मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सोती घटना योजनाबद्ध भएको सांसदहरुको निष्कर्ष
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । पीडित परिवारसँगको भेटघाट, घटनास्थल र सोतीगाउँको स्थलगत अध्ययनसँगै कर्णाली प्रदेशसभाका सांसदले सोती घटना योजनाबद्ध भएको निष्कर्ष निकालेका छन् । घटनास्थल पुगी स्थानीयबासी र प्रत्यक्षदर्शीलाई भेटेर कर्णाली प्रदेश फर्किएका सांसदहरुले यस्तो निष्कर्ष निकालेका हुन् । निष्कर्षसँगै उनीहरुले घटनाको न्यायिक...
नेपालमा एकैदिन १८९ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १४०१ जना
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । नेपालमा शनिबार १८९ जना काेराेना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए ।यो संख्या अहिलेसम्मकै बढी हो। मन्त्रालयका...
काेराेना जितेर घर फर्कनेकाे संख्या २१९ जना
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । शनिबार१३ जनाले जितेर घर फर्केका छन् । नेपालमा संक्रमितमध्ये निकाे भएर घर फर्कनेकाे सँख्या २१९ जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु टेकु अस्पतालको...
भ्रष्टाचार ठहर भएका पूर्वउपरथीसहित नौ सैन्य अधिकृतमाथि कारवाही
नेपाल फ्ल्यास
जेठ १७, २०७७
अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित ९ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै नेपाली सेनाले कारवाही गर्ने भएको छ। जेठ १६ गते बसेको समरी जनरल सैनिक अदालतबाट सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा सैनिक...
क्वारेन्टिनमै जन्मियो बच्चा
नेपाल फ्ल्यास
जेठ १७, २०७७
बाजुराको बुढीगङ्गा नगरपालिका१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले गएराति बच्चा जन्माएकी छन् । सोही नगरपालिका१ मल्लाकुँडीकी विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति १० बजेतिर बच्चा जन्माएकी हुन् । वडा सदस्य ललित थापाका अनुसार कामको सिलसिलामा भारतमा...
आइसोलेसनका बिरामीलाई आयुर्वेदिक औषधि
नेपाल फ्ल्यास
जेठ १७, २०७७
स्याङ्जामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइएका बिरामीको उपचारमा आयुर्वेदिक औषधिको प्रयोग गरिएको छ । कोरोना सङ्क्रमणले महामारीको रुप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौंबाट तयार पारिएको प्रोटोकलअनुसार तयार...
भक्तपुरमा कोभिड अस्पताल सञ्चालन हुने
नेपाल फ्ल्यास
जेठ १७, २०७७
भक्तपुर अस्पतालमा निर्माण भएको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालन हुने भएको छ । कोरोना भाइरस (कोभिड१९) बाट सङ्क्रमित बिरामीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागमार्फत भक्तपुर अस्पतालमा निर्माण गरिएको नयाँ भवनमा सो अस्पताल सञ्चालनमा आउने अस्पताल...
'सीमा नाकाबाट धेरै मानिस लुकीछिपी घर जान्छन्'
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । सीमा नाकामा भारतबाट आउने नेपालीलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे हुने गरेको जाजरकोट र सुर्खेतका स्थानीय रसीमा नाकामा खटिँदै आएका प्रहरी बताएका छन् । सीमा नाकामा खटिएका प्रहरीले बाहिरी जिल्ला र विदेशबाट आउनेहरुले प्रहरीलाई दैनिक हैरानीबनाउँदा सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न...
नयाँ बजेट : आशा जगाउँदै
नेपाल फ्ल्यास
जेठ १७, २०७७
पोखरा । कोरोना भाइरसका कारण समस्यामा परेको पर्यटन क्षेत्रका लागि विनियोजित बजेट साना तथा ठूला सबै व्यवसायीको पहुँचमा पुग्नुपर्नेमा जोड दिइएको छ । अर्थमन्त्री युवराज खतिवडाले गत बिहीबार संघीय संसदमा प्रस्तुत गरेका आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोनाका कारण धरासायी...
सरकारलाई विशाल ग्रुपको सहयोग
नेपाल फ्ल्यास
जेठ १७, २०७७
विशाल ग्रुपले सरकारलाई अत्यावश्यक मेडिकल सामग्रीहरू हस्तान्तरण गरेको छ । ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादवप्रसाद कोइराला र अन्य उच्च अधिकारीहरूको उपस्थितिमा पाँच सय थान...
सप्तरीमा ९ जनामा संक्रमण
नेपाल फ्ल्यास
जेठ १७, २०७७
जिल्लाको डाकनेश्वरी नगरपालिकाका९ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा शनिबार आएको रिपोर्टमा डाकनेश्वरी नगरपालिका५ पातोस्थित क्वारेन्टाइनमा रहेका १८ वर्षीया एक महिलासहित ९ जनामा कोरोना संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक उमेश...
पर्साका दुई जनामा कोरोना थपिए
नेपाल फ्ल्यास
जेठ १७, २०७७
पर्सा । पर्सामा फेरि दुई जनामा कोरोना संक्रमण थपिएका छन् । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको अस्पतालका ल्याब प्रमुख डा.नीरा पाठकले जानकारी दिइन् । उनका अनुसार सखुवाप्रसौनी क्वारेन्टिनमा बसेका १८ वर्षीय युवक र...
कालीमाटीका २२२ प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
जेठ १७, २०७७
महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत २२२ जना प्रहरीको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त, महानगरीय ट्राफिक प्रभाग कालीमाटी र संक्रमितको सम्पर्कमा आएका २३१ प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब...
क्वारेन्टाइनमा बसेका युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ १७, २०७७
भारतबाट फर्किएका दैलेखका एक युवकको मृत्यु भएको छ। दुल्लु नगरपालिका ( ११ का ३५ वर्षीय युवकको मृत्यु भएको हो। १० दिन अघि भारतको गुजरातबाट आएका उनको शनिबार बिहान मृत्यु भएको हो। उनी दुल्लु नगरपालिका(७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा...
भक्तपुरमा एटिएम फुटाउँदै गरेका व्यक्ति पक्राउ
नेपाल फ्ल्यास
जेठ १७, २०७७
भक्तपुर ।बन्दाबन्दी (लकडाउन) को समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको हो । मध्यपुरथिमि नगरपालिका६...
भारतबाट आएका दैलेखका थप १४ जनामा संक्रमण, कर्णालीमा ६० पुगे
नेपाल फ्ल्यास
जेठ १७, २०७७
दैलेखमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला संयोजक...
कोरोना संक्रमितलाई भर्ना नलिँदा मन्त्री नै अस्पताल पुग्नुपर्यो
नेपाल फ्ल्यास
जेठ १७, २०७७
झापाको कचनकवलका २७ जनालाई वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गराउन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे धरान पुगेका छन् । प्रक्रिया पुग्न ढिलो भएको भन्दै झापाबाट गएराति ११ बजे पुगेका संक्रमितलाई प्रतिष्ठानले रातभर भर्ना लिएको थिएन । शनिबार...
लण्डनमा एक नेपालीलाई घरमालिकले निकालिदिएपछि...
नेपाल फ्ल्यास
जेठ १७, २०७७
लण्डन ।घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ । १० वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट निकालिदिएपछि पार्कबाट उद्धार गरिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको...
क्वारेन्टिनमा आयुर्वेदिक औषधि र योगाभ्यास
नेपाल फ्ल्यास
जेठ १७, २०७७
डोटी ।क्वारेन्टिनमा रहेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले नियमति योगाभ्यास गराउन थालेको छ । दिपायल सिलगढी नगरपालिकाका पाँच क्वारेन्टिनमा बसेका ८०० जनालाई सामाजिक दूरी कायम राख्दै दैनिक बिहान छ बजेदेखि योगाभ्यास सञ्चालन सिकाउन थालिएको हो । विभिन्न किसिमका मानसिक तनावबाट मुक्त...
बुधबारदेखि निजी विद्यालयमा भर्ना सुरु !
रासस
जेठ १७, २०७७
सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१गते(बुधबार) देखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल...
«
1
...
295
...
590
591
592
593
594
595
596
597
598
...
665
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय