मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रवास
प्रवासमा खोज पत्रकारिता गर्न अनुरोध
रासस
बैशाख २१, २०७७
लिस्बन । खोज पत्रकारिता केन्द्र (खोपके) ले प्रवासमा खोज पत्रकारिता गर्न अनुरोध गरेको छ । प्रवासमा नेपाली युवाले पाएको पीडालाई समाचारको विषय बनाउन खोपकेले प्रवासका सञ्चारकर्मीलाई आग्रह गरेको हो । युरोपमा रहेका पत्रकारलाई अनलाइन प्रविधिबाट तालीम दिँदै खोपकेका सम्पादक शिव...
कुवेतमा एकैदिन थप ११ नेपाली कोरोना सङ्क्रमित
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
कुवेतमा शुक्रबार थप ११ जना नेपालीहरूमा कोरोना सङ्क्रमण देखिएको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार शुक्रबार थप ११ जनासँगै कुवेतमा सङ्क्रमित नेपालीको सङ्ख्या ७५ पुगेको छ । सङ्क्रमित सबैको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको...
२४ वैशाख र २ जेठमा नेपाल एयरलाइन्स सिड्नी उड्ने तयारीमा
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
नेपाल वायुसेवाको विमान २४ वैशाखमा अष्ट्रेलियाको सिड्नी उड्ने निश्चित भएको छ । अष्ट्रेलिया र नेपालस्थित अष्ट्रेलियन दूतावासबीच आगामी २४ वैशाखमा सिड्नी उडान गर्ने सम्बन्धमा सम्झौता भएको छ । दूतावासका अनुसार यस उडानबाट नेपालमा रोकिएका अष्ट्रेलियन नागरिकलाई घर फर्काउन नेपाल एयरलाइन्सको...
अमेरिकामा कोरोनाबाट १५ जना नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
अमेरिकामा कोरोना भाइरस सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएकामहेश पन्थीकाे मृत्यु भएकाे हाे ।योसँगै हालसम्मअमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना छन्...
बहराइनमा थप ७७ जना नेपालीमा कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । नेपाली कामदारको प्रमुख गन्तव्यका रूपमा रहेको खाडी मुलुक बहराइनमा मंगलबार थप ७७ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । बहराइनस्थित नेपाली राजदूतावासका अनुसार मंगलबार ७७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सँगै बहराइनमा कोरोना...
जनसम्पर्क अस्ट्रेलियासँग काँग्रेसको अन्तर्क्रिया
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
सिड्नी । लाखभन्दा माथिको सङ्ख्यामा अस्ट्रेलियामा रहेका नेपालीहरूमा कोरोना भाइरसका कारण परेको प्रत्यक्ष-अप्रत्यक्ष प्रभावबारे नेपाली काँग्रेसले चासो व्यक्त गरेको छ । काँग्रेस जनसम्पर्क विभाग प्रमुख गोविन्द भट्टराईले अस्ट्रेलियामा रहेका आठ वटै राज्यका जनसम्पर्क समितिका अध्यक्षसहित विभिन्न सामाजिक व्यक्तित्वहरूसँग भिडियो अन्तर्क्रिया...
बिदामा नेपाल गएकालाई कोरिया ल्याइने
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
कोरिया । कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ । एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलान्सबीच सोमबार एक सम्झौता भएको एनआरएनए कोरियाका महासचिव डा...
अबुधावीका पीडितलाई समाजको सहयोग
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । प्रवासी नेपाली एकता समाज युएइले कोरोना संक्रमण र यसबाट उत्पन्न परिस्थितबाट समस्या झेलिरहेका चार जना नेपालीलाई सहयोग गरेको छ । समाजले सोमबार ती पीडितहरूलाई खाद्य सामग्री उपलब्ध गराएको हो । समाजका वरिष्ठ सल्लाहकार विश्वदेव शाह र सदस्य कपिलदेव...
प्रवासी नेपालीबारे अध्ययन गरिँदै
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
कोरोना भाइरस (कोभिड१९) ले आक्रान्त भएको विश्वमा विभिन्न देशमा रहेका नेपालीको अवस्थाबारे सरकारले बल्ल विस्तृत अध्ययन थालेको छ । परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना दूतावास दिने जानकारीका आधारमा प्रतिवेदन तयार गर्न लागेको हो । पहिलो चरणमा अधिक नेपालीहरू कार्यरत पश्चिम एसियाली...
कोरोना सङ्क्रमणबाट थप एक भूपू गोर्खाको निधन
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
लण्डनमा कोरोनाबाट शनिबार थप एकको निधन भएको छ । पुर्ख्योलीघर तनहुँ शुक्ला गण्डकी नगरपालिका१ भएका ७३ वर्षीय भूपूगोर्खा क्षेत्रबहादुर मल्लको उपचारका क्रममा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले जानकारी दिए । मल्ल सन् २०१२ देखि आफ्ना श्रीमती र...
विश्वभर ४९ नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) बाट हालसम्म ४९ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरनए) ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कीमा १...
अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको कोलोराडो राज्यको बोल्डरमा बस्ने लोकेन्द्र कार्कीको मृत्यु भएको बताइएको छ । उनको गत शुक्रबार मृत्यु भएको हो । मृतककार्की लामो समयदेखि बोल्डरमा सपरिवार बस्दै आएका थिए...
कोरोनाबाट अहिलेसम्म बेलायतमा ३३ जना नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुने नेपालीहरुको संख्या अहिलेसम्म ३३ जना पुगेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । साथै, बेलायतमा ४० जनामा कोरोना संक्रमितका विरामी पुष्टि भएको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिए । मृत्यु...
बेलायतमा थप तीन नेपालीको मृत्यु
रासस
बैशाख १२, २०७७
बेलायतमा कोरोनाका कारण थप तीनजना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए। प्युठान पुरानो घर...
कतारमा १७ जना नेपालीलाई आममाफी
नेपाल फ्ल्यास
बैशाख ११, २०७७
कतारले कोभिड१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले...
बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १०, २०७७
काठमाडौं । कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ ।पुर्ख्यौली घर कास्की भएर बेलायतस्थित रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको गत आइतबार मृत्यु भएको बताइएको छ । मृतक गुरुङ हङकङ हुँदै बेलायत पुगेका थिए । उनको श्रीमती र...
बेलायतमा कोरोनासँग लड्दैछिन् सिस्टर उमा प्रधान
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
लण्डन । बेलायतमा कोरोना संक्रमण भएपछि विगत २३ दिनदेखि सघन उपचारकक्षमा रहेकी नर्स(सिस्टर) उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ। उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट ससेक्सको कन्क्वस्ट अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा कार्यरत एक भन्दा बढी सहकर्मीले उमालाई सामान्य शय्यामा...
कोरोनाबाट नेदरल्यान्डमा एक नेपाली महिलाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । कोरोना भाइरसको कोरोना संक्रमणबाट नेदरल्यान्डमाएक नेपाली महिलाको मृत्यु भएको छ । म्याग्दीको मालिका गाउँपालिका६ रातढुंगा घर भएकी ती महिला नेदरल्यान्डमाबस्दै आएकी थिइन् । लक्ष्मी भट्टचन नाम गरेकी उनी ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको बताइएको छ । म्याग्दीकी...
बिदामा नेपाल गएकाको भिसा गुम्ने खतरा
रासस
बैशाख ०७, २०७७
सउल । दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ । घरको न्यास्रो मेटाउन उनी डेढ महिनाअघि एक महिने बिदा लिएर नेपाल फर्किए । तर, त्यसको दुई हप्तामै कोरोना भाइरसको महामारीका कारण लकडाउन जारी...
बहराइनमा ४९ नेपालीमा कोरोना सङ्क्रमणको पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा बहरानमा रहेकामध्ये हालसम्म ४९ नेपालीमा कोभिड१९ को सङ्क्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । दूतावासका अनुसार पछिल्लो पटक थप २७ नेपालीमा कोभिड१९ को सङ्क्रमण देखिएको छ । बहराइनमा आज अपराह्नसम्म कूल एक हजार...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय