मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
७ किलो चरेससहित होटल सञ्चालक पक्राउ
नेपाल फ्ल्यास
पुस २१, २०७७
कैलालीमा लागुऔषध चरेससहित एक होटलका सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । गोदावरी नगरपालिका२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नं कोठाबाट ७ किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक...
छुरा प्रहार गरी लुटपाट गर्ने पक्राउ
नेपाल फ्ल्यास
पुस २१, २०७७
सुनसरी । छुरा प्रहार गरी लुटपाट गरेको अभियोगमा देवानगन्ज गाउँपालिका-५ घर भई ईनरुवा नगरपालिका-१ बस्ने २२ वर्षीय गजेन्द्रप्रसाद ठाकुर र ईनरुवा नगरपालिका- १ बस्ने सप्तरी महदेवा गाउँपालिका-५ तोपा घर भएका २१ वर्षीय मुकेश मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।...
बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका-७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरी इटहरी उपमहानगरपालिका-५ की २८ वर्षीया सलिना राईछन् । तामाङ मोटरसाइकल चालक हुन् भने...
संसद विघटन असंवैधानिक हो : बार एसोसिएसनका अध्यक्ष
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको नभई राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन् । मंगलबार जनता समाजवादी पार्टी (जसपा) ले गरेको अन्तर्क्रियामा श्रेष्ठले सो कुरा बताएका थिए । आफूले काम गर्न नसके राजीनामा दिनुपर्नेमा...
काम गरिरहेको अवस्थामा ढुंगाले लाग्दा एकको मृत्यु
नेपाल फ्ल्यास
पुस २१, २०७७
रसुवा । नाली निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ । मंगलबार नौकुण्ड गाउँपालिका-१ संयुलका ४२ वर्षीय दमै थोक्राको निर्माणस्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका-६, पासाङल्हामुमार्गको धुञ्चेदेखि केबु हुँदै त्रिशूली नदी किनारको मैलुङ राजमार्ग...
प्रतिनिधिसभा विघटनविरुद्धका रिट वृहत् पूर्ण इजलासमा हेर्न रिट निवेदकको निवेदन
नेपाल फ्ल्यास
पुस २१, २०७७
प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गरेका १२ जना निवेदकहरूले नै आफूहरूको रिटको सुनुवाइ वृहत् पूर्णइजलासमा गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन् । अधिवक्ता लोकेन्द्र ओली, शालिकराम सापकोटा, कञ्चनकृष्ण न्यौपाने, दीपक राई, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चका १२ जनाभन्दा बढी...
काठमाडौंमा आँखा पिरो हुने प्रदूषण, सरकारले भन्यो– ‘सकेसम्म घरबाहिर ननिस्कनू’
नेपाल फ्ल्यास
पुस २१, २०७७
सोमबार दिनभरि काठमाडौं उपत्यकामा घाम लागेन । मङ्गलबार अपराह्नसम्म घाम लागेन । कतैकतै मधुरमधुर घाम देखियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारबाट मौसममा केही सफा हुनेछ । सोमबार र मंगललबार काठमाडौं उपत्यकामा घाम नलाग्दा अँध्यरो देखिएको छ । मंगलबारको तुलनामा...
मानव बेचबिखनमा संलग्न पक्राउ
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।झुक्याएरभिजिट भिषामा दुबईमा लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका मङ्गले तामाङ भन्ने ३५ वर्षीय जित बहादुर भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ३५ वर्षीय पुरुषलाई घरायसी कामको लागि दुबई...
लापरवाही गर्ने मलेसिया स्टेशनका कर्मचारीलाई कारवाही
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेसिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेसिया स्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेसिया स्टेशनमा...
मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु
नेपाल फ्ल्यास
पुस २१, २०७७
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । बाग्मती नगरपालिका ३ स्थित नयाँरोडबरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १०२०४२ प ४००९ नम्बरको मोटरसाइकलको ठक्करबाट हरिणको ज्यान गएको हो । हरिणलाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो ।...
श्रीमानले गरे श्रीमतीको हत्या
नेपाल फ्ल्यास
पुस २१, २०७७
इलाम । श्रीमतीको हत्या गरेको अभियोगमा इलाममा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउमाई नगरपालिका-८ आमबोटेका ३३ वर्षीय सुवाष राईरहेका छन् । घरायसी विषयमा विवाद बढ्दै जाँदा रिसको झोकमा सुवाषले आफ्नै श्रीमती २७ वर्षीया नम्रता राईलाई मंगलबार बिहान...
उपत्यकामा वायु प्रदूषण एकै दिनमा दोब्बर
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौँ २४ घण्टाको अवधिमा काठमाडौँको वायु प्रदूषण दोब्बर वृद्धिभएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार आइतबार भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्यूआई) १७३ रहेको थियो भने सोमबार भैंसेपाटीकै एक्यूआई ४०३ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा दोब्बरभन्दा...
साझा प्रकाशनमा निर्वाचन सुरु
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४ औँ साधारणसभाअन्तर्गत आजदेखि सञ्चालक समितिका अध्यक्षमा निर्वाचन सुरु भएको छ । अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु भएकामा तीन सदस्य निर्विरोध चयन भएकाले अध्यक्षमा मात्र निर्वाचन हुन...
खराब मौसमका कारण तराईका तीन विमानस्थलमा नियमित उडान रोकियो
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोका कारण सोमबार बिहानदेखिउडान प्रभावित भएकोतराईका तीन वटा विमानस्थलमंगलबार पनि अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका कारण उडान अवतरण ठप्प...
मोटरसाइकल चोरेको आरोपमा दुई जना पक्राउ
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडाैं।काठमाडौंको नयाँ बजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजारबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ का आयुष...
एकाबिहानै ट्रकको ठक्करबाट एकको मृत्यु
नेपाल फ्ल्यास
पुस २१, २०७७
राजविराज ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको...
अध्यक्षको निर्देशनमा वृद्धालाई निकालियो आश्रमबाट
रासस
पुस २१, २०७७
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको छ । लामो समयदेखि आश्रममा बस्दै आएकी पर्वतको जलजला गाउँपालिका-७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको शरणमा...
बङ्गलादेशबाट मल आउन ढिलाइ
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडाैं ।बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । यही पुस २ गते सरकार-सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया सुरु हुन सकेको छैन । सम्झौता गरेर फर्किएको...
उपत्यकामा वायु प्रदुषण उच्च : बाहिर ननिस्किन विज्ञको सुझाव
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च देखिएको छ । सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्युआई) ४०३ पुगेको छ । यो अघिल्लो दिनको भन्दा दुई गुणा बढी हो । पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको...
बुधबार रातिसम्म हिमपात र वर्षाको पूर्वानुमान, जनजीवन कष्टकर
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।मुलुकभरको मौसम आज पनि बदली भएको छ ।पश्चिमी वायुको प्रभावले हिमाली तथा उच्च पहाडी भेगमा हिमपातको क्रम आज पनि रोकिएको छैन । हुम्ला लगायत कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा आइतबारदेखि नै हिमपात भएको छ । तापक्रम माइनसमा झरेसँगै जनजीवन...
«
1
...
134
...
267
268
269
270
271
272
273
274
275
...
504
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय