मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आजको मौसमबाट पनि सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसमबारे विवरण सार्वजनिक गर्दै आम देशवासीलाई सतर्क रहन । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश...
तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते
नेपाल फ्ल्यास
साउन १८, २०७७
दमौली ।तनहुँको आँबुखैरेनी गाउँपालिका१ समस्तीपुरमा शनिबार राति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका...
पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ । यस्तै,डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि...
झापाको अर्जुनधारा नगरपालिकामा पाँच दिन लकडाउन
नेपाल फ्ल्यास
साउन १८, २०७७
झापा ।झापाको अर्जुनधारा नगरपालिकाले पाँच दिनका लागि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाले साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना भाइरस सङ्क्रमितका सम्पर्कमा रहेका व्यक्तिहरूको कन्ट्याक ट्रेसिङ गर्न सहज...
शनिबार १ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं र विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी ११...
डुङगा दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
नेपाल फ्ल्यास
साउन १७, २०७७
सुनसरीको बराहाक्षेत्र नगरपालिका१ कोसीगढमा आज डुङ्गा (नाउ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराह क्षेत्रले जनाएको छ । दुर्घटनामा...
‘कोरोनालाई हेलचक्र्याइँ नगरौँ, आत्मघाती हुनसक्छ’
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं ।सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै सहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने...
पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृतको भनाइ
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं ।नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् । चाइनिज टु र अपरेटर्स एलाएन्स नेपाल घोषणा कार्यक्रममा सहभागी उनलेविश्वव्यापी बनेको कोरोना भाइरसका कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई सुरक्षा मापण्ड अपनाएर अगाडी बढाउनुपर्ने...
दार्चुलामा पहिरोले ३ वटा घर बगायो
नेपाल फ्ल्यास
साउन १७, २०७७
दार्चुला ।दार्चुलामा बाढीपहिरोले तीन घर पुरिएका छन् भनेदर्जन बढी घर जोखिममा परेका छन् । महाकाली नगरपालिका२ को मैखोलीमा बाढीपहिरोले तीन घर पुरिएका र दर्जनौँ घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपहिरोले मानवीय क्षति भएको छैन । आज...
माइक्रो दुर्घटनामा १७ यात्रु घाइते
नेपाल फ्ल्यास
साउन १७, २०७७
डडेल्धुरामा माइक्रो दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । आज बिहान भीमदत्त राजमार्गअन्तर्गत आलिताल गाउँपालिका१ घण्टेश्वर मन्दिर नजिक सो माइक्रो दुर्घटनामा परेको हो । भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सुपप्र ०१००१ख २३२३ नम्बरको माइक्रोबस अनियन्त्रित...
देउवाद्वारा इनअफ इज इनअफका अभियान्ताका माग सम्बोधन गर्न आग्रह
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा आमरण अनसनमा रहेका इनफ इज इनफ का अभियन्तासँगभेट गरेका छन् । असार २३गते सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै ईः र समायरा श्रेष्ठ १५ दिनदेखि वसन्तपुरमा अनसनरत उनीहरुलाई भेट्न शनिबार देउवा...
सेती नदीमा दुई स्वास्थ्यकर्मी बेपत्ता
नेपाल फ्ल्यास
साउन १७, २०७७
डोटी ।सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिएकाे जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक(हेल्थ असिटेन्ट) विनयबहादुर सिंह र ल्याब असिटेन्ट हरि...
लकडाउन खुलेपछि बढे काेराेना संक्रमित
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्या वृद्धि भएको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । शनिबारकाे नियमित प्रेस ब्रिफिङकाे क्रममालकडाउन खुल्नुअघिको ११ दिन र लकडाउन खुलेपछिको ११ दिनको तुलना गर्दा संक्रमितको संख्यामा शून्य दशमलव ८प्रतिशतले वृद्धि भएकाे मन्त्रालयले जनाएकाे छ...
स्रोत नखुलेको १९ लाखसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १७, २०७७
महाेत्तरी ।जलेश्वर नगरपालिका २ जिरोमाईलबाट श्रोत नखुलेको नगद १९ लाख ५० हजार सहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । महोत्तरीको लोहापट्टी नगरपालिका१ बगडाका २४ वर्षीय रविन यादव र २८ वर्षीय रामईश्वर यादव शुक्रबार पक्राउ परेका हुन् । दुवैजना २०२००१...
१४ दिन क्वारेन्टाइन बसेर घर फर्केकाहरुमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । १४ दिनक्वारेन्टाइन बसेर घर गएकाहरुमा कोरोना पुष्टि भएको छ । बझाङको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।भारतबाटआएका ६६ जनासहित १२५ जनाको स्वाब संकलन गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । भारतबाट आएका १४ दिन क्वारेन्टाइन...
राष्ट्रियसभा मातहतका विषय समितिमा सदस्य मनोनयन
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने संसदीय दलबाट प्राप्त नामावलीअनुरुप विषयगत समितिमा रहने सदस्य मनोनयन गरेका छन् । कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा अधिवेशन नरहेको अवस्थामा अध्यक्षबाट आदेश जारी भई समितिमा रहने सदस्यको मनोनयन भएको हो । राष्ट्रियसभाबाट...
नेपालमा ३ लाख ८२ हजारभन्दा बढीकाे पिसिआर परीक्षण
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं ।सरकारले पछिल्लो २४ घन्टामा६ हजार ९९३ जनाकाे पिसिआर परीक्षण गरेकाे छ । यो सँगै हालसम्मनेपालमा ३ लाख ८२हजार ४९०जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । शुक्रबार १० हजार ७८६ को कोरोना परीक्षण गरेको थियो। जुन एकदिनमा गरिएको सबैभन्दा बढी परीक्षण...
काेरोनामुक्त भए १४ हजार ४९२ जना
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । शनिबार थप ९३ जनाले कोरोना जितेरसंक्रमणमुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यो सहित नेपालमा हालसम्म १४ हजार ४९२ जनाले काेरोना जितेर घर फर्केका हुन् । साथै...
सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं ।सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुईजना सहचालकलाईे पक्राउ गरेको हो । चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६ नंको...
सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १७, २०७७
रौतहट । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाईपक्राउ गरेको हो । चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६...
«
1
...
241
...
481
482
483
484
485
486
487
488
489
...
611
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय