मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आजबाट आन्तरिक हवाई उडान बन्द, अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने पक्षमा सरकार
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं । दोस्रो चरण देशभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम भएपछि सरकारले आजबाट आन्तरिकहवाइ उडान पनि बन्द गरिने भएको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले आज राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं...
भोलिदेखि कास्कीमा सार्वजनिक सवारीसाधन बन्द, यस्तो छ मापदण्ड
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई कडा बनाउँदै (भोलि) यही वैशाख २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार जारी गरेको आदेशमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्ररूपमा फैलिरहेपछि सर्वसाधारणलाई अत्यावश्यक...
आज १४ हजार ७३९ जनालाई मास्क वितरण
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईंको मास्क खोई कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १४ हजार ७३९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने...
भोलिदेखि भारत र आन्तरिक उडान बन्द
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
सरकारले आन्तरिक हवाई उडान साेमबार मध्यरातिदेखि बन्द गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेकाे छ । तर राष्ट्रिय अन्तर्राष्ट्रय चार्टर्ड उडानलाई अनुमति दिने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र...
सोलुखुम्बुमा हातहतियारसहित पक्राउ
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
सोताङ गाउँपालिका-१ स्थित पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक, ८००ग्राम बारुद, १ किलो फलामको टुक्रा, १ थान केप, १० मिटर तार र टर्च लाईटमा प्रयोग हुने ७ थान व्याट्री सहित सोही गाउँपालिका बस्ने दिल बहादुर भन्ने ३४ वर्षीय गंगा...
वीर अस्पतालको नयाँ भवन कोभिड–१९ अस्पताल बनाउने तयारी
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शैय्याको कोभिड१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन्। कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शङ्करदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव...
पर्यटनमन्त्री ढकाललाई काेराेना सङ्क्रमण
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । उनीसँगै उनकी श्रीमती इन्दिरा फुयाँललाई पनि कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको मन्त्री ढकालले सामाजिक सञ्जालमार्फत जानकारी दिए । मन्त्री ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फतजानकारी दिएनुसार उनीहरूललितपुरको...
सुदूरपश्चिममा ४३ सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने आठ दिनको अवधिमा ४३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म यो प्रदेशमा कम्तिमा एक हजार २४३ जनामा कोरोना सङ्क्रमण...
आज एकैदिन २७ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
नेपालमा आज कोरोनाभाइरसका सात हजार १३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ३६ हजार ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धि दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४घण्टामा १६...
काठमाडौंमा आइतबार थपिए ३ हजार ५९५ संक्रमित
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
आज आइतबार काठमाडौं उपत्यकामा मा मात्र ३ हजार ५९५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा देशभर ७,२११ थप हुँदा करिब आधा काठमाडौंमा थिएका हुन् । मुलुकभर भेटिएको भन्दा आधा संक्रमण काठमाडौं उपत्यकाका तीन जिल्लामा...
एकैरातमा चार सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए । उनका अनुसार यही वैशाख १४ गते भर्ना...
अज्ञात रोगबाट २ बालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
जाजरकोट ।कुशे गाउँपालिका८ औलरीजामा अज्ञात रोगका कारण २ बालकको ज्यान गएको छ ।ज्वरो आउने, पहेँलो रंगको बान्ता गर्ने लक्षण् सहितको रोगले २ जना बालकको मृत्यु भएको हो । कुशे८ औलरीजामा बिहीबारराति १ जना र शुक्रबारराति १ जना बालकको मृत्यु भएको...
गोरखाका सङ्क्रमितको चितवनमा मृत्यु
रासस
बैशाख १९, २०७८
गोरखाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका६ का ७८ वर्षीय वृद्ध रहेका छन् । उनीको आज राति पौने १ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भई यही वैशाख १७ गते...
निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
कोभिड-१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, विराज समाज तथा...
ब्राउन सुगरसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार लागुऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका१८ का २३ वर्षीय प्रभुराज हमाल र बेलडाँडी गाउँपालिका५ इमलियाका २१...
लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवलाई आज बिहान राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार निर्माणका लागि बाटो खुल्ला भएकाे छ । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री...
कारमा मृत भेटिएका तीनै बालकको पहिचान खुल्यो, अनुसन्धानमा कुकुर झिकाइयो
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
दाङ । तुलसीपुर उपमहानगरपालिका६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ । मृत भेटिएका बालक तुलसीपुर६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका ९ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका...
दाङमा एक कारभित्र तीनजना शिशु मृत अवस्थामा भेटिए
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
तुलसीपुर । दाङको तुलसीपुरमा तीन शिशु मृत भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकी राखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा शिशु मृत भेटिएका हुन् । उनीहरुलाई हिजो राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब...
इनरुवाको महेन्द्रचोक क्षेत्र सिल
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
काठमाडौं । सुनसरी प्रशासनले शनिबार इनरुवा३ स्थित महेन्द्रचोक क्षेत्र सिल गरेको छ । तीन दिनको अवधिमा कोरोना संक्रमणबाट एकै परिवारका दुईको मृत्यु र सात जना संक्रमित भएपछि तत्काललाई सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । अर्को...
दुई सय ७० वटा सवारी साधन कारवाहीमा
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ । निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी नियन्त्रणमा लिई कारवाही गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए...
«
1
...
84
...
167
168
169
170
171
172
173
174
175
...
454
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय