मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा जुटे ओेली-प्रचण्ड
नेपाल फ्ल्यास
असोज ०९, २०७७
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनगर्ठनको गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डबीच पछिल्ला केही दिनयताबालुवाटारमा लगातार छलफल गर्दै आएका छन् । संवैधानिक प्रावधानअनुसार मन्त्रिपरिषदमाबढीमा २५ सदस्यीय रहने व्यवस्था छ ।...
लोकसेवा आयोगद्वारा नयाँ कार्यतालिका सार्वजनिक, रोकिएका परीक्षा दसैँअगाडि हुने
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । लोकसेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । लोकसेवाआयोगले शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षकलगायत पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । लोकसेवा आयोगलेलकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक...
काठमाडौं उपत्यकामा थपिए ६४५ संक्रमित
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार...
नेपालमा एकैदिन थपिए १३ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप एक हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी...
इनारमा पसेका दुई जनाको मृत्यु, एकको उपचार हुँदै
नेपाल फ्ल्यास
असोज ०९, २०७७
मकवानपुरको मनहरी गाउँपालिका७ स्थित शाह पार्टी प्यालेसकोइनारमा पानी तान्ने मोटरपम्प बिग्रिएपछि मर्मतका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ । दुवै जनाको शव शुक्रबार नेपाली सेनाको टोलीले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी...
पहिरोपीडितको पीडा–टहराको बास र मागेको गाँस कहिलेसम्म ?
नेपाल फ्ल्यास
असोज ०९, २०७७
म्याग्दी । चारैतिर फैलिएका हरिया पहाड, दायाँ र बायाँतर्फ वर्षातकोभेल उर्लेर आउने ठूलो र सानो खोला । यही केही भिरालो जमिनमा अवस्थित थियो म्याग्दीको मराङ गाउँ । म्याग्दीको धौलागिरि गाउँपालिका६ मा पर्ने मराङ ब्राह्मण, क्षेत्री, दलितलगायत धेरै जनजातिको मिश्रित वसोवास...
ट्यांकर दुर्घटना छानबिनका लागि नेपाल प्रहरीलाई पत्राचार
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं ।नेपाल आयल निगमलेत्रिशुली नदीमा खसीआगो लागेको ट्यांकर दुर्घटना छानबिनका लागिनेपाल प्रहरीलाई पत्राचार गरेको छ । निगमलेदुर्घटनास्थल धादिङको गजुरीको इलाका प्रहरी कार्यालयलाई छानबिनका लागि पत्राचार गरेको हो । दुर्घटनाबारे आशंका भएकाले छानबिनका लागि प्रहरीलाई पत्राचार गरिएको नेपाल आयल निगम थानकोट...
एसओएसले लियो टुहुरा बालिकाको जिम्मा
नेपाल फ्ल्यास
असोज ०९, २०७७
बैतडी । दशरथचन्द नगरपालिका१० का एकै घरका ६ टुहुरा बालिकाको एसओएस बालग्राम अभिभावक बनेको छ । तीन वर्षअघि बुबा गुमाएका र आमा पनि बेपत्ता भएपछि टुहुरा भएका ती बालिकाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो । एसओएस बालग्रामका निर्देशक सुरेन्द्र...
डा. गोविन्द केसीको जीवन रक्षा गरियोस् : आयोग
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं ।राष्ट्रिय मानवअधिकार आयोगले डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै आएका अनसनरत डा केसीकोजीवन रक्षाको माग गर्दै आयोगलेशुक्रबार सरकारसँगयस्तो आग्रह गरेको हो । आयोगले चिकित्सा शिक्षाजस्तो आधारभूत मानवअधिकारको विषयप्रति संवेदनशील...
सप्तरीका तटीय बस्तीहरु डुबानमा
नेपाल फ्ल्यास
असोज ०९, २०७७
सप्तरी । सप्तरीका तटीय बस्तीहरु डुबानमा परेका छन् ।लगातारको झरीका कारण खोलाकोबहाव बढेपछि तटीय बस्तीहरू जोखिममकासाथै डुबानमापरेका हुन् । सो जिल्लाका खाडो, महुली, बलान, त्रियुगा, जितालगायत नदीखोलामा बाढी आएको छ । पछिल्लो ३ घण्टामा राजविराज, बरमजियालगायत सप्तरीको धेरै स्थान र...
किम जोङ उनले मागे माफी
नेपाल फ्ल्यास
असोज ०९, २०७७
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी हत्या गरेको घटनामा माफी मागेका छन् । किमले दक्षिण कोरियाली अधिकारीको हत्याको विषयमा माफी मागेको दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालयले जानकारी दिएको छ । किमले दक्षिणका राष्ट्रपति मुन जाय इनसँग कुराकानी...
बास बसेकै ठाउँमा मृत अवस्थामा भेटिए सई
नेपाल फ्ल्यास
असोज ०९, २०७७
दार्चुला । मृत अवस्थामा एक सई मृत भेटिएका छन् ।दार्चुलाको महाकाली नगरपालिका४ बंगाबडाको एक होटलमा बास बसेका कैलाली टीकापुरका सई ध्रुव रावल शुक्रबार मृत भेटिएका हुन् । उनी शुक्रबार बिहान होटलको बाथरुपमा मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय...
भारतीय सीमा क्षेत्रका स्थानीय घर बनाउनबाट वञ्चित
नेपाल फ्ल्यास
असोज ०९, २०७७
कञ्चनपुर ।भीमदत्त नगरपालिका९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवार घर निर्माणबाट वञ्चित भएका छन् । भीमदत्त नगरपालिका९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवारघर निर्माणबाट वञ्चित भएका हुन् । भारतीय सीमा क्षेत्रनजिकै वर्षौदेखि बसोवास गर्दै आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा अवरोध गरेको...
रोटरी सुशासन पत्रकारिता पुरस्कार रिजाल र सिवाकोटीलाई
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको बासु रोटरी भोकेसनल अवार्ड अन गुड गर्भनेन्स खोजी पत्रकारिता पुरस्कारबाट दुई सञ्चारकर्मी पुरस्कृत हुने भएकाछन् । छापा माध्यमकाे तर्फबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र अनलाइन माध्यमकोतर्फबाट हाम्रा कुरा डटकम अनलाइनका...
सार्वजनिक सवारी साधनको अनुगमन तीव्र
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । कोभिड१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखेर नराखेको, भीडभाड गरे/नगरेको, यात्रुले मास्क लगाए/नलगाएको, बढी भाडा लिए/नलिएको, भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर सञ्चालन...
बसमाथि पहिरो खस्दा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०९, २०७७
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा गुडिरहेको बसमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । हिजो साँझ विनयीत्रिवेणी गाउँपालिका२ विश्वकर्मा बाबामन्दिर नजिकै खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको प्रहरीले जानकारी दिएको छ । माटोको...
गाई मार्ने कोरोना संक्रमित कैदी आइसोलेसनबाटै फरार
नेपाल फ्ल्यास
असोज ०९, २०७७
स्याङ्जा । कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै फरार भएका छन् । अर्जुनचौपारी गाउँपालिका४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति फरार भएको प्रहरीले जनाएको छ ।...
बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०९, २०७७
बाँकेमा कोरोना संक्रमणबाट आज बिहानै थप एक जना पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुषको आज बिहान...
यातायात कार्यालय आँपटारीमा
नेपाल फ्ल्यास
असोज ०९, २०७७
चितवन । यातायात व्यवस्था कार्यालय भरतपुरको आँपटारीमा स्थापनाका लागि वाग्मती प्रदेशको मन्त्रिपरिषद्बाट निर्णय भई प्रक्रिया अघि बढाइएको छ । भरतपुर महानगरपालिकाले जिल्लामा यातायात कार्यालय आवश्यकता भएको भन्दै प्रदेश सरकारसँग जग्गा प्राप्तिका लागि निर्णय गरिदिन अनुरोध गरेको थियो । भरतपुर महानगरपालिका...
पटके कर लगाएर नदी दोहन
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका नदी नालामा उत्खनन् गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भएपनि तीव्ररुपमा बालुवा व्यापार फस्टाएको छ । स्थानीय तहले बालुवालगायत नदीजन्य पदार्थको पटके कर लगाएर उत्खनन् गरिरहेका छन् । वासिङ र खानीबाट निस्कने बालुवाका लागि ठेक्का...
«
1
...
188
...
376
377
378
379
380
381
382
383
384
...
558
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय