मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बालविवाहविरुद्ध प्रहरी अभियान
रासस
फागुन १०, २०७६
राजु विश्वकर्मा सिरहाको औरही गाउँपालिका५ निवासी रामसेवक दासको घरमा आउने जन्तीलाई हिजो साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो, घरका मानिसहरु कोही टेण्ट लगाउनमा व्यस्त थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए । त्यो उत्साहको माहौल एकैछिनमा शान्त बन्यो, जब...
रेडियो कार्यालय नजिक राखिएको बम डिस्पोज
रासस
फागुन १०, २०७६
मार्तडी । यहाँस्थित बडीमालिका नगरपालिका९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ । शुक्रबार राति अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम आज सेनाले निष्क्रिय गरेको जिल्ला...
छोरीको बीमा गराउनेलाई फ्री इन्टरनेट
नेपाल फ्ल्यास
फागुन १०, २०७६
प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ । मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको...
आफू मरेर यात्रु बचाउने चालकका अभिभावकलाई झुठो आश्वासन
नेपाल फ्ल्यास
फागुन १०, २०७६
बाँके ।एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भनेका थिए, नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ । उनका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा पर्यो । कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा सो कम्पनीको...
सहकर्मी बलात्कार गरेको आरोपमा चिकित्सक पक्राउ
नेपाल फ्ल्यास
फागुन १०, २०७६
रौतहट । रौतहटमा सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा पोलीक्लिनिक सञ्चालकचिकित्सक (अहेब)पक्राउ परेका छन् । गरुडा ४ मा अर्चना पोलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दै आएका मौलापुर नगरपालिका ५ निवासी ३५ बर्षिय श्यामशुन्दर पटेल पक्राउ परेका हुन् । आफनै क्लिनिककी महिला...
श्रीमतीको कोशेली लिन पुग्छन् श्रीमान
नेपाल फ्ल्यास
फागुन १०, २०७६
कैलाली । कैलालीको जानकी गाउँपालिकाले ४०० गर्भवतीलाई पोषण उपहार प्रदान गरेको छ । स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको हो । उपहारमा एक क्यारेट अण्डा, आयोडिन नुन, सरसफाइका सामान र रु एक हजार नगद...
आजको मौसम : कतै वर्षा कतै हिमपात
नेपाल फ्ल्यास
फागुन १०, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। अहिले (शनिबार बिहान) देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ । पूर्वी तथा पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो देशको पुर्वी...
दुई लाख रुपैयाँ घुससहित टेक्निसियन पक्राउ
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
भेरीगंगा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन चित्रबहादुर केसी घुससहित पक्राउ परेका छन् । उक्त नगरपालिकाको वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भइसकेपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस मागिरहेको अवस्थामा...
पोखरामा कार दुर्घटना : एकको मृत्यु, तीन जना घाइते
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
कास्कीको लेखनाथ पोखरा महानगरपालिका२२ मा कार दुर्घटना भएको छ । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । कालिमाटी भन्ने ठाउँ नजिकै भएको दुर्घटनामा कारमा सवार पोखरा महानगरपालिका १७ का २१ वर्षीया जमुना...
सच्याएर मात्र एमसिसी अनुमोदन गर्न नेकपा कार्यदलको प्रतिवेदन
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको कार्यदलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता सच्याएर मात्र संसदबाट अनुमोदन गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ । कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हाे। कार्यदलले एमसीसी सम्झौता नसच्याई...
पश्चिमी वायु सक्रिय हुँदा काठमाडाैंलगायत ठाउँमा वर्षा, विमानस्थलमा उडान प्रभावित
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभरको मौसम बदली भएको छ । अहिले देशका विभिन्न स्थानमा सामान्य झरी परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । बदलीसँगै नेपालका पश्चिम भूभागका केही स्थानमा भने चट्याङसहित वर्षा र हिमपात भएको महाशाखाले जनाएको...
सवारी दुर्घटनामा पाँचजनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
भक्तपुर, पर्सा, मकवानपुर, दोलखा र कास्कीका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका५ की २६ वर्षीया शान्ति गौतम र वीरगञ्ज महानगरपालिका२१ का ३० वर्षीय अनिल यादव ट्रक दुर्घटनामा परी मृत्यु भएकाेकेन्द्रीय प्रहरी...
हराएका २३३ लाई आफन्तको जिम्मा
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
नेपाल प्रहरीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा हराएका २३३ जनालाई फेला पारी आफन्तको जिम्मा लगाएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको सहयोगका लागि सञ्चालन गरेको खोजखबर कक्षमार्फत हराएकालाई फेला पारी आफन्तको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र...
जेलबाट छुटेको एक हप्तामै ‘ठगी’ धन्दा
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
काठमाडौँ । चार वर्ष जेल बसेर छुटेका एक व्यक्तिलाई प्रहरीले ठगी धन्दामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले शुक्रवार दिउसो काठमाडौँ गोलढुंगाका राजकुमार चापागाईँलाई पक्राउ गरेको हो । गृहमन्त्रालयको सिफारिसमा सरकारले कैद मिनाहाको...
पशुपति क्षेत्रबाट ६० जना नियन्त्रणमा
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
काठमाडौँ । पाशुपात क्षेत्रमा मादक पदार्थ तथा गाँजा खाएर हुलदङ्गा गर्ने साठी जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर गौशाला वृत्त, वानेश्वर र बौद्धमा राखेको छ । शिवरात्रि पर्वलाई मर्यादित धार्मिक संस्कार अनुसार...
पशुपतिमा चार लाख दर्शनार्थी
रासस
फागुन ०९, २०७६
पूर्णप्रसाद मिश्र । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ ।यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले...
प्रदेश प्रहरी समायोजन थाल्न आइजीपीलाई निर्देशन
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
काठमाडौँ । गृहमन्त्रालयले प्रहरी महानिरीक्षकलाई बोलाएर नेपाल प्रहरीलाई प्रदेश प्रहरीमा समायोजनको प्रक्रिया तुरुन्तै थाल्न निर्देशन दिएको छ । आगामी ६ चैतदेखि सुरु हुने भनिए पनि दरबन्दी खाली नभएकाले दरबन्दी खाली गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । गृहमन्त्री रामबहादुर...
दैलेखमा चट्याङ लागेर दुई घाइते
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
दैलेख । दैलेखमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ११ बजे नारायण नगरपालिका१ पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घर नजिकैको बकाइनाको रुखमा चट्याङ पर्दा घाइते भएका हुन् । चट्याङको झिल्कोले बायाँ हातमा थोरै चोट लागेको...
प्रतिकूल मौसमले उडान प्रभावित
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
काठमाडौं । प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बदलीका कारण बिहानैदेखि देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान अवरुद्ध भएका छन् भने अन्तर्राष्ट्रिय उडान नियमित...
डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको मृत्यु
रासस
फागुन ०९, २०७६
शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा.४ख ५८०९ नंको बसले...
«
1
...
355
...
709
710
711
712
713
714
715
716
717
...
725
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय