मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
डोटीका नौ पालिकामा एक अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज
नेपाल फ्ल्यास
साउन ०६, २०८०
डोटी । डोटीमा आर्थिक वर्ष ०७९०८० मा एक अर्ब तीन करोड ५७ लाख ६९ हजार सात सय ४१ रुपैयाँ फ्रिज गएको छ । जिल्लाको चालु र पुँजीगत गरी जम्मा दश अर्ब दुई करोड ५ लाख ९९ हजार दुई सय दुई...
कोरिया गएर फर्किएकालाई ईपीएस भाषा परीक्षाको आवेदन खुला
नेपाल फ्ल्यास
साउन ०५, २०८०
काठमाडौं । कोरियामा काम गरेर फर्किएकालाई ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुला गरेको छ । शाखाले आज सूचना निकालेर कोरियामा वैधानिक तरिकाले रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । भाषा परीक्षा भदौ...
सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन हुने
नेपाल फ्ल्यास
साउन ०५, २०८०
भक्तपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आउँदो असोज १ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ । काठमाण्डौ उपत्यकामा अत्यधिक गाडीको चापका कारण यात्रु सार्वजनिक यातायातबाट समयमै गन्तव्यमा पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालन...
करेन्ट लागेर दाङमा एक जनाको ज्यान गयो
नेपाल फ्ल्यास
साउन ०५, २०८०
दाङ । दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । लमही नगरपालिका३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरी कार्यालय लमहीले जनाएको छ । करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लागेर उनको ज्यान गएको प्रहरीले...
भोलि काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने
नेपाल फ्ल्यास
साउन ०५, २०८०
काठमाडौं । भोलि शनिवार काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली भोलि ८ घण्टासम्म बन्द हुने भएको हो । प्राधिकरणले आज सूचना निकालेर भोलि बिहान साढे...
गैँडाको आक्रमणबाट चितवनमा ७६ वर्षीय वृद्धको ज्यान गयो
नेपाल फ्ल्यास
साउन ०५, २०८०
चितवन । चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । रत्ननगर नगरपालिका६ बस्ने ७६ वर्षीय नवराज अधिकारीको गैँडाको आक्रमणबाट ज्यान गएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीवार हिजो निहुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका...
'विवाहित छोरीलाई माइतीको अंशमा अधिकार हुन्छ?'
नेपाल फ्ल्यास
साउन ०४, २०८०
आजको कानूनी प्रश्न र त्यसको जवाफमा जनकपुरबाट निलम यादवले प्रश्न गर्नुभएको छ । प्रश्न विवाह गरिसकेकी छोरीले माइतीबाट अंश पाउँछिन् कि पाउँदिनन् भन्ने छ । हेरौँ कानूनी समस्या र त्यसको समाधान: प्रश्न: मेरो विवाह ११ वर्षअघि भएको थियो । मेरो...
करेसाबारीको महत्त्व बुझाउन पोखरामा ‘करेसा कन्सर्ट’
नेपाल फ्ल्यास
साउन ०४, २०८०
कास्की । पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन करेसा कन्सर्ट नाटक तयार पारेका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे यो नाटकका माध्यमबाट बुझाउन खोजिएको छ । नाटकमा फर्सीबहादुरको...
गोरखाको आरुघाटमा ग्रामीण सडकमा हेरालु परिचालन
नेपाल फ्ल्यास
साउन ०४, २०८०
गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले बर्खायामको समयमा पालिकाभित्रका मुख्यमुख्य ग्रामीण सडक मर्मतसंहारका साथै सडक सञ्चालन राख्न सडक हेरालु परिचालन गरेको छ । गाउँपालिकाले पालिकाभित्र १५ सडक हेरालु नियुक्त गरी परिचालन गरेको छ । गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार छनोटमा परेका...
बेलुकीपख हल्का वर्षाको अनुमान, बिहान–दिउँसो घाम
नेपाल फ्ल्यास
साउन ०४, २०८०
काठमाडौं । अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सामान्य अवस्थामा रहेकाले तत्काल ठूलो पानी पर्ने सम्भावना छैन । बिहान र दिउँसो घाम लाग्ने तथा बेलुकीपख हल्का वर्षा हुने उहाँले...
रोल्पाको त्रिवेणीमा छोरी जन्मने बित्तिकै पाँच हजार रुपैयाँ खातामा
नेपाल फ्ल्यास
साउन ०४, २०८०
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०८१ को गाउँसभाले यो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको हो । यो कार्यक्रम साउन १ गतेदेखि...
सात सय ५३ मध्ये ३२ पालिकाको बजेट पारितमा अझै सकस
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमार्डौं । सात सय ५३ पालिकामध्ये अझै पनि ३२ वटा पालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट पारित गर्न सकेका छैनन् । पालिकाले असार १० भित्रै गाउँनगरसभामा पेस गरेर असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । तर, यो व्यवस्थालाई बेवास्ता...
डोटीमा आगलागीमा परेका बालकको उपचारमा समस्या
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौ । आगोले जलेका डोटीको सायल गाउँपालिका२ भुर्केल्लाका रामबहादुर थापाका छोरा इशानको उपचारमा समस्या भएको छ । १४ महिनाका बालक इशान गएको असारमा आगोमा जलेर घाइते भएका थिए । दश दिनसम्म नेपालमा उपचार गर्दा निको नभएपछि अहिले भारतको नयाँ दिल्लीमा...
पश्चिम र मध्य तराईमा खासै पानी पर्न सकेन
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौं । यसपालि मनसुन भित्रिएपछि अहिलेसम्म ५ सय २० दशमलव ७ मिलिलिटर पानी परिसकेको छ । मनसुनको अवधि चार महिनामा सामान्यतया देशभर १४ सय ७२ मिलिलिटर पानी पर्नु पर्छ । अहिलेसम्म यसको ३५ प्रतिशत मात्रै वर्षा भएको मौसमविद्को भनाइ छ...
भोजपुरको हतुवागढीमा पदमार्ग निर्माण गरिँदै
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गर्दैछ । प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो । एक करोड ३४ लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई...
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी
नेपाल फ्ल्यास
साउन ०२, २०८०
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गासिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले...
देशभर सामान्य बदली रही वर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन ०२, २०८०
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिक देखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदरको स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ । मौसम बिभागका अनुसार...
गएको आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २२ गैँडा मरे
नेपाल फ्ल्यास
साउन ०२, २०८०
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी सिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गएको माघ ६ गते नवलपरासीको...
कञ्चनपुरको बञ्जरिया खोलाको कल्भर्ट भत्किँयो : आवागमन ठप्प
नेपाल फ्ल्यास
साउन ०२, २०८०
कञ्चनपुर । लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका१० मा रहेको बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण कल्भर्टको पूर्वतर्फको भाग भत्किएको हो । एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको कालोपत्र...
३ राजमार्ग बाढी–पहिरोका कारण बन्द, १५ वटा सडक भने एकतर्फी
नेपाल फ्ल्यास
साउन ०२, २०८०
काठमाडौं । बाढीपहिरोका कारण ३ वटा राजमार्ग बन्द रहेका छन् । १५ वटा सडक एकतर्फी मात्रै सञ्चालनमा आएको सडक विभागले जनाएको छ । सडक विभागका अनुसार मेची राजमार्गको केचनाचन्द्रगढीचारआलीइलामफिदिम गणेशचोकताप्लेजुङओलाङचुङ्गगोला सडक खण्ड अहिले अवरूद्ध छ । यो राजमार्ग असारको पहिलो...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
373
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय