मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
रन्जन कोइराला फैसला प्रकरणले महाअभियोग निम्त्याउला त ?
नेपाल फ्ल्यास
साउन ०९, २०७७
सर्वस्वसहित जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाकोसजाया कटौती भएपछि सोफैसलालाई लिएर असन्तुष्टि देखिन थालेका छन् । पत्नी हत्याको आरोपमा कैद भुक्तान गरिरहेका कोइरालालाईसर्वोच्च अदालतले कैद सजायमा राहत दिएपछि फैसला सुनाउनेन्यायाधीशलाई महाभियोग लगाउन मागसमेत गरिएको छ। सडकदेखि सामाजिक...
कोरोनाबाट बच्न आफैँले सतर्कता अपनाउनुपर्छ : मुख्यमन्त्री राई
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जारी अधिवेशनको बैठमा कोरोना संक्रमण समुदायमा फैलिएको बताएका छन् । शुक्रबार जारी अधिवेशनको सम्बोधनकोक्रममा उनले यस्तो बताएका हुन् । संक्रमण जनस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौंँ, उनले भने, कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकार...
कोही म नै स्टेट हुँ भन्ने प्रवृतिमा डुबेको भए जोगिन नेता नेपालको सुझाव
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपामा देखिएको आन्तरिक किचलोलाई संकेत गर्दैआफू रआन्दोलनलाई समाप्त पार्नतर्फ नलाग्न सुझाव दिएका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा उनलेविधिको पालना नगरेर मै स्टेट हुँ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो...
परीक्षणको दायरा घटाएर सरकारले कोरोना संक्रमित लुकाएको कांग्रेसको आरोप
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेसरकारले परीक्षणको दायरा घटाएरकोरोना संक्रमित घटेको भ्रम छरेको आरोप लगाएको छ । कोभिड १९ अनुगमन समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबार सरकारमाथि कांग्रेसले यस्तो आरोप लगाएको हो । साथै, पटकपटक सरकारकोध्यानाकर्षण गराउँदा सरकारले परीक्षणको...
ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता प्रक्रिया अघि बढेको दाहालको भनाइ
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले दर्ता अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा अघि बढेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने,किनकिपार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा...
ओली प्रचण्डबीच आज पनि दुई घन्टा छलफल
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान छलफल भएको छ । छलफलका लागि ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका दाहालले ओलीसँग झन्डै दुई घन्टा कुराकानी गरेको बताइएको छ...
न्यायाधीशमाथि महाअभियोग लगाउने बाबुरामको प्रस्ताव
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ जान लागेको चेतावनी दिएका छन् । शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उनले संकटमोचनका लागि पाँच सुझाव पे;गरेका छन् । भट्टराईले सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालालाई सजाय छुट...
राष्ट्रपतिको सक्रियताले संसदीय व्यवस्थामाथि गम्भीर प्रश्न उठ्यो : नेता गिरि
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपालीकांग्रेसका सांसद एवं नेता प्रदीपगिरिले राष्ट्रपतिको भूमिकाले संसदीय व्यवस्थामाथि गम्भीर प्रश्न उठेको बताएका छन् । वर्तमानमा बिपी विचारको सान्दर्भिकता विषयक कार्यक्रममा नेता गिरिलेप्रधानमन्त्रीको निर्णयमा कलमको मसी सुक्न नपाउँदै राष्ट्रपतिले पनि निर्णय लिनुले संसदीय व्यवस्थामाथि नै गम्भीर...
खानेपानीमन्त्रीको राजीनामा माग गर्दै हस्ताक्षर सुरु
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । जनकपुरमा खानेपानी मन्त्री बिना मगरविरुद्धहस्ताक्षर संकलन सुरु भएको छ । जनकपुरका युवालेखानेपानी मन्त्री बिना मगरको राजीनामा र मृतक इन्जिनियर सतिस गोइतलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दैहस्ताक्षर अभियान सुरु गरेका हुन्। ठेकेदारको लापरबाही र कमसल सामग्री र काम भएकै...
वागमतीको छैटौं अधिवेशन आज अन्त्य हुने
नेपाल फ्ल्यास
साउन ०८, २०७७
हेटौँडा । वागमती प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । बजेट अधिवेशनसमेत भनिने छैटौँ (वर्षे) अधिवेशनको आज राति १२ बजेदेखि अन्त्य हुने भएको हो । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आज...
विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको सुझाव
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटे गरेका छन् । भेटमा उनले कोरोना र बाढी पहिरोका सम्बन्धमा नेपाली कांग्रेसका तर्फबाट विशेष ध्यानाकर्षण गराएका छन् । भेटमा देउवाले बन्दाबन्दीका बाबजुद संक्रमितको संख्या २०...
आधारभूत तालीमबाट २२० जना प्रहरी जवान दीक्षित
नेपाल फ्ल्यास
साउन ०८, २०७७
कास्की । प्रदेश प्रहरी तालीम केन्द्र गण्डकी प्रदेशमा सञ्चालित प्रहरी जवान आधारभूत तालीम सातौँ अन्तर्गत बुधबार पहिलो समूहमा २२० जना दीक्षित भएका छन् । विसं २०७६ साउन २० गतेबाट विधिवत्रुपमा उद्घाटन भई सञ्चालनमा आएको तालीममा सहभागी प्रशिक्षार्थी मध्येमा १६० जना...
बुढाको निधनप्रति प्रचण्ड मर्माहत
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताएका छन् । आज वक्तव्य जारी गर्दै उनले नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी...
'पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव'
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको बताका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रजातान्त्रिक शक्तिहरुसँग समेत मिलेर...
कम्युनिष्ट नेता बुढाको उपचारको क्रममा निधन
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । आन्द्रा क्यान्सरको उपचार गराउँदै आएका कम्युनिष्ट नेता बरमन बुढाको निधन भएको छ । रोल्पाका नेता बुढाको निधन भएको पाटन अस्पतालले जनाएको छ । ९० वर्षीय नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको जनाइएको छ...
लकडाउन अन्त्य भयो : सञ्चारमन्त्री खतिवडा
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं ।सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ । नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले सोमबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् । विश्वमा कोरोना महामारी फैलिँदै गइरहेका बेला नेपाल सरकारले चैत ११...
भदौ १ बाट विद्यार्थी भर्ना, अन्तरजिल्ला सवारी साधन आवतजावत र हवाई उडान खुला गर्ने मन्त्रिपरिषदको निर्णय
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । सरकारले भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णयगरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसका अलवा मन्त्रिपरिषदबैठकले लामाे तथा छोटो दूरीमा र अन्तर्जिल्ला तहमायात्रुबाहक सवारीसाधनसञ्चालन गर्न...
साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकलेसाउन १५ देखि होटलरेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । बैठकलेट्राभल व्यवसाय पनि खोल्न सकिने निर्णय गरेको नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । तर, उलनेहोटलरेस्टुरेन्ट खुले पनि सामूहिक भोज, पार्टी र...
आमसञ्चारमाध्यमको लगानी पारदर्शी गरिन्छ : सञ्चारमन्त्री
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिपरेको बताएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा कोभिड१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा भएको छलफलमा उनले सबैभन्दा बढी...
‘प्रचण्डलाई झुक्याएर राष्ट्रपति निवास पुर्याइएकोे होइन’
नेपाल फ्ल्यास
साउन ०६, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईझुक्काएर राष्ट्रपति निवास पुर्याइएको भन्ने कुरामा सत्यता नभएको बताएका छन् । बालुवाटारमा आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड शीतलनिवास गएको कुरा...
«
1
...
145
...
290
291
292
293
294
295
296
297
298
...
338
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय