मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
स्पेन र पोर्चुगलको खेल बराबरी
नेपाल फ्ल्यास
जेठ २२, २०७८
युरोकप तयारीको लागि भएकाे मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । वान्डा मेट्रोपोलिटानो म्याड्रिड स्पेनमा शुक्रबारराति भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो । युरोकपको तयारीका लागि राष्ट्रहरुले अभ्यास खेलिरहेका छन् । अब स्पेनले अर्काे मैत्रीपुर्ण खेलमा लिथुआनियासँग तथा...
ब्राजिलको लगातार पाँचौ जित
नेपाल फ्ल्यास
जेठ २२, २०७८
फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार पाँचौ जित दर्ता गरेको छ ।घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई २० ले हराउँदै छनोटमा लगातार पाँचौ जित दर्ता गरेको हो । खेलको ६५औं मिनेटमा इंग्लिस क्लब एभर्टनका...
कुवेतमाथि अष्ट्रेलियाको जित
नेपाल फ्ल्यास
जेठ २१, २०७८
सन् २०२२ को विश्वकप छनोटमा अष्ट्रेलियाले सहज जित हासिल गरेको छ । बिहीबारराति भएको समूह बी अन्तर्गतको खेलमा अष्ट्रेलियाले कुवेतलाई हराएको हो । एसियाली छनोटअन्तर्गत अष्ट्रेलियाले कुवेतलाई ३० ले पराजित गर्यो । अस्ट्रेलियाको जितमा म्याथ्यु लेकी, ज्याकसन इर्भिन र एजडिन...
स्पेनलाई हराउँदै पोर्चुगल फाइनलमा
नेपाल फ्ल्यास
जेठ २१, २०७८
साविक विजेता स्पेनको युवा टोलीलाई हराउँदै पोर्चुगलको युवा टोली युरो यु२१ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । स्लोभेनियामा बिहीबार राति भएको खेलमा जर्ग कुएन्काको आत्मघाती गोल मद्दतमा पोर्चुगल फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक खेल सकिन १० मिनेट बाँकी रहँदा उनले...
अर्जेन्टिना र चिलीबीचकाे खेल बराबरी
नेपाल फ्ल्यास
जेठ २१, २०७८
फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी विश्वकप छनोटको पाँचौ चरणको खेलमा अर्जेन्टिना र चिलीले ११ गोलको बराबरी खेलेका छन् । अर्जेन्टिनामा शुक्रबार बिहान भएको खेलकाे २४औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । ३६औं...
विश्वकप फुटबल छनोट : चाइनिज ताइपेईविरुद्ध नेपालको जित
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । चाइनिज ताइपेई विरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २० गोलअन्तरले पराजित गरेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने...
पहिलो हाफमा नेपालकाे अग्रता
नेपाल फ्ल्यास
जेठ २०, २०७८
नेपालले चाइनिज ताइपेइविरुद्ध जारी विश्वकप छनोटको पहिलो हाफमा नेपालले १-० को अग्रता लिएको छ । अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल...
एसियन कपको तेस्रो चरणमा पुग्ला त नेपाल ?
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले चाइनिज ताइपेईसित खेल्दै छ । कुवेतको कुवेत सिटी खेल मैदानमा सो खेल राति ९ः४५ बजे सुरु हुनेछ...
फ्रान्सको सहज जित
नेपाल फ्ल्यास
जेठ २०, २०७८
युरोकपकाे तयारीमा रहेकाे फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित दर्ता गरेको छ । फ्रान्सले वेल्समाथि ३-० काे जित दर्ता गरेकाे हाे । फ्रान्सले ३५औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट अग्रता लियो । एन्टोइन ग्रिजमनको प्रहारलाई वेल्सका गोलरक्षक वार्डले बचाए पनि रिवाउन्डमा...
विश्वकप फुटबल छनोटमा आज नेपाल र चाइनिज ताइपेईबीच भिडन्त हुँदै
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं । विश्वकप छनोट फुटबल खेलमा आज नेपाल र चाइनिज ताइपेई भिडन्त हुने भएको छ । सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्ने भएको हो । विश्वकप...
क्रोएसिया र अर्मेनिया बीचकाे खेल बराबरीमा रोकियो
नेपाल फ्ल्यास
जेठ १९, २०७८
अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा क्रोएसियाले अर्मेनियासँग ११ गोलको बराबरी खेलेको हो । क्रोएयियामा मंगलबार राति भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीको नतिजा निकालेको हो । क्रोएसियाका इभान पेरिसिसले खेलको २४औं मिनेटमा गोल गर्दा अर्मेनियाका वेमार अंगुलोले...
अर्जेन्टिनाले महामारीको कारण ‘कोपा अमेरिका’ आयोजना नगर्ने
नेपाल फ्ल्यास
जेठ १८, २०७८
ओसुमसियोम । अर्जेन्टिनाले देशभरि कोरोना भाइरस संक्रमणको समस्या कम हुन नसकेको भन्दै खेल आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिकाका लागि नयाँ आयोजकको खोजी भइरहेको दक्षिण अमेरिकी फुटबल महासंघले जानकारी गराएको छ । कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने उक्त...
विश्वकप छनोट खेल्न नेपाली फुटबल टोली कुवेतमा
नेपाल फ्ल्यास
जेठ १७, २०७८
विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली टोली कुवेत पुगेको हो । इराकसितको मैत्रीपूर्ण खेल...
विश्वकप छनोटमा चीन विजयी
नेपाल फ्ल्यास
जेठ १७, २०७८
फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को एसियन छनोटको दोस्रो राउन्डको पाँचौ चरणको खेलमा चीनले गुआममाथि जित दर्ता गरेकाे छ । जितसँगै चीन दोस्राे स्थानमा उक्लिएकाे छ । सुझोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चीनमा आइतबार राति भएको खेलमा...
इराकसँगको खेलपछि नेपाली फुटबल सुधारिएको टिप्पणी
नेपाल फ्ल्यास
जेठ १६, २०७८
काठमाडौं । मैत्रीपूर्ण खेलमा बलियो टिम इराकसँग अपेक्षाकृत राम्रो प्रदर्शन गरेको नेपाली राष्ट्रिय टिम विश्वकप र एसियन कप छनोट खेल्न कुवेत प्रस्तान गरेको छ । कुवेतमा नेपालले विश्व कप छनोटको बाँकी खेलअन्तर्गत जेठ २० गते चाइनिज ताइपेइसँग खेल्नेछ । त्यसपछिजेठ...
चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि
नेपाल फ्ल्यास
जेठ १६, २०७८
इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा खेलको ४३ औं मिनेटमा...
मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसँग ६–२ गोलले पराजित
नेपाल फ्ल्यास
जेठ १६, २०७८
काठमाडौं । गएराति सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय टोली इराकसँग ६२ गोलले पराजित भएको छ । विश्वकप क्वालिफायर्सका तयारीका रुपमा लिइएको खेलमा नेपाल घरेलु टोली इराकसँग ६२ गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा ४२ ले पछि परेको नेपालमाथि...
नेपाल र इराकबीचकाे फुटबल सुरु (लाइभ)
नेपाल फ्ल्यास
जेठ १५, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार इराकको सामना गर्दैछ । इराकको अल्फाहया रंगशालामा सुरु भएकाे छ । शिक्षक अब्दुल्लाह अलमुताइरीले मैत्रीपूर्ण खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीलाई डेब्युको अवसर दिएका छन् । दुवै खेलाडी पहिलो पटक...
आज नेपाल र इराकबीच प्रतिस्पर्धा हुँदै
नेपाल फ्ल्यास
जेठ १५, २०७८
नेपाललले आज इराकसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ । शनिबार फिफा वरियतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध उन्नाइस वर्षपछि मैत्रिपूर्ण खेल खेल्न लागेको हो । फिफा वरियतामा इराक नेपाल भन्दा १०३ औं स्थान माथि रहेको छ । इराक ६८ औं स्थानमा छ ।...
वाइल्ड कार्ड पाउँदै कल्पनाले खेल्ने भइन् टोकियो ओलम्पिक
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । नेपाली सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिकमा सहभागिता जनाउने भएकी छिन्। त्रिभुवन आर्मी क्लबकी कल्पनालेवाइल्ड कार्ड पाएर ओलम्पिक खेल्न पाउने भएकी हुन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुने कार्यतालीका छ । नेपाल सुटिङ संघका...
«
1
...
18
...
35
36
37
38
39
40
41
42
43
...
71
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय