मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कोरोना नियन्त्रणको खर्च विवरण भदौमा सार्वजनिक गरिने
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । सरकारले गत आर्थिक वर्ष ०७६/७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरण भदौमा सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो जानकारी दिएको छ । सोही प्रयोजनका लागि कार्यालयले सरोकारवाला सबै निकायबाट विवरण माग गरेको...
इनफ इज इनफका अभियन्ता 'ई' अस्पताल भर्ना
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । 'इनफ इज इनफ'का अभियन्ता 'ई'अस्पताल भर्ना भएका छन् । विगत १७ दिनदेखि काठमाडौंको वसन्तपुरमा सत्याग्रहमा बसेका अभियन्ता ईः लाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अभियन्ता आलोक सुवेदीले नेपाल समयलाई जानकारी दिए । ईःलाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना...
सिन्धुपाल्चोक पहिरोमा ८ जनाकै शव फेला, घाइतेलाई काठमाडौँ ल्याइयो
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं सिन्धुपाल्चोकको मेलम्ची११ मा गएराति पहिरोमा बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक...
भदौ १ देखि सुरु हवाई उडान, यात्रुले चार घण्टा पहिले विमानस्थल जानुपर्ने
नेपाल फ्ल्यास
साउन १९, २०७७
कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले चैत ९ गतेदेखि बन्द गरेको आन्तरिक र बाह्य उडान भदाै१ देखि खुल्ने भएको छ । अहिले उद्धार र कार्गो उडान भइरहे पनि यात्रु बोकेर नियमित रुपमा जहाज उडेका छैनन् । भदौ १...
स्वास्थ्यकर्मीको शव भेटियो
रासस
साउन १९, २०७७
डोटी । डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले दिएको जानकारी अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक...
तनहुँबाट तीन फरार प्रतिवादी पक्राउ
नेपाल फ्ल्यास
साउन १९, २०७७
दमौली । विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले भवितव्य ज्यान मुद्दाका फरार दुई जनालाई पाँच र जारी मुद्दाका एक फरार प्रतिवादीलाई नौ वर्षपछि आइतबार पक्राउ गरेको हो । म्याग्दे...
बागलुङमा पहिरोले फेरि १३ घरपरिवार विस्थापित
नेपाल फ्ल्यास
साउन १९, २०७७
गलकोट । बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका१ देवीस्थान खाराका स्थानीय नरेन्द्र कुँवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बलबहादुर मल्लको घरमा आंशिक क्षति भएको...
मेलम्चीमा पहिरोले घर पुरिँदा आठ जना बेपत्ता, थप विवरण आउँन बाँकी
नेपाल फ्ल्यास
साउन १९, २०७७
सिन्धुपाल्चोक । गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । उक्त घटनामा उद्धार जारी रहेको इलाका प्रहरी...
'प्रहरी हुँ' भन्दै होटेल व्यवसायीसँग पैसा असुल्न खोज्ने दुईजना पक्राउ
नेपाल फ्ल्यास
साउन १९, २०७७
तुलसीपुर । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन्...
यस्तो छ आजको मौसम, सतर्क रहन मौसमविद्को आग्रह
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज सोमबार मौसमबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको...
आज जनै पूर्णिमा (रक्षाबन्धन) देशभर सुरक्षा अपनाएर मनाइँदै
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइँने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु...
आइतबार १८ जनाकाे शव नेपाल ल्याइयो
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।विभिन्न मुलुकमा अलपत्र १८ जनाकाे शव नेपाल ल्याएइकाे छ । आज एकैदिन क्वालालम्पुरबाट १४ र दोहाबाट चार गरी १८ शव पनि नेपाल ल्याइएको छ । साथै कोभिड१९ महामारीका कारण विदेशमा अलपत्र परेका एक हजार १७२ नेपालीकाे विभिन्न एयरलाइन्सले उद्धार...
ब्राउनसुगरसहित दुई भारतीय पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७७
कञ्चनपुर । लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका१० सडकघाटबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टिम (आरआइटी)ले २२ दशमलव ९० ग्राम ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । भारतबाट नेपालमा बेच्नका लागि ल्याइएको...
नयाँ जहाज किन्ने निगमको तयारी
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । अर्बाैको घाटा भएपछि नेपाल वायुसेवा निगमका ६ वटा चिनियाँ जहाज ग्राउन्डेड भएका छन् । जहाज थन्किएपछि नेपाल वायुसेवा निगमले अर्काे जहाज खरिदका लागि तयारी गरिरहेको छ ।२०७० मा चिन सरकारसँग भएको सम्झौता अनुसार ७ वर्ष अर्थात २०२० सम्म...
मेलम्चीको प्रगति ९३ प्रतिशत
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२.८८ प्रतिशत रहेको खानेपानी मन्त्रालयले जनाएकाे छ । मेलम्ची आयोजनाले गएको आर्थिक वर्षको अवधिमा हेडवक्र्स डाईभर्सन सुरुङ सञ्चालन गरिएको र समग्र हेडवक्र्सको काम ७० प्रतिशत सकिएको जनाएको छ । त्यस्तै गत आवको...
थप दुई लाखले पाए उच्च तथा मध्यमस्तरको खानेपानी
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।आर्थिक वर्ष २०७६/७७ मा झण्डै दुई लाख जनसङ्ख्यामा उच्च तथा मध्यमस्तरको खानेपानी सेवा उपलब्ध भएको छ । खानेपानी मन्त्रालयका अनुसार सो आवमा कूल १४ वटा आयोजना सम्पन्न भई एक लाख ९० हजार २९२ जनसङ्ख्याले मध्यम तथा उच्चस्तरको खानेपानी सेवा...
लमजुङका १८ घर स्थानान्तरण
नेपाल फ्ल्यास
साउन १८, २०७७
लमजुङ ।पहिराेको उच्च जोखिममा रहेका पहाडी जिल्ला लमजुङका १८ घर स्थानान्तरण गरिएको छ । पहिराेले घरमाथि तर तलबाट घेरिएको जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका३ अर्खले गाउँका उक्त घरका स्थानीयवासीलाई सो स्थानको नजीकै विद्यालय तथा सामुदायिक भवनमा सुरक्षित रुपमा आज स्थानान्तरण गरिएको प्रमुख...
रेडक्रसको तदर्थ समितिद्वारा पदवहाली
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । यही १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले रेडक्रसको तत्कालीन कार्यसमिति विघटन गरी डा. नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको...
पशुपति आर्यघाटबाट शव बरामद, मृतकका छोरा पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागेको अवस्थामा प्रहरीले एकजनाकाे शव बरामद गरेको छ । हत्या भएको आशंकामा शव बरामद गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएकाे छ । गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरेर उनका छोरा ३० वर्षका सन्तोष...
शंखमूल रुटका ट्याम्पोचालकमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । सफा टेम्पोचालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । चार दिनअघि सुदूरपश्चिमबाट काठमाडौं उपत्यका आएका ती चालकलमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका ती चालकले गाउँबाटआएर शंखमुल रुटमा सफा ट्याम्पो चलाएका उनमाशनिबारमात्रकोरोना संक्रमण पुष्टि भएको...
«
1
...
239
...
478
479
480
481
482
483
484
485
486
...
609
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय