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरलाईराजीनामा दिन आग्रह गरेका छन् । न्यायका लागि साझा तराजु यात्रालाई माइतीघर मण्डलामा सम्बोधन गर्दै शनिबार मिश्रले यस्तो बताएका हुन् । तपाई असाध्यै विवादित हुनुभयो, तपाईले गरेका निर्णय शंकाको घेरामा छ ।...
इतिहासमा न्यायालय र न्यायमूर्तिको निन्दा, विरोध र भत्सर्ना कहिल्यै भएको थिएन : राप्रपा अध्यक्ष थापा
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समकालीन नेपाली इतिहासमा अहिलेजस्तो न्यायालय र न्यायमूर्तिहरूको निन्दा, विरोध र भत्सर्ना कहिल्यै नभएको टिप्पणी गरेका छन् ।शनिबार एक ट्विट गर्दै थापाले यस्तो बताएका हुन् । उनले सो ट्विटमा भनेका छन्, समकालीन नेपाली...
प्रचण्डको अभिव्यक्तिप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको आपत्ति
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । नेकपाकापार्टी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिप्रति प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापालेआपत्ति जनाएका छन् । भारतद्वारा अतिक्रमित भूमि समेटेर सार्वजनिक गरिएको नक्सालाई लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले निर्देशन दिएर मात्रै नयाँ नक्सा सार्वजनिक भएको अभिव्यक्ति दिएपछि थापाले सामाजिक...
प्राविधिक शिक्षाका प्रयोगात्मक परीक्षा औपचारिकता मात्रै !
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ । परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८० प्रतिशत, डिप्लोमा र प्रमाणापत्र तहका लागि करिब ६० प्रतिशत भार प्रदान...
पार्टीको निर्णय अनुसार नै नेपालको नयाँ नक्सा जारी भएको हाे : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीको सामूहिक निर्णयका आधारमा नै सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको नयाँ नक्सा जारी गरेको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा...
«
1
...
145
...
289
290
291
292
293
294
295
296
297
...
338
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय