मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ
नेपाल फ्ल्यास
पुस २४, २०७७
स्याङ्जा ।जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् । ससुराले...
संसद् विघटन असंवैधानिक भएको पूर्वप्रधानन्यायाधीशको निष्कर्ष
नेपाल फ्ल्यास
पुस २४, २०७७
चार पूर्वप्रधानन्यायाधीशले संसद विघटन असंवैधानिक भएको भएको बताएका छन् । शुक्रबारमीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै सो बताएका हुन् । संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनबाहेक अर्को अवस्थामा...
पृथ्वीजयन्ती तीन दिन मनाइने, २७ गते सार्वजनिक बिदा
नेपाल फ्ल्यास
पुस २४, २०७७
गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए। नेपाल एकीकरणका...
मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिममा, पहिलो चरणमै कीर्तिपुरसम्म पुग्छ पानी
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट...
धनकुमारीको घरमा दिउँसै चोरी, च्यासलबाट चार जना पक्राउ
नेपाल फ्ल्यास
पुस २४, २०७७
ललितपुरको च्यासलस्थित घरमा लुटपाट (चोरी) गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा उदयपुर घर भै हाल ललितपुरको च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङको घर भइ ललितपुरको लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललितपुरको भारदेब-२ घर...
हिमपातका कारण विकास निर्माण ठप्प
नेपाल फ्ल्यास
पुस २४, २०७७
मनाङ । हिमालपारिको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ । अत्यधिक चिसो बढेसँगै जिल्लामा भएका विकास निर्माणका काम रोकिएको हो । चिसो बढेसँगै खोलाहरु जमेका छन् भने माथिल्लो भेगमा सोमबारदेखि परेको हिमपातले जनजीवन कष्टकर भएको छ । केही...
भालुको आक्रमणबाट दुईजना गम्भीर घाइते
नेपाल फ्ल्यास
पुस २४, २०७७
डोटी । जिल्लाको आदर्श गाउँपालिका१ मा जङ्गली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र...
ट्रक सडकबाट २०० मिटर तल खसेर एकको मृत्यु
नेपाल फ्ल्यास
पुस २४, २०७७
इलाम । माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् । राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा मृत्यु भएको हो ।...
भेरीमा बस खसेर एकको मृत्यु, एक बेपत्ता
नेपाल फ्ल्यास
पुस २४, २०७७
कर्णाली । गुर्भाकोट नगरपालिका ९ सुर्खेत गरालेस्थित गौंँडाबाट भेरी नदीमा बस खसेको छ । बिहीबार अपराह्न ना ५७७५० नम्बरको बस छिञ्चुजाजरकोट सडकखण्डमा दुर्घटनामा परेको हो । बस खस्दा दाङ, बबई गाउँपालिका३ निवासी बस चालक २२ वर्षीय सुमन नेपालीको मृत्यु भएको...
पोखरामा फुडमाण्डूको सेवा विस्तार
नेपाल फ्ल्यास
पुस २४, २०७७
पोखरा । नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौंबाहिर पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा विस्तार गरिएको जानकारी दिए । उनले ग्राहकको मागलाई ध्यान दिँदै काठमाडौंबाहिर...
यस्तो छ आज बिहानैदेखि मौसम
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसममा फेरबदल भएको छ भने केही स्थानमा कायम नै रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १ र...
चिनियाँ नागरिकलाई गौशालाबाट अपहरण गरी सिन्धुपाल्चोक लगेर कुटपिट
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा दुईजना नेपाल प्रहरीले दुई जना चिनियाँ नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । आफ्नै देश (चीन) का दुई नागरिकलाई अपहरण गरेको आरोपमा चिनियाँसहित चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चीनको...
चिसोबाट एकै परिवारका ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस २३, २०७७
हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । २० दिनकाे अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृत्यु भएको हो ।...
९ प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरूदर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार बढुवा भएका उनीहरूलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीचप्रहरी महानिरीक्षक...
अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा चिनियाँसहित चारजना पक्राउ
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा दुई चिनियाँसहित चारजना पक्राउ परेका छन् । प्रहरीलेचीनको सान्दोङ्ग छिन्दिय घर भईठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई,...
मर्निङ वाकमा निस्केका पूर्वशिक्षक दुई सातापछि मृत फेला
नेपाल फ्ल्यास
पुस २३, २०७७
पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बिहीबार मृत फेला परेका छन् । पुस ६ गते मर्निङ वाकमा निस्केका उनी हप्तािदनसम्मघर नफर्केपछि परिवारजनले खोजी गर्दा पनि भेटिएका थिएनन् । बिहान गाउँकै एक महिला...
भेरी नदीमा बस खस्यो
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । भेरी नदीमा एक बस खसेको छ ।दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको सो बस सो नदीमा खसेको हो । प्रहरीका अनुसार कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २ः५० मा सुर्खेतको गुर्भाकोट नगरपालिका९ गराले गौडाबाट...
घुससहित एक कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायव सुब्बा घुससहित पक्राउ परेका छन् ।अख्तियारको टोलीले लेखापढी व्यवसायी रामसुन्दर महतोसँग घुस लिइरहेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले नायव सुब्बा बराललाई घुसरकमसहित...
एलएलबी प्रवेश परीक्षा कार्यतालिका सार्वजनिक
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको नेपाल ल क्याम्पसमा तीनवर्षे एलएलबी परीक्षा अनिवार्यगरिएको छ ।नेपाल ल क्याम्पसले १७ माघमा प्रवेश परीक्षा लिने कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले प्रवेश परीक्षा अनिवार्य गर्ने निर्णय गरेको हो ।...
१०७ केजी चरेससहित पक्राउ
नेपाल फ्ल्यास
पुस २३, २०७७
वीरगंज महानगरपालिका-२१ परवानीपुरस्थित सडकबाट करिब १०७ केजी अवैध लागूऔषध चरेशसहित बुधबार राति प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र विपद् व्यवस्थापन गुल्म पर्साबाट खटिएको प्रहरीले ना.६ ख ५६४३ नम्बरको कन्टेनर जाँच गर्ने क्रममा...
«
1
...
132
...
264
265
266
267
268
269
270
271
272
...
502
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय