मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
निषेधाज्ञा र लकडाउनका कारण घरमै मनाइयो बकर इद
नेपाल फ्ल्यास
साउन १७, २०७७
सप्तरी ।सप्तरीका इस्लाम धर्मावलम्बीले आफ्नै घरघरमा बसेर आज बकर इद (इदुल जोहा) मनाएका छन् । कोरोना महामारीका कारण ठूलो सङ्ख्यामा मस्जिदमा भेला भएर तथा इष्टमित्रलाई घरमा बोलाएर यस वर्षको बकर इद मनाउन नपाएपछि घरपरिवारमा सीमित भएर पर्व मनाएका हुन् ।...
खोकना विवादले काम रोकिएपछि प्रधानसेनापति असन्तुष्ट, समाधानको पहल होस् भन्दै रक्षालाई आग्रह
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं ।प्रधान सेनापति पूर्णचन्द्र थापाले काठमाडौंतराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा खोकनामा देखिएको समस्याका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताएका छन् । रक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकोले विवादका अदृश्य कारणहरुको खोजी...
नेपाली कुटिएको घटनाबारे मलेसियन प्रहरीले थाल्यो अनुसन्धान
नेपाल फ्ल्यास
साउन १७, २०७७
मलेसियामा नेपाली सुरक्षा गार्ड कुटिएको घटनाबारे मलेसियन प्रहरीले अनुसन्धान सुरु गरेको छ । केहीदिन यता एक नेपाली सुरक्षा गार्डलाई कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । क्यालालाम्पुरको वाग्सा मजु भन्ने स्थानमा भएको उक्त घटनाबारे स्थानिय प्रहरी अधिकारी राजीव अहमद...
इनफ इज इनफ : आज पनि २० भन्दा बढी पक्राउ
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका लागि बालुवाटार जाँदै गरेका इनफ इज इनफका अभियन्ताहरुलाई प्रहरीले आज (शनिबार) पनि पक्राउ गरेको छ। आफूसँग भएको सहमति कार्यान्वयनमा समेत सरकारले चाँसो नदेखाएको भन्दै प्रदर्शन गर्ने तयारीमा रहेका २० अभियन्तालाई शनिबार बालुवाटार नजिकबाट प्रहरीले पक्राउ गरेको...
६२ परिवारले थाले व्यावशायिक टिमुर खेती
नेपाल फ्ल्यास
साउन १७, २०७७
तनहुँ ।व्यावसायिक टिमुरखेतीबाट मनग्य आम्दानी हुन थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका६ स्थित हिलेखर्कका किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । थोरै लगानी र मिहिनेतमा राम्रो आम्दानी हुने देखेपछि उनीहरू टिमुरखेतीतर्फ आकर्षित भएका हुन् । घरबास सञ्चालन गरेर ख्याति कमाउँदै आएका...
मकवानपुरका २१९ घरेलु उद्योग बन्द
नेपाल फ्ल्यास
साउन १७, २०७७
हेटौंडा । मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा उक्त ती उद्योगको दर्ता खारेज भएको छ । हाल मकवानपुरमा खारेज गरिएका बाहेक...
कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल
नेपाल फ्ल्यास
साउन १७, २०७७
विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई...
‘त्रिचन्द्र क्याम्पस सार्ने कुरा हल्ला मात्र हो’
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि सार्ने विषयमा कुनै सत्यता नभएको प्रस्ट पारिएको छ । क्याम्पसद्वारा आज विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेको हो ।...
सिसडोलका विद्यार्थीलाई छात्रवृत्ति दिन महानगरद्वारा ५० लाख विनियोजन
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएका नुवाकोट सिसडोलका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न महानगरले५० लाख छुट्याएको छ । सिसडोलमा लामो समयसम्म फोहर थुपारिँदा प्रत्यक्ष्य रुपमा पीडित विद्यार्थीका लागि छात्रवृत्ति दिने कामपाले जनाएको छ । विगत वर्षमा...
जुनसुकै बेला काठमाडौंका नाका बन्द हुन सक्ने
श्यामसुन्दर पुडासैनी
साउन १७, २०७७
पछिल्लो २४ घण्टामा मात्रै काठमाडौंउपत्यकामा ३८ जना कोरोना सङ्क्रमित थपिएपछि काठमाडौं उपत्यकामा जुनसुकै बेला नाकाबन्द गर्ने वा लकडाउन गर्ने अवस्था आउन सक्ने देखिएको छ । काठमाण्डौमा ३२ जना, ललितपुरमा ५ जना, र भक्तपुरमा १ जना कोरोना सङ्क्रमित थपिएका छन् ।...
लकडाउनमा रोकिएको जडिबुटी निकासी सुरु
नेपाल फ्ल्यास
साउन १७, २०७७
हुम्ला ।कोरोना संक्रमणका बेला सिमकोट विमानस्थलमा रोकिएको जुडिबुटी हवाई मार्गबाट नेपालगञ्ज निकासी हुन थालेको छ । बन्दाबन्दी खुकुलो भई सरकारले हुम्ला जिल्लाका लागि हवाई यातायात सुचारु गर्ने निर्णय गरेसँगै रोकिएको जडिबुटी निकासी हुन थालेको हो । व्यापारीले स्थानीय प्रशासनसँगको समन्वयमा...
बारामा भोलिदेखि अनिश्चितकालका लागि लकडाउन
नेपाल फ्ल्यास
साउन १७, २०७७
सिमरा ।जिल्ला प्रशासन कार्यालय बाराले भोलिदेखि लागू हुनेगरी बढी भिडभाड हुने स्थानहरू तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले भिडभाड हुने स्थानहरूमा...
संखुवासभाका चार हिमताल फुट्ने जोखिममा, सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
साउन १७, २०७७
संखुवासभाका चार हिमताल जोखिममा रहेका छन् । संखुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ । इसिमोडका डा. अरुणबहादुर श्रेष्ठका अनुसार मकालु बेसक्याम्पभन्दा तल रहेको लोवर बरुण हिमताल र...
गाईमा नयाँ भाइरस सङ्क्रमण देखियो
नेपाल फ्ल्यास
साउन १७, २०७७
चितवन । चितवनका गाईमा नयाँ किसिमको सङ्क्रामक रोग देखिएको छ । पहिचान हुन नसकेको सो रोगले अहिले पूर्वी चितवनका गाईहरु थलिन थालेका छन् । गाई थलिएपछि परिक्षण गर्दादुई दर्जन गाईमा यस्तो सङ्क्रमण भेटिएपछि भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले...
पेट्रोल ट्याङ्करमा करेन्ट प्रवाह, सहचालकको मृत्यु
नेपाल फ्ल्यास
साउन १७, २०७७
बाँके । नेपालगञ्जमा पार्किङमा राखिएको ट्याङ्करमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ । नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगञ्जमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ना४ख २६५१ नंको ट्याङ्करमा सहचालकका रुपमा कार्यरत बारा जितपुर सिमरा नगरपालिका निवासी २२ वर्षीय...
सभामुख निवासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सभामुख सापकोटाको सुरक्षामा खटिने अगुवा गाडीमा रहनेसुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको हाे। तीकर्मचारीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएसँगै...
यार्सागुम्बा बरामद
नेपाल फ्ल्यास
साउन १७, २०७७
दार्चुला । जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलङ्गाबाट बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद गरेको छ । सदरमुकाम खलङ्गामा अवैध मदिरा नष्ट गर्ने अभियान चलाएकै बेला यार्सागुम्बा बरामद गरिएको हो । बरामद गरेको यार्सागुम्बालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाइएको प्रहरी नायब...
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उपाध्यायलाई पक्राउ गरेको हो । एक लाख २४ हजार ७५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटसहित १३...
‘पुनःनिर्माणमा नागरिक स्तरबाट समेत संस्थागत भ्रष्टाचार’
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम लागू गरिरहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सरकारी स्तरबाट हुने भ्रष्टाचारसँगै नागरिक स्तरबाट समेत संस्थागत रुप लिएको जनाएको छ । टिआई नेपालले शुक्रबार आयोजना गरको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार, नागरिक संस्थासंगको सामाजिक...
स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु
एजेन्सी
साउन १७, २०७७
रक्सीको सट्टा स्यानिटाइजर पिउँदा भारतमा कम्तीमा १० जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको आन्ध्र प्रदेशमा लकडाउनका कारण मदिरा पसल बन्द भएपछि रक्सीको लतमा परेकाहरूले अल्कोहलमा आधारित स्यानिटाइजर पिउँदा उनीहरूको मृत्यु भएको हो । आन्ध्र प्रदेशको कुरिचेदु गाउँका...
«
1
...
241
...
482
483
484
485
486
487
488
489
490
...
611
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय