मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पहिराेबाट गोठ भत्किँदा एक जना बेपत्ता
नेपाल फ्ल्यास
असोज ०७, २०७७
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका२ भीमापोखरामा गोठ भत्किँदा एक जना बेपत्ता भएका छन् ।अविरल वर्षातकाकारण गोठमाथिबाट पहिरो खस्दा पालाका टेकबहादुर खातीको गोठ पुरिएको र उनी सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । रिजालका अनुसार गोठमा रहेका...
गण्डकीमा ३१ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज ०७, २०७७
गण्डकी प्रदेशमा ३१ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार ५७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा तनहुँका ११, बाग्लुङका...
जडीबुटी खोज्न जाँदा भीरबाट लडेर मुत्यु
नेपाल फ्ल्यास
असोज ०७, २०७७
गोरखा । धार्चे गाउँपालिका२ केरौजाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । लेकमा जडीबुटी खोज्न गएका ३८ वर्षीय मनीरक्ष गुरुङको भिरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनको यही असोज ५ गते नै लडेर मृत्यु...
बुधबार संक्रमितभन्दा ३८ प्रतिशत बढीले जिते कोरोना
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । आज संक्रमितकाे तुलनामा डिस्चार्ज हुनेकाे संख्या धेरै रहेकाे छ । पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८०४ पुगेको छ । साथै बुधबार...
जेलमा शंकास्पद मृत्यु भएका जैसवालको पोस्टमार्टम गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं ।केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका शनिबार राति शंकास्पद मृत्यु भएपछि आफन्तहरुको विरोधपछि सरकारले उक्त शवको पोस्टमार्टम गर्ने भएको छ । चर्को विवादपछि गृहले उनको पोस्टमार्टम गर्ने निर्णय गरेको हो । मृतकका आफन्तले हत्या र अङ्ग झिकिएको आरोप लगाउँदै पोस्टमार्टमको...
बाघको छाला र सालकको खपेटासहित पक्राउ
नेपाल फ्ल्यास
असोज ०७, २०७७
कास्की ।पोखरा महानगरपालिका-३१ बनपोखरीबाट १ थान बाघको छाला, १ थान सालकको खपेटा र करिब ३ किलो ७५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जासहित धादिङ गल्छी गाउँपालिका-४ घर भएका २८ वर्षीय सन्तोष लामिछानेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ...
कोरोना संक्रमणबाट आज ७ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाटथप ७ जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ४३६जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार मृत्यु हुने महिलामाकाठमाडौंका जना छन् । त्यस्तै मृत्यु हुने पुरुषामा काठमाडौं, झापा,...
घरमै विद्यालय, मोबाइलमै कक्षाकोठा
नेपाल फ्ल्यास
असोज ०७, २०७७
भनिन्छ नि आवश्यकताले नै उपायहरू जन्मन्छन् । धेरै निजी विद्यालयले अनलाइन क्लास चलाइरहेको छ । कोरोनाभाइरसको संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न घरबाहिर ननिस्कन आग्रह गरिएसँगै सबैको जनजीवन प्रभावित बनेको छ । सबैको दैनिकी प्रभावित भएको छ । सबै जना...
२० वर्षीया बुहारी बलात्कार गर्ने ससुरा पक्राउ
नेपाल फ्ल्यास
असोज ०७, २०७७
भोजपुर । आफ्नै बुहारीलाई जबर्जस्ती करणी(बलात्कार) गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटकपटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
सडकका २१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीमा !
नेपाल फ्ल्यास
असोज ०७, २०७७
हेटौँडा । सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ । सम्झौताअनुसारको म्याद समाप्त भएर पटकपटक म्याद थप...
बालबालिकाको सुन लुट्ने सङ्गिता पक्राउ, यसरी लुट्थिन् गहना
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमुल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले...
त्रिविले छठपछि सबै परीक्षा सञ्चालन गर्ने, विद्यार्थीलाई पायक पर्ने ठाउँबाटै परीक्षा दिन मिल्नेगरी तयारी
रासस
असोज ०७, २०७७
काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन...
आजदेखि लामो दूरीमा साझा यातायातका बस चल्दै
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडाैं ।साझा यातायातका बस आजदेखि लामो दूरीमा पनि गुड्ने भएका छन् । कोरोना भाइरसको महामारीले अवरूद्ध भएको लामो दूरीको सेवा आज साँझदेखि फेरि सुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । सरकारले तोकेको भाडादर र...
६९ सैनिकसहित काभ्रेमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लमा एकैदिनको परीक्षणमा अधिक कोरोना संक्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट काभ्रेमा ७९ जनामा कोरोना संक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको...
अनलाइन अध्ययनका लागि फ्रि वाइफाई राख्ने काठमाडौं महानगरपालिकाको तयारी
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं ।काठमाडौं महानगरपालिकाले अनलाइनबाट पढ्नका लागि ठाउँठाउँमा फ्रीवाइफाई राख्ने तयारी गरेको छ । विद्यार्थीहरुको सिकाइसहजीकरणको लागि महानगरपालिकाले नगरभित्रका ठाउँठाउँमा निःशुल्क इन्टरनेटको सुविधा दिन लागेको हो । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले विद्यार्थीको लागि फ्रीवाइफाई सेवा विस्तार गर्ने बारेमा तयारी थालेको जानकारी...
५०७ कैदीबन्दीमा कोरोना संक्रमण, सरकारको निर्देशन कुर्दै कारागार
नेपाल फ्ल्यास
असोज ०७, २०७७
सिरहा । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका संक्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको...
काठमाडौं लगायत देशैभर वर्षा, कहिले लाग्छ घाम ?
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिमउत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना...
गजुरीमा पहिरो, दुई वटा कन्टेनर पुरिए
नेपाल फ्ल्यास
असोज ०७, २०७७
धादिङ । पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । सडकमाथिबाट आएको पहिरोमा परी काठमाडौंबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुग्लिनबाट काठमाडौं आउँदै गरेको एचआर ३३९९०१ नंको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख...
पहिरोले स्कार्पियो पुरियो, एकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौंहेटौँडा जोड्ने छोरी मार्ग भीमफेदीकुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिरोले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नं. को स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको...
मोरङ र बाँकेमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०७, २०७७
प्रदेश १ को मोरङ र प्रेदेश ५ को बाँकेमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकल कलेज, मोरङको आइसोलेसन कक्षमा उपचाररत झापाको भद्रपुर नगरपालिका१० का ८६ वर्षीय वृद्धको बुधबार विहान मृत्यु भएको स्वासप्रश्वासमा समस्या आउनुका साथै...
«
1
...
190
...
379
380
381
382
383
384
385
386
387
...
560
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय