मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
काठमाडौंबाट फर्किएका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि...
नेपाल फ्ल्यास
साउन १८, २०७७
तनहुँ । आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोनाभाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिका कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । साथै गाउँपालिकाका कर्मचारी र अन्य सम्पर्कमा आएका २६ जनाको स्वाबपरीक्षणका लागि पठाइएको छ...
भोलि सार्वजनिक विदा
नेपाल फ्ल्यास
साउन १८, २०७७
कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले रक्षा बन्धन (जनै पुर्णिमा) का दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । साउन १९ गते सोमबार रक्षा बन्धन परेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना...
'अपाच्य, द्विअर्थी शब्द समावेश गीतलाई कानुनी कारवाही'
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अपाच्य, द्विअर्थी शब्द, सामाग्री प्रयोग गर्ने श्रष्ठा, सर्जक र कलाकारलाई कालोसूचीमा नामाङ्कन गरेर प्रतिष्ठानको सेवा सुविधा र गतिविधिबाट बञ्चित निर्णाय गरेको छ । प्रतिष्ठाले विकृति विसंगती गीतलाई न्यूनीकरण गर्नका लागि एक...
आमा सचेत हुँदा रोकियो बालविवाह
नेपाल फ्ल्यास
साउन १८, २०७७
मकवानपुर । आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका४ नारायणझ्याउमा बालविवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालविवाह हुन दिनुहुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालविवाह रोकिएको यो मकवानपुरको पहिलो घटना हो । वडा ४ नारायणझ्याउकी ५० वर्षीया...
एक युवकको मृत्यु, १४ जना नियन्त्रणमा
नेपाल फ्ल्यास
साउन १८, २०७७
तँनहु । रुन्टिगढी गाउँपालिकावडा ६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्युपछि १४ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले स्थानीय भीमबहादुर बस्नेत, झुपलाल वुढा, प्रेमबहादुर वुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र...
बालुवाटारमा ओली-प्रचण्ड-खनालबीच छलफल हुँदै
नेपाल फ्ल्यास
साउन १८, २०७७
पार्टीभित्र देखिएको विवाद समाधान गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । उनीहरु आइतबार बिहानैदेखी प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल जुटिरहेका हुन् । दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ...
अवैध कपडा बरामद
रासस
साउन १८, २०७७
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्र्याइएका कपडा बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका१५ जमुनाहाबाट प्रहरीले ठूलो मात्रामा कुर्ता, टिसर्ट, सुरुवाल बरामद गरेको हो । भारतबाट अवैध रुपमा ल्याउँदै गरेका ५०० थान कुर्ता, सय थान...
सभामुखको सचिवालय र सुरक्षामा खटिएका सबैको आयो रिपोर्ट
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सापकोटाको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यसअघि सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो...
गण्डकीमा संक्रमितको संख्या १५०० नाघ्यो
नेपाल फ्ल्यास
साउन १८, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (आइतबार) चार महिलासहित २० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या १५०० नाघेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । सुनको मूल्य तोलाम एक लाख रुपैयाँ नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा आज तीन सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल...
भोलिदेखि जिल्लाभरी नै निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन १८, २०७७
विरगञ्जमा संक्रमित र मृतकको संख्या बढ्दै गएपछि पर्सामा भोलि सोमबारदेखि जिल्लाभरी नै निषेधाज्ञा जारी गरिएको छ । शनिबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभर नै अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। पर्साका सहायक...
सिद्धार्थ राजमार्ग भासियो
नेपाल फ्ल्यास
साउन १८, २०७७
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक ठाउँठाउँमा भास्सिँदा ठुला सवारी साधन सडकमै अलपत्र परेका छन् । विभिन्न स्थानमा सडक भासिएपछि साना सवारी साधन एकतर्फी आवतजावत गर्न दिइएको छ । तर ठूला सवारी साधन आवतजावतमा भने रोक लगाइएको छ । दोभान...
विपद् पीडितलाई एक लाख सहयाेग
नेपाल फ्ल्यास
साउन १८, २०७७
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरुपमा घर क्षति भएको घरपरिवारलाई एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विपद् घर पूर्ण क्षति भएकाहरुको आवास निर्माणका लागि राहतस्वरुप...
कैलाली कञ्चनपुर लगायतका ६ जिल्लामा भारी वर्षा, मंगलबारसम्म सतर्क रहन आह्वान
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।देशभर मनसुनी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न भू-भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कैलाली, कञ्चनपुर, सर्लाही, महोत्तरी, धनुषा र सिरहामा भारी वर्षा भएको छ । विभागको बाढी सूचना केन्द्रले विहान साढे ६ बजे...
प्रहरीद्वारा अवैध कपडा बरामद
नेपाल फ्ल्यास
साउन १८, २०७७
कोहलपुर । जिल्ला प्रहरी बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्रायाउन लागेका कपडा बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १५ जमुनाहाबाट प्रहरीले कुर्ता, टिसर्ट र सुरुवाल बरामद गरेको हो । भारतबाट अवैधरूपमा ल्याउँदै गरेको ५०० थान कुर्ता, १००...
बग्गीखाना सिल, एसएसपी ढकालसहित ३७५ जना क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख...
बाँकेमा निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १८, २०७७
राँझा । कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा संक्रमण देखिएपछि कोरोना संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी...
कोरोनाबाट ६८ वर्षीया महिलाको मृत्यु, मृतक संख्या ५८ पुग्यो
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक महिलाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोनाबाट उपचारको क्रममा महिलाको मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । शुक्रबार पीसीआर रिपोर्टमा कोरोना...
‘अब एक घण्टाको यात्रा १० मिनेटमा’
नेपाल फ्ल्यास
साउन १८, २०७७
गलकोट । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ । पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन् । गत चैत...
रोल्पामा कुटपिटबाट युवकको मृत्यु, १४ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७७
रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह...
«
1
...
240
...
480
481
482
483
484
485
486
487
488
...
610
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय