मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
नेपाली दूतावास लण्डन सातै दिन खुल्ने
रासस
चैत १९, २०७६
काठमाडौं । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता...
स्पेन र युएईमा ६ जना नेपालीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
चैत १५, २०७६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । युएईको स्वास्थ्य मन्त्रालयले ७२ जनामा कोरोना संक्रमण देखिएको शुक्रबार पुष्टि गरेको छ। तीमध्ये २ जना नेपाली रहेका हन् । खबर अनुसार, दुई...
कहिले आउँछ कोरियाबाट किट्स ?
रासस
चैत १५, २०७६
काठमाडौं । कोरोना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स नेपाललाई सहयोग गर्ने उद्देश्यले एनआरएन कोरियाको नेतृत्वमा यहाँका नेपालीबाट गरिएको सहयोग संकलन अभियानअन्तर्गत दुई दिनमै एक करोड २० लाख रुपैयाँ संकलन भएको छ । सहयोग संकलन...
एनआरएन कोरियाले २ हजार किट्स उपलब्ध गराउने
नेपाल फ्ल्यास
चैत १३, २०७६
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भए नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । योजना अनुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता...
कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु, तीन जनामा सङ्क्रमणको पुष्टि
नेपाल फ्ल्यास
चैत ११, २०७६
कोरोना भाइरसको सङ्क्रमणबाटअमेरिकामा एक गैरआवासीय नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बस्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (सुब्बा) को मृत्यु भएको हो । उनको एल्महर्ष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको सञ्चारकर्मी सुवास अर्यालले जानकारि दिएका...
उहानका बासिन्दालाई अप्रिल ८ देखि अन्यत्र जान खुला गर्ने सरकारको तयारी
रासस
चैत ११, २०७६
एजेन्सी।कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ । भाइरसको संक्रमण रोक्ने उद्देश्यले उहानमा विगत दुई महिनादेखि लकडाउन गरिएको थियो । तर उहानबाट बाहिर जान चाहने व्यक्तिहरुले...
पोर्चुगलमा तीन नेपाली मात्र सङ्क्रमित
रासस
चैत १०, २०७६
पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँवरको टोलीले क्वारेन्टाइनमा बसेका तीन नेपालीसँग भेट गरेका हुन् । उनले आवश्यक सहयोग जुटाउन एनआरएनए पोर्चुगल...
अमेरिकामा दुई नेपालीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं ।अमेरिकामाको न्यूयोर्कमा दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएका दुई जना नेपालीको एल्महर्स्ट अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ । न्यूयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका ४६ वर्षीय व्यक्ति ज्वरो आएपछि उपचारको लागि अस्पताल गएका...
बहराइनमा तीनजना नेपालीलाई कोरोना सङक्रमण
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जनाएका छन् । उनका अनुसार अरु तीन जनामा नेभेटिभ देखिए...
क्रोएसियामा ५.३ म्याग्निच्युडको भूकम्प
रासस
चैत ०९, २०७६
काठमाडाैं। पूर्वीयुरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा आइतबार बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट केही भवनहभत्किनुका साथै विद्युतका पोलहमा क्षति पुगेको छ । युरोपेली भूगर्भ केन्द्र (सिसेम) का अनुसार आइतबार बिहान ६ बजे गएको भूकम्प निकै शक्तिशाली रहेको र...
पोर्चुगलमा अप्ठयारामा परेका नेपालीलाई सहयोग गर्ने
रासस
चैत ०९, २०७६
काठमाडाैँ । पोर्चुगलका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालले कोरोना सङ्क्रमणबाट बच्न नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । शनिबार वक्तव्य जारी गर्दै उनले पोर्चुगल सरकारले जारी गरेको आपत्कालीन घोषणाको आचारसंहिता पालना गरी सुरक्षित रहन सम्पूर्णलाई आह्वान गरेका हुन। यस...
कोरोना संक्रमणका कारण भूपू गोर्खा सैनिकको मृत्यु
नेपाल फ्ल्यास
चैत ०९, २०७६
लण्डन । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ । लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको हो । नर्थविकपार्क हस्पिटलमा गत मंगलबार कोरोना भाइरसका कारण उनको...
अस्ट्रेलियन दूतावासको अपिल: अत्यावश्यक काम भए मात्र आउनु
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । अष्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यावश्यक काम भए मात्र दूतावास आउन नेपालीहरुलाई आग्रह गरेको छ । अत्यावश्यक तथा व्यक्ति आफैँ उपस्थित हुनुपर्ने कामबाहेकको अन्य अवस्थामा दूतावास नआउन त्यहाँस्थित नेपालीहरुलाई दूतावासले आग्रह गरेको हो । कोरोनाभाइरसको संक्रमण फैलिरहेको अवस्थामा बिहीबारदेखि लागू...
पोर्चुगलमा कार्यरत नेपालीमा कोरोनाभाइरस संक्रमण
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । पोर्चुगलमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । टाइम २४ डट न्युजका अनुसार पोर्चुगलको फारो नगरपालिकाको कृषि क्षेत्रमा काम गर्ने एक नेपालीमा कोरोना संक्रमण भएको हो । पोर्चुगल सरकारले कोरोना संक्रमित ती नेपालीको पहिचान गोप्य राखेको छ...
पोर्चुगलमा पत्रकार महासंघको तदर्थ शाखा
रासस
फागुन २५, २०७६
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले नेपाल पत्रकार महासङ्घ पोर्चुगल तदर्थ समितिको मान्यता दिएको छ । नेपालीका समस्या उजागर गर्ने तथा पेशागत सुुरक्षाको प्रत्याभूति गर्ने उद्देश्यका साथ महासङ्घ शाखाका लागि केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा पोर्चुगलको राजधानी लिस्बनमा गत वर्ष २०१९...
आइतबार मेलवर्नमा ‘जात्रा’, नितेश कुँवरले प्रस्तुती दिने
नेपाल फ्ल्यास
फागुन २४, २०७६
एस इभेन्टस् एन्ड मल्टिमिडियाको आयोजनामा अस्ट्रेलियाको मेलवर्नमा आइतबार सांगीतिक कार्यक्रम जात्रा हुँदैछ । कार्यक्रममा चर्चित गायक नितेशजंग कुँवरसहितका कलाकारहरुको प्रस्तुती रहनेछ । सन् २०१५ यता एस इभेन्टस् एन्ड मल्टिमिडियाले प्रत्येक दुई वर्षको फरकमा होली पर्वको अवसर पारेर कार्यक्रम आयोजना गर्दै...
अष्ट्रेलियाको समुद्रमा डुबेर नेपाली विद्यार्थीको मृत्यु
नेपाल फ्ल्यास
फागुन २२, २०७६
काठमाडौं । अष्ट्रेलियाको समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान मृत्यु भएको छ । क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान मृत्यु भएको हो । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए...
बहराइनमा कोरोनाको त्रासः सुरक्षित छन् त नेपाली ?
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौं । बहराइनस्थित नेपाली दूतावासले बहराइनमा कुनै नेपाली नागरिकमा कोरोना संक्रमण नदेखिएको स्पष्ट पारेको छ । बहराइनमा ३५ हजार नेपाली श्रमिक कार्यरत रहेको तथ्यांक छ । तर, हालसम्म कुनै नेपालीलाई कोरोना भाइरस संक्रमण नभएको राजदूत पदम सुन्दासले विज्ञप्तिमार्फत जानकारी दिएका...
इन्डोनेसियामा बाढी, पहिरोबाट १० हजार विस्थापित
नेपाल फ्ल्यास
फागुन १४, २०७६
एजेन्सी : इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओका अनुसार यस प्राकृतिक प्रकोपबाट तीन वटा विद्यालय भवन र एउटा मस्जिद क्षतिग्रस्त भएको छ...
भारतमा भएको झडपमा सात जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन १३, २०७६
एजेन्सी । नयाँ दिल्ली, १३ फागुन भारतको केन्द्रीय राजधानीमा भएको झडपमा परी सात जनाको मृत्यु भएको छ । नागरिकता सम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरुका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय