मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार
नेपाल फ्ल्यास
साउन ३२, २०७८
नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयरका सम्बन्धमा संसदीय समितिले उठाएको प्रश्नलाई स्वीकार्नुुभएको छ । बैठकमा सांसदले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुुख कार्यकारी र परिवार नै कारोवारमा संलग्न हुने विषयले समग्र शेयर बजारको काम कारवाहीको निष्पक्षतामाथि प्रश्न...
नेपालमा आज ३ हजार ४५१ संक्रमित थपिए
नेपाल फ्ल्यास
साउन ३२, २०७८
नेपालमा आज ३ हजार ४५१ जना कोरोना संक्रमित थपिएका छन् । आज एन्टीजेन परीक्षणबाट ८८५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ३४ हजार ८३८ जना...
उदयपुरमा किशोरीको हत्या, २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ३२, २०७८
उदयपुर । उदयपुर को त्रियुगा नगरपालिका१ राजदेवी सामुदायिक वनमा मृत फेला परेकी १६ वर्षिया कृशला चौधरीको हत्या भएको खुलासा भएको छ । हत्या आरोपमा उदयपुर प्रहरीले दुईजना युवालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका१ घर...
प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
साउन ३२, २०७८
प्रतिनिधिसभाको चालू अधिवेशन सोमबारराति १२ बजेदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा सोमबार मध्यरातदेखि लागू हुने गरी राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेको घोषणा प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका छन् ।...
चोरीका पाँच मोटरसाइकलसहित चार जना पक्राउ
नेपाल फ्ल्यास
साउन ३२, २०७८
सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिा६ स्थित त्रियुगा सहकारी संस्था अगाडिबाट चोरी भएको पाँच मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् । प्रहरीले सुनसरीको कोशी गाउँपालिका८ का २३ वर्षीय मासुम मियाँ, सोही ठाउँका २१ वर्षीय अकबर, सप्तरीको कञ्चनरुप नगरपालिका१२ का ३५ वर्षीय...
हवाई उडानले देशका चार पर्यटकीय गन्तव्य जोड्यो
नेपाल फ्ल्यास
साउन ३२, २०७८
चितवन । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुरभैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका...
नवलपुरमा जोतिएन बाँझो जमिन
नेपाल फ्ल्यास
साउन ३२, २०७८
कावासोती । कोरोनाको महामारी सुरु हुँदै गर्दा शहरमा बसेका गाउँगाउँमा फर्किएर बाँझो जमिन हराभरा भए भन्ने बहस चले । सुरुका समयमा कुटो कोदालो गरेका, बारीमा खनजोत गरेका फोटोले पनि कोभिडकै समयमा सामाजिक सञ्जाल रङ्गिए । यसकारण लामो समय बाँझो रहेको...
हुम्लाको दक्षिण भेगमा ६ वर्षपछि इलाका प्रशासनबाट नागरिकता दिन सुरु
नेपाल फ्ल्यास
साउन ३२, २०७८
सिमकोट । हुम्लाको दक्षिण भेगका चारवटा गाउँपालिकाका नागरिकलाई सेवा दिने हेतुले स्थानपना भएको इलाका प्रशासन कार्यालय सर्केगाडले ६ वर्षपछि आइतबारदेखि सेवा दिन सुरु गरेको छ । सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरिकलाई नागरिकतालगायत अन्य सिफारिसका लागि तीनदेखि चार दिनको...
सर्पको डसाइबाट बालकको मृत्यु
नेपाल फ्ल्यास
साउन ३२, २०७८
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका६ मा विषालु सर्पको डसाइबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । आइतबार साँझ घरआँगनमा खेलिरहेको समयमा विषालु सर्पको डसाइबाट पाँच वर्षीय हेमराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले...
बाजुराको छुद्दरीमा सुक्खा पहिरो जाँदा डेढ सय घरपरिवार उच्च जोखिममा
नेपाल फ्ल्यास
साउन ३२, २०७८
मार्तडी । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो बग्न थालेपछि कर्णाली नदी थुनिने खतरा बढेको...
झापा विद्रोहका योद्धा र शहीद परिवारले पाए घर
नेपाल फ्ल्यास
साउन ३२, २०७८
बनियानी । झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत आवाजविहीनका लागि आवास कार्यक्रम शीर्षकमार्फत उनीहरुले घर पाएका हुन् । आर्थिक वर्ष २०७७०७८ मा...
घरबाट फोहर ननिकाल्न काठमाडौं महानगरको अपिल
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमा रहेको फोहर बाहिर ननिकाल्न अपिल गरेको छ । महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै फोहर घरबाहिर ननिकाल्न अपिल गरेको हो । उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहर घरबाट बाहिर ननिकाल्न महानगरले...
एमसीए नेपालले भन्यो, ‘कानूनअनुसार नै जग्गा अधिग्रहण’
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । एमसीए नेपालले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नै नुवाकोटको रातमाटेमा सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको स्पष्ट पारेको छ । सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को अनुदान सहयोगमा एमसीएनेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका७ मा निर्माण...
जिल्ला प्रशासन मकवानपुरको आलोपालो सेवा प्रणाली
नेपाल फ्ल्यास
साउन ३२, २०७८
बागमती । जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई आलोपालोको व्यवस्था लागू गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न फरक फरक मिति अनुसार सेवा प्रवाह गरी समय...
अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज (आइतवार) विज्ञप्ति निकालेर अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गर्दै विवरण सङ्कलनका लागि अनलाइन रजिस्ट्रेशन सुरु गरेको जानकारी दिएको छ । अफगानिस्तानमा रहेका...
नेपाल वायुसेवालाई दुबईले दियो उडान अनुमति
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । दुबई नागरिक उड्डयन प्राधिकरणले पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा नेपाल वायुसेवा निगमलाई उडान भर्न अनुमति दिएको छ । निगम स्रोतका अनुसार दुबई प्राधिकरणले हिजो राति पौने १२ बजे निगमलाई नेपालमै पीसीआर परीक्षण गरेको रिपोर्टका आधारमा उडान अनुमति दिएको...
अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन
नेपाल फ्ल्यास
साउन ३१, २०७८
प्रतिनिधिसभाअन्तर्राष्ट्रिय सम्बन्ध सतिमितले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रुपमा तत्काल उद्धार गर्न कुटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले तालिवान विद्रोहीहरू राजधानी कावुल नियन्त्रणमा लिने प्रयासमा रहेकाले भिडन्तका क्रममा नेपाली नागरिक अप्ठ्यरोस्थितिमा पर्न सक्ने भन्दै...
दुम्सीचौरमा बन्यो तीन लाख ६९ हजार लागतमा दुम्सीको मूर्ति
नेपाल फ्ल्यास
साउन ३१, २०७८
तनहुँस्थित व्यास नगरपालिका१० स्थित दुम्सीचौरमा दुम्सीको मूर्ति निर्माण गरिएको छ । वडा नं १० कार्यालयको रु तीन लाख र रु ६० हजारको श्रमदान गरी कूल रु तीन लाख ६० हजारको लागतमा दुम्सीको मूर्ति निर्माण गरिएको हो । वडाभित्र रहेका ऐतिहासिकस्थलको...
४० माइक्रोनभन्दा कमका प्लाष्टिकलाई प्रतिबन्ध लगाउन अन्तरिम आदेश
नेपाल फ्ल्यास
साउन ३१, २०७८
सर्वोच्च अदालतले ४० माइक्रोभन्दा कम गुणस्तरको प्याष्टिक पूर्ण रुपमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले समय नै तोकेर प्लाष्टिक नियन्त्रणमा ध्यान दिन आदेश दिएको हो। आम नागरिकको जीवनमा अपुरणीय क्षति पुग्ने भएकाले प्लाष्टिक नियन्त्रणका लागि...
फरार दुई अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
साउन ३१, २०७८
मध्यपुरथिमि नगरपालिका२ सानोठिमीस्थित आकृति हार्डवेयरमा नगदसहित चोरी गरेको आरोपमा फरार दुई अभियुक्तलाई प्रहरीले १५ दिनपछि पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका३२ पेप्सिकोला बस्ने पवित्रा भुसालले सानोठिमीमा सञ्चालन गरेको हार्डवेयर पसलबाट यही साउन १५ गते एक लाख नगद र ३५ हजारकोे...
«
1
...
42
...
83
84
85
86
87
88
89
90
91
...
412
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय