मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
बेलायतमा थप एक भूपू गोरखा सैनिकको मृत्यु
रासस
बैशाख ०५, २०७७
लण्डन । कोरोना भाइरसबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो...
कोरोनाबाट अमेरिकामा एक नेपालीको कोठामै मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको अफ्नो कोठामै मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्ल नाम गरेका नेपालीको कोरोनाबाट मृत्यु भएको बताइएको छ । ३ हप्ता अघिदेखि बिरामी भएका नेपालीको न्यूयोर्क उडसाइडस्थित आफ्नै...
कोरोनाबाट बेलायतमा थप एक नेपालीको ज्यान गयो
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
एजेन्सी । विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसबाट बेलायतमा थप एक जना नेपालीले ज्यान गुमाएका छन् । साउथ इष्ट लण्डनमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको बुधवार बिहान कोरोनाबाट ज्यान गएको जनाइएको छ । रुघाखोकी र पखाला लगायतका लक्षणहरु देखिएपछि...
कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
एजेन्सी । कोरोना भाइरसबाट बेलायतमा थप एक जना नेपालकिो मृत्यु भएको छ । बेलायतको रेडिङ्खस्थित बस्दै आएका ६५ वर्षीय भूपू गोर्खा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान मृत्यु भएको जनाइएको छ । रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा सैनिक गुरुङको मृत्यु भएको...
भारतीय क्वारेन्टाइनमा बसेका नेपाली जोखिममा
रासस
बैशाख ०१, २०७७
बैतडी ।लकडाउनपश्चात सीमा बन्द भएपछि भारतको झुलाघाटका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई बसोबासको समस्या भएको छ । क्वारेन्टाइनमा बसेका नेपालीलाई खानपिनको व्यवस्था भारतीय प्रशासनले गरेको भए पनि उनीहरु एकै कोठाको भुइँमा बस्नुपर्ने बाध्यता रहिआएको छ । सीमानाका बन्द भएपछि...
विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमित
नेपाल फ्ल्यास
चैत ३०, २०७६
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ ।...
कोरोना संक्रमणबाट विदेशमा १४ नेपालीको मृत्यु, कति छन् संक्रमित ?
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विश्वका विभिन्न देशमा गरी १४ नेपालीको मृत्यु भएको छ। यस्तै कोरोना संक्रमणबाट करिब ७ सय गैरआवासीय नेपाली संक्रमित भएको बताइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट बेलायत, अमेरिका, साउदी अरबमा गरी...
कोरोना संक्रमणबाट अर्का पूर्व गोरखा सैनिकको मृत्यु
रासस
चैत ३०, २०७६
काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएको थियो ।...
भारतमा भेटियो एकै परिवारका आठ नेपालीमा कोरोना
नेपाल फ्ल्यास
चैत २९, २०७६
काठमाडौं । रोजगारीको लागि भारतमा बस्दै आएका एकै परिवारका आठ जना नेपाली कोरोना भइरसबाट संक्रमित भएको देखिएको छ । मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएका नेपाली परिवारहरू आठ जना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिमको अछाम मूल घर भएका...
यस्तो छ अमेरिकामा नेपालीको अवस्था
नेपाल फ्ल्यास
चैत २८, २०७६
विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोभिड१९ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क सहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने अमेरिकामा मात्र ४ लाख ६० हजारभन्दा बढी छन्...
भारतीय सहरमा नेपाली मजदुरको बिचल्ली
नेपाल फ्ल्यास
चैत २८, २०७६
विगत ६ वर्षदेखि महाराष्ट्रको मुम्बैस्थित दादरको एक होटलमा चाइनिज कुकमा कार्यरत कञ्चनपुरको दोधारा चादँनीका सुरजसिंह कार्कीको दैनिकी विगत एक महिनायता फेरिएको छ । निरन्तरको बसाइले त्यहाँ धेरै घुलमिल उन यतिबेला कोरोना भाइरसको जोखिम हुन नदिन भारतले लगाएको लकडाउनपछि विचल्लीमा परेका...
ओमानमा रहेका नेपाली सुरक्षित
रासस
चैत २८, २०७६
काठमाडौं । कोभिड१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको संक्रमण नभएको जनाएको छ । कोरोना भाइरसबाट आजसम्म ओमानमा ४५७ संक्रमित भएको तथा दुईको मृत्यु र ७१ जना स्वास्थ्यलाभ गरी घर...
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना
रासस
चैत २८, २०७६
लण्डन । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाएर कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । उक्त सन्देशमा बेलायतमा रहने समस्त नेपालीहरूको संरक्षण हुने विश्वास पनि विश्वास व्यक्त गरेकी छन् । त्यसैगरी,...
कोरोनालाई जितेका नेपालीहरु के भन्छन् ?
रासस
चैत २७, २०७६
धादिङका रञ्जित गौली कोभिड१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ ९मार्च २८० देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाएका हुन्। पाँच...
कोरोनाबाट बेलायतमा पनि एक नेपालीको मृत्यु
रासस
चैत २७, २०७६
लण्डन । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो । तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ...
अमेरिकामा एकै दिन चार जना नेपालीको निधन
नेपाल फ्ल्यास
चैत २३, २०७६
अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ । शनिबार अरू चारजनाको निधन भएको हो ।...
अमेरिकामा दुई नेपालीको घरभित्रै मृत्यु
नेपाल फ्ल्यास
चैत २३, २०७६
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा ४० वर्षमाथिका दुई नेपालीको घरभित्रै मृत्यु भएको छ । मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामा र ज्याक्सनहाइटमा बस्ने थोंग्वेन बिष्टको मृत्यु भएको नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिए । जमैकामा एक्लै...
अमेरिकामा ५०० नेपालीमा कोरोना संक्रमण
रासस
चैत २३, २०७६
मधुकर अधिकारी,वासिङ्टन डिसी । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोरोना भाइरसको चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ । तर, यसको...
एनआरएनद्वारा आर्थिक सहयोग संकलन अभियान सुरु
रासस
चैत २२, २०७६
अमेरिका । कोरोना भाइरसबाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली संघले आर्थिक संकलन अभियान सुरु गरेको छ । नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको संघले त्यसबाहेक पनि एनआरएनए कोरोना राहत कोषको स्थापना गरी आर्थिक सहयोग...
एउटै फ्ल्याटमा बस्ने आठ नेपालीलाई कोरोना
रासस
चैत १९, २०७६
लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरू सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा रुम सेयरिङ गरी बस्दै आएका थिए । उनीहरू मध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय