मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सिन्धुपाल्चोक भदौ १ गतेदेखि लकडाउन गरिने
नेपाल फ्ल्यास
साउन ३१, २०७७
सिन्धुपाल्चोक । छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले जनाई भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ । शनिबार बसेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय...
युवकको हत्या
नेपाल फ्ल्यास
साउन ३१, २०७७
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका७ का एक युवकको हत्या भएकाे छ। बिहीबार साँझ स्थानीयवासी २१ वर्षीय गुनराज यादवको धरिलो हतियार प्रहार गरी हत्या गरेर सुनसरी खोलामा फ्याँकिएको अवस्थामा आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यादवलाई हत्या गरेर...
मध्यपुर नगर भदौ ९ सम्म लकडाउनः अस्पताल सिल
नेपाल फ्ल्यास
साउन ३१, २०७७
मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितकोे आज साँझ बसेको आकस्मिक बैठकले मध्यपुर थिमि नगर क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि बन्दाबन्दी गर्ने...
श्रीमतीको हत्या गरेकाे अभियोगमा श्रीमान् पक्राउ
नेपाल फ्ल्यास
साउन ३१, २०७७
बारा । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादमा सुकुलेले श्रीमतीनिर्मलालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको...
करार कर्मचारीको भरमा कार्यालय सञ्चालन
नेपाल फ्ल्यास
साउन ३१, २०७७
तनहुँ । समयोजनपछि जिल्लास्थित विषयगत कार्यालय र स्थानीय तहमा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ । कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयवासीलाई घण्टौं कुर्नुपर्ने बाध्यता भएको छ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँ अहिले करार कर्मचारीको...
पाँच घण्टामा १६ जनालाई सर्पले डसेपछि राजपुरबासी त्रसित
नेपाल फ्ल्यास
साउन ३१, २०७७
महात्तरी ।महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले डसेपछि स्थानीयवासी त्रसित भएका छन् । महोत्तरीको भङ्गहा नगरपालिका५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन् । धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषालु...
शनिबार कोरोना संक्रमणका वीरगञ्जमा थप एकको निधन
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । कोरोना संक्रमणका कारणवीरगञ्जमा थप एकको निधन भएको छ ।वीरगञ्ज-२६ अठराह सुगौलीका ४७ वर्षीय पुरुषको शनिबार निधन भएको हो । मृत्युपछि स्वाब संकलन गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । ती पुरुषको शनिबारै उपचाका लागि नारायणी अस्पताल ल्याउँदै...
लिदी पहिरो अपडेट : थप २ जनाकाे शव फेला
नेपाल फ्ल्यास
साउन ३१, २०७७
सिन्धुपाल्चोक । जुगल गाउँपालिका-२ लिदीमा पहिरोमा परेर बेपत्तामध्ये थप २ जनाकाे शव भेटिएकाे छ । शनिबार दिभभरि७जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको हो । शनिबारजुगल गाउँपालिका २ का १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीय मेकमाई दोङ, ११...
बेपत्ता बालकको शव फेला
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।झिमरुक प्युठानका माडीखोलामा खस्दा बेपत्ता भएका दुई बालकमध्ये एकको शव फेला परेको छ । गत साउन २४ गते साइकलसँगै माडीखोलामा खसेर बेपत्ता भएका स्वर्गद्वारी नगरपालिका७ सोत्रे निवासी १० वर्षीय विपीन गौतमको शव आज बिहान फेला परेको हो । शव...
टिपरले ठक्कर दिँदा एक बालकको निधन
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।गोरूसिंगेसन्धिखर्क सडकखण्डमा अर्घाखाँचीको शीतगंग२ राजुबास झोलुङ्गे पुलनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । कपिलवस्तुगोरूसिङ्गेबाट अर्घाखाँचीको नरपानी आउँदै गरेको ना. ८ख ६६९८ नंको टिप्परले लु.३२प २३९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सन्धीखर्क७ काअभिषेक थापाको मृत्यु...
विराटनगरबाट सरुवा भएर खोटाङ गएका ६ प्रहरीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।विराटनगरबाट सरुवा भएर खोटाङ गएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट सरुवा भएर खोटाङ गएका ११ प्रहरी जवानमध्ये ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हाल उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको...
लिदी पहिरो अपडेट : मृतको सङ्ख्या १६ पुग्यो
नेपाल फ्ल्यास
साउन ३१, २०७७
लिदीमा गएको पहिरोमा परीमृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ भनेबेपत्ता हुनेहरुको खोजी कार्य भइरहेको छ । लादीमा शुक्रबार पहिरो गएको थियो ।पहिरोबाट प्रभावित१७२ घरधुरीलाई सुरक्षित स्थानमा सारिने भएको छ । जुगल गाउँपालिका२ लिदीमा गएको पहिरोमा परी अझै २३ जना बेपत्ता...
मानवीयता हराएको नेपालको विपद व्यवस्थापन
नेपाल फ्ल्यास
साउन ३१, २०७७
सिन्धुपाल्चोकका सिडियो भन्छन् : लिदीमा बस्न जोखिम छ भनेपछि मैले जुगल गाउँपालिकाका अध्यक्षलाई स्थानीयको सुरक्षा गर्न भनेर २० थान टेन्ट, तीन सय थान त्रिपाल, सय थान कम्बल दिएर पठाएकोथिए ।तर, त्यो बाँडिएनछ । म आश्चर्यमा परेको छु l स्थानीय सरकारले...
काठमाडौं उपत्यकामा थप ९८ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । शनिबारकाठमाडौं जिल्लामा ८०जना संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९८जनामाकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप ९८ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
थप १२४ जना कोरोना संक्रमणमुक्त
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । नेपालमा थप १२४ जनालेकोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार २०१ जना पुगेकाे छ । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका...
शनिबार ११ हजारभन्दा बढीकाे काेरोना परीक्षण
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजारभन्दा बढीकाे कोरोना परीक्षण गरिएकाे स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएकाे छ । आज ११ हजार ४७ जनाकाे पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म ५ लाख ५ हजार...
शनिबार थपिए ४६८ जना संक्रमित
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए...
प्रदेश २ मा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७७
जनकपुरधाम । हालसम्म कोरोना संक्रमणबाट प्रदेश२ मा ४२ जनाकाे मृत्यु भएकाे छ । सामाजिक विकास मन्त्रालय प्रदेश२ का अनुसार पछिल्लोसातामात्र१४ जनाको मृत्यु भएको छ ।प्रदेश२ मा हालसम्म ६९ हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये ६ हजार...
आनन्ददायक शिवपुरी राष्ट्रिय निकुञ्ज
नेपाल फ्ल्यास
साउन ३१, २०७७
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौंबाट नजिकै रहेको राष्ट्रिय निकुञ्ज हो । विसं २०५८ सालमा स्थापना भएको यो राष्ट्रिय निकुञ्जको कुल क्षेत्रफल १५९ वर्ग किमि छ । काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रमा रहेको यो राष्ट्रिय निकुञ्ज काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा...
काठमाडौं महानगरपालिकाको १४ नम्बर वडा सिल
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं महानगरपालिका१४ ले कोरोना भाइरस (कोभिड१९) को संक्रमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा संक्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत...
«
1
...
224
...
448
449
450
451
452
453
454
455
456
...
594
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय