मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
६ दिनदेखि रोकिएको स्वाब संकलन फेरि सुरु
नेपाल फ्ल्यास
असार ०७, २०७७
कैलाली । सुदूरपश्चिम प्रदेशमा भिटिएम अभाव हुँदा रोकिएको स्वाब संकलन कार्य आइतबारदेखि सुचारु भएको छ । असार २ गतेदेखि रोकिएको स्वाब संकलन कार्य आइतबारदेखि पुनः सुरु भएको हो । शनिबार संघीय सरकारले सेतीका लागि दुई हजार भिटिएम किट उपलब्ध गराएको...
बरामद सुन बाँडिचुडी लिएको आरोपमा इन्सपेक्टरसहित चार प्रहरीविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
असार ०७, २०७७
अख्तियार दुरुपयोग अुनसन्धान आयोगले बरामद गरेको सुन आफूखुशी लुकाएको आरोपमा प्रहरी निरिक्षकसहित चार प्रहरीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार गत पुस ११ गते रसुवाको टिमुरे प्रहरी कार्यालयमा खटिएर बरामद भएको सुन आफूखुशी बाँडिचुडी लिएको अभियोगमा...
कैलालीको त्रिनगर नाकाबाट ८३ हजार नेपाली भित्रिए
नेपाल फ्ल्यास
असार ०७, २०७७
कैलाली । कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन । सो नाकाबाट हालसम्म ८३ हजार २०...
मुस्ताङमा पनि भेटिए कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार ०७, २०७७
जोमसोम । मस्ताङमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । यससँगै गण्डकी प्रदेशकासबै ( ११ वटै) जिल्लामा कोरोना भाइरस पुगेको छ । घरपजोङ गाउँपालिकाका ८३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । अहिले उहाँको स्वास्थ्य सामान्य छ ।...
चीनको टिप्पणीमा भारतले दियो यस्तो जवाफ
नेपाल फ्ल्यास
असार ०७, २०७७
गलवान उपत्यकामा भारत र चीनका सेनाबिच भएको भिडन्तपछि दुवै तर्फबाट लगातार विभिन्न दाबी र टिप्पणीहरु आएका छन् । चीनको विदेश मन्त्रालयले गलवान उपत्यकाको स्वामित्व चीनसँग रहेको र भारतीय सेनाले सीमा नाघेकाले भिडन्त भएको बताएको थियो । त्यसको जवाफमा भारतको विदेश...
आज देशभरको मौसम कस्तो रहन्छ, भारी वर्षाको सम्भावना कुन क्षेत्रमा?
नेपाल फ्ल्यास
असार ०७, २०७७
देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदूरपश्चिम प्रदेशमा पश्चिम वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । यस्तै भारतको पूर्वी उत्तर प्रदेशको भूभागमा...
आज सूर्यग्रहण, के–के गर्न हुँदैन ?
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । वर्षको पहिलो सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ ।...
करेन्ट लागेर २६ वर्षीया महिला बागको मृत्यु
नेपाल फ्ल्यास
असार ०७, २०७७
डोटी । जिल्लाको आदर्श गाउँपालिका७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु...
गण्डकीमा शनिबार बेलुका थपिए ५० जना संक्रमित
नेपाल फ्ल्यास
असार ०६, २०७७
गण्डकी प्रदेशमा शनिबार साँझ पुन:५० जना कोरोना संक्रमित थप भएका छन्। शनिबार बेलुका तनहुँ, बागलुङ, नवलपरासी पूर्व र मुस्ताङमा संक्रमित भेटिएका हुन् ।गण्डकी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयकानिर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार तनहुँको ब्यास नगरपालिकामा २७ र ४० वर्षीय पुरुषमा कोरोना...
भारतमा शनिबार एकैदिन १४ हजार बढी संक्रमित
नेपाल फ्ल्यास
असार ०६, २०७७
भारतमा एकै दिनमा शनिबार१४ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएको यो पहिलो घटना भएको अधिकारीले जानकारी दिएका छन्। शनिबार प्राप्त समाचारमा भारतमा १४ हजार ५ सय १६ जना संक्रमित भेटिएका हुन् । भारतको...
सुनजस्तै धातु देखिएपछि सो क्षेत्रलाई सुरक्षित गरियो
नेपाल फ्ल्यास
असार ०६, २०७७
चितवन । कालिका नगरपालिका१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोलीले सो...
वाग्मती सरसफाइ अभियान जारी
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडाैं ।वाग्मती एवं यसका सहायक नदी सफाइ गरेका छन् ।कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीको समय रअसारे झरीका बाबजुत पनि अभियान्ताले सो नदी सफाइ गरेका हुन् । वाग्मती सफाइ महाअभियानको ३७१औँ हप्तामा पशुपति आर्यघाट र शङ्खमूल क्षेत्रको वाग्मती किनारमा सफाइ...
कोरोनासँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण ः प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीसँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण विषय रहेको बताएका छन् ।छैटौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शनिबारशुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड...
पहिरोले जिप पुर्दा दुईको निधन
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडाैं । पहिरोले जिप पुर्दा दुईजनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । गुल्मीमा झरेको पहिरोमा परी सो घटना भएको हो जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । सो ग १ ज ३९९७ नम्बरको जिप...
क्वारेन्टाइनबाट फर्किएकी बालिकाकाे मृत्यु
नेपाल फ्ल्यास
असार ०६, २०७७
प्युठान । प्युठानकाे झिमरुक गाउँपालिकास्थित सर्वद्वोय माध्यमिक विद्यालयकाे क्वारेन्टाइनमा बसेर घर फर्किएकी एक बालिकाकाे शनिबार मृत्यु भएकाे छ । झिमरुक स्वास्थ्य शाखा प्रमुख विकास केसीका अनुसार ४ दिनअघि उनी हाेम क्वारेन्टाइन फर्किएकी हुन् ।भारतबाट बुबासहित फर्किएकी बालिका मुटु र मिर्गौलासम्बन्धी...
कोरोना सङ्क्रमित महिलाको सफल शल्यक्रिया
नेपाल फ्ल्यास
असार ०६, २०७७
बाँके । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित महिलाको सफल शल्यक्रिया गरिएको छ । भीम अस्पताल भैरहवाबाट सिफारिश भएर आएकी जटिल प्रसव समस्याले ग्रसित महिलाको शल्यक्रियामार्फत छोरी जन्मिएको अस्पतालका सहनिर्देशक डा नितेश कनोडियाले जानकारी दिए। उनका अनुसार कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया...
न्युरो अस्पतालको अमानवीय हर्कत, बिरामीमा कोरोना देखिएपछि आइसियूबाटै जबरजस्ती डिस्चार्ज
श्यामसुन्दर पुडासैनी
असार ०६, २०७७
काठमाडौं । बाँसबारीस्थित न्युरो अस्पताल (उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्स) ले एक बिरामीलाई शल्यक्रियापश्चातअमानवीय ढङ्गबाट (अस्पतालबाट) निकालेको छ । टाउकाेको शल्यक्रिया गरिएकी एक बिरामी महिलाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछिअस्पतालले उनलाई जबरजस्ती डिस्चार्ज गरेको हो ।...
शिक्षाविद् अंगुरबाबा जोशीको निधन
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । शिक्षाविद् एवं समाजसेवी अंगुरबाबा जोशीको शनिबारनिधन भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उनकाे निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ ।उनी स्तन क्यान्सरबाट पनि पीडित थिइन् । उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख हुन् । उनको शिक्षा क्षेत्रमा...
नेपालमा कोरोनामुक्त हुनेकाे संख्या १५०० बढी
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७६ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिकलाइभ अपडेटमा १ सय ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका...
शनिबार थपिए ३३१ जना संक्रमित
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका १ जना , सुनसरीका २ जना , मोरङका ८ जना पुरुष, महोत्तरीका २ महिला र २२ पुरुष र सर्लाहीका एक महिला र...
«
1
...
277
...
554
555
556
557
558
559
560
561
562
...
647
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय