मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
नेकपा स्थायी कमिटी बैठक आाइतबार पूर्वनिर्धारित समयमा बस्ने
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौैं ।नेकपाको स्थायी कमिटीकोपूर्वनिर्धारित समयमैआइतबार ३ बजे बस्ने भएको छ । सचिवालय बैठकपश्चात नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलेनेकपाको स्थायी कमिटीको बैठक पूर्वनिर्धारित समयमैबस्ने जानकारी दिए । यसका अलवा उनलेशनिबारको सचिवालय बैठकमापार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएकोबताए...
अध्यक्षद्वय शीतल निवास प्रस्थान
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । सत्तारुढ दलका अध्यक्षद्वय सचिवालय शीतल निवासतर्फ लागेका छन् । सचिवालय बैठक सकिएलगत्तै दुवै अध्यक्षराष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेकाबालुवाटार स्रोतले जानकारी दियो । प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवलाय बैठकपश्चात उनीहरू शीतल निवासतर्फ लागेका हुन् । बैठकमा...
नेकपा सचिवालय बैठक सुरु
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।बालुवाटारमा नेकपाकाे सचिवालय बैठक सुरु भएकाे छ । सचिवालय सुरु हुनुपूर्वशीर्ष नेताहरूशनिबार बिहानैदेखि छलफलमा सक्रिय भए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बिहानै दुई घण्टासम्म सचिवालयका पाँच सदस्य छलफलमा जुटे । खुमलटार छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय...
सचिवालय बैठकअघि ओली–प्रचण्डबीच छलफल जारी
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । सत्तारुढ दल नेकपामा जारी विवाद समाधानका लागि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बालुवाटारमा छलफल जारी छ । दिउँसो तीन बजे बालुवाटारमा बस्ने केन्द्रीय सचिवालय बैठक अघि सहमति जुटाउने उदेश्यले छलफल सुरु भएको हो...
नेकपालाई राप्रपा अध्यक्ष कमल थापाको सुझाव
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ नेकपाभित्रको विवाद नितान्त व्यक्तिगत र व्यक्ति परिवर्तनमा केन्द्रित रहेको बताएका छन् । नेकपामा पछिल्लो समय बढ्दै गएको विवादतर्फ संकेत गर्दै अध्यक्ष थापाले व्यक्ति परिवर्तनबाट अहिलेको समस्याको समधान नहुने बताएका छन् ।...
नेपाल-भारत सम्बन्धः राहुल गान्धी र विदेशमन्त्री एस जयशङ्करबीच जुहारी
नेपाल फ्ल्यास
साउन ०३, २०७७
भारतका विदेशमन्त्री एस जयशङ्करले नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालसँग विकासका विभिन्न क्षेत्रमा साझेदारी भएको बताएका छन् । विपक्षी गठबन्धन एवम् कांग्रेसका नेता राहुल गान्धीले मोदी सरकारको विदेश नीतिबारे प्रश्न उठाएपछि उनले प्रतिक्रिया व्यक्त गरेका हुन् । एउटा भिडियोमा गान्धीले संसारका...
'कोरोना संक्रमित नेता शाहीको स्वास्थ्यलाभको कामना'
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा काँग्रेस प्रदेशसभा संसदीय दल एवं विपक्षी दलका नेता जीवनबहादुर शाहीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कोभिड-१९ संक्रमणका कारण उनको होम आइसोलेसनमा उपचार भइरहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएकाे...
ओलीलाई हिटलरसँग तुलना गर्दै बाबुरामले भने, 'ओली हटाऔं, देश बचाऔं'
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई हिटलरसँग तुलना गर्दै आलोचना समेत गरेका छन् । आज (शनिबार) बिहान ट्विट गर्दै...
दिउँसो तीन बजे नेकपाकाे सचिवालय बैठक
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । आज दिउँसो तीन बजे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । पार्टी भित्रैको विभिन्न आन्तरिक विवाद समाधानको लागि उक्त बैठक बस्न लागेको बताइएको छ । सरकारको क्रियाकलाप र पार्टी एकताको बाँकी विषयमा प्रधानमन्त्री...
भारतमा नेपाली युवककाे टाउको मुण्डन गर्ने एक पक्राउ
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । अयोध्याको विषयमाभारतमा नेपाली युवकलाई दुर्व्यवहार गरीटाउको मुण्डनगरेकाे भिडियाे खिच्ने एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली युवकमाथि दुर्वयवहार गरेकाे भिडियाे खिच्नेएकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...
नेकपाका नेतामाथि बम प्रहार, प्रहरीले थाल्यो गम्भीर अनुसन्धान
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक नेतामाथि बम प्रहार भएको छ । सिरहा जिल्ला औरही गाउँपालिका५ का नेकपाका नेता तथा पूर्व गाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको प्रहरीले जनाएको छ । नेता यादवमाथि अज्ञात समुहले...
मौद्रिक नीतिः नेपाल राष्ट्र बैंकप्रति कमल थापाको विश्वास
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । राप्रपाका नेता कमल थापाले कोरोना भाइरसबाट प्रभावित भएको अर्थतन्त्रलाई राहत दिन नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति प्रशंसनीय भएको बताएका छन् । उनले राष्ट्र बैंकको उक्त नीतिले निजी क्षेत्रलाई राहत प्रदान गरेको बताएका हुन् । नेता थापाले मौद्रिक...
कांग्रेस प्रशिक्षण प्रतिष्ठानमा तीन निर्देशक नियुक्त
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीयउपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानमातीन सदस्य निर्देशकमा नियुक्त गरेका छन् । कांग्रेसको विधानबमोजिम नीति निर्देशकमा डा जगदीशचन्द्र पोख्रेल (तनहुँ), अनुसन्धान निर्देशकमा डा सूर्य ढुङ्गेल (महोत्तरी) र प्रशिक्षण निर्देशकमा खिलानाथ...
नेकपाले बोलायो सचिवालय बैठक
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । दुई दिनका लागि पार्टीको स्थायी कमिटी बैठक स्थगित गरेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भोलि सचिवालयको बैठक बोलाएको छ । पार्टीभित्र देखिएको विवाद समाधान गर्न पटकपटक नेताहरुबीच विभिन्न चरणमा छलफल भए पनि सहमति भने हुन सकेको छैन...
फेरि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज ११ बजे बोलाएर दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठक फेरि साउन ४ गते (आइतबार) सम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री केपी शर्मा...
फेरि टर्यो ओलीको राजीनामा, विवादबारे केन्द्रीय समितिमा छलफल
नेपाल फ्ल्यास
साउन ०२, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा गराउन महिना दिनयता भईहेको प्रयास तत्काललाई रोकिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन गरिएको दबाब केन्द्रीय समिति बैठक अघिसम्मलाई रोकिएको नेताहरूको दाबी...
नेकपा स्थायी कमिटी बैठकको समय फेरि सर्यो
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केही घण्टाका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । बैठक तीन बजेसम्मका लागि स्थगित गरिएको एक नेताले जानकारी दिए । अध्यक्षद्धय केपी शर्मा...
स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक आज बस्दै
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । पार्टाी भित्रै विवादीत बन्दै गएर पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकफेरि आज पनि बस्ने भएको छ । आफ्नै पार्टीमा आन्तरिक राजनीतिक विवादले स्थगित हुँदै आएको स्थायी कमिटीको बैठक आज बस्न लागेको...
यस्ता छन्, मन्त्रिपरिषद्का निर्णयहरू
नेपाल फ्ल्यास
साउन ०१, २०७७
परापूर्वकालदेखि चलनचल्तीमा रहेका मठ, मन्दिर, बाटो, कुलोजस्तास्थल पर्ने भएमा सोको सार्वजनिक उपयोगमा असर नपुर्याउने गरी गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न जग्गाको स्वामित्व नेपाल सरकारमै रहनेगरी गण्डकी प्रदेश सरकारलाई उपयोग र प्रयोगका लागि देहायका जग्गा उपलब्ध...
पार्टी सभापति देउवाप्रति पौडेल पक्षको व्यापक असन्तुष्टि
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले विधान र निर्वाचन आचार संहिताविपरीत सभापति शेरबहादुर देउवाले विभाग गठन र मनोनयन गरेकोआरोप लगाउँदै निर्वाचन समितिको ध्यानाकर्षण गराएका छन् । आगामी १४औँ महाधिवशेनलाई प्रभावित पार्ने गरी सभापति...
«
1
...
146
...
292
293
294
295
296
297
298
299
300
...
339
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय