मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
कुवेतबाट नेपाली लिएर आज दुईवटा जहाज काठमाडाैं आउँदै
नेपाल फ्ल्यास
जेठ २९, २०७७
कुवेतबाट नेपाली लिएर आज दुईवटा जहाज काठमाडाैं आउँदै छन् । कुवेत सरकारलेगरेको आममाफीमा सहभागी तीनसय जना महिलालाई लिएर दुवै जहाज कुवेतबाट नेपालका लागि उडिसकेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । कुवेतमा आममाफीमा सहभागी नेपालीलाई जजिरा एअरले लिएर...
बंगलादेशमा रहेका नेपालीलाई आइतबार स्वदेश फर्काइने
नेपाल फ्ल्यास
जेठ २९, २०७७
कोरोना भाइरसको कारण अप्ठ्यारोमा परेका बंगलादेशमा रहेका नेपालीलाई आगामी आइतबारदेखि स्वदेश फर्काउन सुरू गरिने भएको छ । बुधबार बिहानसम्म बंगलादेशमा रहेकामध्ये २९ जना नेपाली स्वदेश फर्किनका लागि पहिलो प्राथमिकतामा परेका ढाकास्थित नेपाली दूतावासले जनाएकोछ। दूतावासले जारी गरेको सूचना अनुसार गम्भीर...
हवाई भाडासम्बन्धी छानबिनका लागि समिति गठन
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । नेपाल एयरलाइन्सले हवाई उडानमा अधीक भाडा लिएको भन्दै सरकारले छानबिन समिति गठन गरेको छ । काहङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर्ड उडानमा अधीक भाडा लिइएको गुनासो आएको भन्दै सरकारले छानबिन समिति गठन गरेको...
अष्ट्रेलियन रकडेल ब्वाइजद्वारा विपन्न परिवारलाई सहयोग
नेपाल फ्ल्यास
जेठ २८, २०७७
पोखरा ।विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड१९) का कारण नेपाल पनि अछुतो छैन ।यसैका कारण करिब तीन महिनादेखि लकडाउन जारी छ । लकडाउन सुरु भएसँगै मजदुरी गरेर खानेतथाविपन्नपरिवारहरू निकै समस्यामा परेका छन् । यस्तै,समस्यामा परेका विपन्न परिवारलाई अष्ट्रेलियामा सक्रिय अष्ट्रेलियनरकडेल ब्वाइजले...
अष्ट्रेलियाबाट आज ११ नेपालीलाई घर ल्याउँदै
नेपाल फ्ल्यास
जेठ २७, २०७७
आज अष्ट्रेलियाबाट एघार नेपालीको उद्धार गरी स्वदेश ल्याइँदै छ । अष्ट्रेलियनलगायत अन्य देशका नागरिक उद्धारका लागि हिजो अष्ट्रेलिया उडेको नेपाल एयरलाइन्सको जहाजमार्फत आज साँझतिर एघार जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । नेपाल आइपुगेपछि उनीहरुलाई नेपाली सेनाले उपत्यकामा तयार...
बेलायतबाट नेपाल फर्किन चाहने ३९१ जनाको विवरण पठाइयो
रासस
जेठ २७, २०७७
लण्डन । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ । बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण संकलन गरी दूतावासले काठमाडौं पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए । दूतावासको पहलमा गठन गरिएको...
अमेरिकामा नेपालीका पसलहरु लुटिए
नेपाल फ्ल्यास
जेठ २५, २०७७
न्युयोर्कमा नेपालीहरुका पसल लुटिएका छन् मेरिकामा एकजना अश्वेत व्यक्तिको हत्यापछि भड्किएको हिंसाको सिकार नेपालीहरु पनि भएका छन् । अमेरिकाका विभिन्न राज्यमा बस्ने नेपालीहरुका पसलहरु लुटिएका छन् भने व्यापारिक प्रतिष्ठानहरु तोडफोड गरिएका छन् । जसबाट नेपालीहरुले लाखौं डलरको क्षति व्यहोर्नुपरेको छ...
कतारले नेपालीलाई परीक्षण नगरी स्वदेश पठाउने
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । रोजगारीका लागि कतार गएका नेपालीहरुलाई स्वदेश फर्कर्दा स्वास्थ्य परीक्षण नहुने भएको छ । नेपालले विदेशबाट आउने नेपालीहरुले ७ दिनसम्मको स्वास्थ्य रिपोर्ट बुझाउनु पर्ने प्रावधान राखेको भएपनि कतारले उद्धार गरी ल्याउनेहरुको भने स्वास्थ्य परीक्षण नगरिदिने भएको हो । कतारका...
खाडी मुलुकमा उच्च संक्रमणसंगै १३६८ जनाको मृत्यु, नेपालीको अवस्था कस्तो छ ?
नेपाल फ्ल्यास
जेठ २३, २०७७
लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुक र मलेसियामा कोरोना भाइरसले करिव २ लाख ६० हजार संक्रमित भएका छन् । कोरोना भाइरस सम्बन्धिको तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डो मिटर्सले शुक्रबार बिहान ११ बजेसम्म अद्यावधिक गरेको तथ्याङ्कअनुसार मलेसिया र खाडीका ६ मुलुक...
विदेशमा अलपत्र परेका नेपालीलाई आजबाट स्वदेश ल्याउन सुरु
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई आजबाट स्वदेश ल्याउन सुरु भएको छ । सरकारले आजदेखि तेस्रो मुलुकबाट नेपाली ल्याउन सुरु गरेको हो । खाडी मुलुक यूएई र म्यानमारले आफ्नै खर्चमा नेपालीलाई स्वदेश फर्काउँने भएको छ । यूएईले २ सय ५०...
नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन आग्रह
रासस
जेठ २०, २०७७
लण्डन । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम कोभिड१९ विश्वव्यापी संक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली...
नेपालीलाई स्वदेश फर्काउन एनआरएनएले सहजीकरण गर्ने
नेपाल फ्ल्यास
जेठ १८, २०७७
विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारलाई सघाउने भएको छ । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन गरेको निर्णय गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको...
कोरोना भाइरसबाट विश्वभर १ सय २८ नेपालीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १८, २०७७
लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९) संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको गैर आवासीय नेपाली संघले जनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना...
लण्डनमा एक नेपालीलाई घरमालिकले निकालिदिएपछि...
नेपाल फ्ल्यास
जेठ १७, २०७७
लण्डन ।घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । १० वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको...
विदेशमा अलपत्र श्रमिक उद्धारको लागि सरकारले छुट्यायो बजेट
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।विदेशमा अलपत्र परेका श्रमिकको उद्धारका लागि आवश्यक रकम सरकारले व्यवस्था गर्ने भएको छ । विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेको हाे । अर्थमन्त्री खतिवडाले...
भारतद्वारा अस्ट्रेलियाबाट तीन नेपालीको उद्धार
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । भारतले अस्ट्रेलियाको सिड्नीबाट तीन जना नेपाली विद्यार्थीको उद्धार गरेको छ । नेपालस्थित भारतीय दूतावासका अनुसार सिड्नीबाट कास्कीका एकै परिवारका तीन जनाको सोमबार उद्धार गरिएको हो । नेपाली दूतावाससँगको समन्वयमा उनीहरूलाई इन्डियन एयरलाइन्समा दिल्ली ल्याइएको भारतीय दूतावासले जनाएको छ...
इजरायलले गर्यो नेपाली राजदूत शाक्यलाई सम्मान
रासस
जेठ ११, २०७७
काठमाडौं । इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य द एम्बेसडर क्लब अफ इजरायल बाट सम्मानित भएकी छन् । विश्वका ९० देशका दूतावास रहेको इजरायलमा एम्बेसडर अफ द इयर २०१९२०२० डा. शाक्यलाई दिइएको...
विदेशबाट फर्किन चाहनेको नामावली संकलन
रासस
जेठ १०, २०७७
स्याङ्जा । फेदीखोला गाउँपालिकाले विदेशबाट फर्किन चाहनेको नामावली संकलन गर्न सुरु गरेको छ । कोरोनाको महामारीसँगै विदेशमा रहेका गाउँपालिकावासीको तथ्यांक संकलनका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले विदेशमा रोजगारी गुमाएर समस्यामा परेका नेपाल...
अमेरिकामा बसेका युवकबाट स्वास्थ्य सामग्री सहयोग
रासस
जेठ ०९, २०७७
दैलेख । नौमुले गाउँपालिका६ स्थायी घर भएका मानेन्द्र चन्दले आफ्नो गाउँका जनताका लागि पाँच थान थर्मल गन, ३०० थान सर्जिकल मास्क, ५०० थान पञ्जा, तीन हजार ट्याब्लेट सिटामोल रु २५ थान एन९५ मास्क सहयोग गरेका छन् । बिगत चार वर्षदेखि...
भारतमा अलपत्र नेपालीलाई सहयोग
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
लकडाउनको कारण भारतको विभिन्न सहरहरूमा अलपत्र परेकाहरूलाई राप्रपाको प्रवास विभागको पहलमा उद्धार गरिएको छ । खाद्य सङ्कट झेलेका नेपालीहरूलाई प्रवास विभागको पहलमा उद्धार तथा खाद्यान्न उपलब्ध गराउन पहल गरेको हो । भारतमा रहेको दाताहरूको सहयोग लिई विभागले अलपत्र परेका नेपालीहरूलाई...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
19
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय