मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दुर्घटना गराएर फरार भएका वडाअध्यक्ष फक्राउ
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् । वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो । त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी...
१५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न आग्रह
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । सरकारले जटिल प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने मेडिकल अक्सिजनको व्यवस्थाका लगि अस्पतालमा नै १५ दिनभित्र प्लान्ट जडान गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार महामारीका समयमा अक्सिजन जस्तो अत्यावश्यक...
कैलालीमा रुख ढल्दा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
कैलाली । कैलालीमा हावा हुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ । गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका १ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव...
उपत्यकामा निषेधाज्ञा : यस्तो छ आजदेखि थप नियम
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाठौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उक्त निर्णय गरेको हो...
बिहानै मर्निङवाक जाँदा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
सुरुङ्गा । मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा आज बिहान झापामा एक व्यक्तिको मृत्यु भएको छ । कमल गाउँपालिका३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई...
विभिन्न अस्पतालका बिरामी भर्ना नलिने भनाइप्रति प्रशासनको ध्यानाकर्षण
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले कोरोना संक्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ । विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने...
भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी
रासस
बैशाख २९, २०७८
भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा...
हुम्लामा थपियो जेठ ४ गतेसम्म निषेधाज्ञा
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि निषेधाज्ञाको समयावधि थपिएको छ । जिल्लास्तरीय कोरोना व्यवस्थापन केन्द्रको निर्णयानुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय आगामी जेठ ४ गतेसम्मका लागि बढाएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले...
ट्याक्सी दुर्घटनामा दुईको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध १ ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो...
काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौ ।काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप भएको छ ।मंगलबार उपत्यकाका तीन जिल्लाका जिल्ला प्रमुखको बैठकले निर्धारित अवधिसम्म निषेधाज्ञा थप गरेको हो । उपत्यकामा निषेधाज्ञा जारी भएको यो तेस्रो पटक हो । यसअघि उपत्यकामा पहिलो पटक वैशाख १६ देखि...
उपत्यका तीन जिल्ला प्रमुखको बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । बैठक उपत्यकामा निषेधाज्ञा थपबारे छलफलका लागि सो बैठक बसेको जनाइएको छ । बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला...
आजदेखि कालिमाटी तरकारी बजार बन्द
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ। कोभिड१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो। समितिले निकालेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तोकेको निषेधाज्ञा अवधिभरि ती बजार बन्द...
लुम्बिनी प्रादेशिक अस्पतालमा १२ जना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना...
उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस : सिडियोले आज निर्णय गर्ने
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा मंगलबार (आज) तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा...
बहराइनका राजकुमारसहितको टोलीले गर्यो सफल सगरमाथा आरोहण
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा ८८८४.८६ मिटरको सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको...
चट्याङ लागेर एक घाइते, एक घर जल्यो
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
ओखलढुङ्गा । ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ । त्यस्तै दिउँसो ३ः१५ बजेको...
आज आमाको मुख हेर्ने दिन
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति...
वेपत्ता वेपत्ता युवकको शव १२ दिनपछि ओडारमा भेटियो
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका५ देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अँठ्याएको अवस्थामा शव फेला परेको छ । यही वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देवीस्थानको मार्चुला सामुदायिक वनको बराहथानस्थित ओढारमा आइतबार शव फेला परेको जिल्ला...
प्रधानसेनापति थापाद्वारा अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९औँ समूहको अधिकृत क्याडेट र २७औँ समूहको प्राविधिक अधिकृत आधार तालीम आइतबार सम्पन्न भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा क्याडेटले उच्चस्तरको आयुक्त पद कवाज प्रदर्शन गरेको सैनिक जनसम्पर्क तथा सूचना...
कारागारमा कैदी बन्दीसँगको भेटघाट बन्द
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
डोटी । जिल्ला कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कोरोना संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ । कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट...
«
1
...
82
...
163
164
165
166
167
168
169
170
171
...
452
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय