मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
युरोपेली च्याम्पियन्स लिग : बार्सिलोनामाथि बायर्नको जित
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित भएको छ । मंगलबार राति नोउ क्याम्पमा भएको खेलमा बार्सिलोना बायर्नसँग ३ ० गोल अन्तरले पराजित भएको हो । स्टार खेलाडी लियोनल मेस्सी पेरिस सेण्ड जर्मन पुगेपछि सर्जियो बुस्केटको...
ओमानसँग नेपाल पराजित
नेपाल फ्ल्यास
भदौ २९, २०७८
आइसिसी विश्वकप क्रिकेट लिग२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोलि ओमानसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर...
मालिंगाले लिए क्रिकेटबाट सन्न्यास
नेपाल फ्ल्यास
भदौ २९, २०७८
श्रीलंकाका तीब्र गतिका बलर लासिथ मालिंगाले सबै खाले क्रिकेट खेलबाट सन्न्यास लिएका छन् । मंगलबार ३८ वर्षीय मालिंगाले सबै खाले क्रिकेट खेलबाट सन्न्यास लिएका हुन् । यसअघि मालिंगाले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिए पनि क्लबस्तरीय प्रतियोगिताबाट भने खेलिरहेका थिए । मालिंगाले...
ओमानलाई नेपालले दियो सामान्य लक्ष्य
नेपाल फ्ल्यास
भदौ २९, २०७८
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानसामु सामान्य लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १९६ रन मात्र बनाउन सक्यो । नेपालले...
ओमानविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्ने
नेपाल फ्ल्यास
भदौ २९, २०७८
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अल अमिरात क्रिकेट मैदानमा ओमानविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाली टोलीमा...
त्रिकोणात्मक क्रिकेट : आज नेपाल र ओमानको प्रतिस्पर्धा हुँदै
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल आज मंगलबार अपराह्न सवा ४ बजे हुनेछ । लिग२ शृंखलामा नेपालले आफ्नो...
इंग्लिस प्रिमियर : बर्नलीमाथि एभर्टनको सहज जित
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं । इंग्लिस प्रिमियर लिग (इपीएल) मा एभर्टनले बर्नलीमाथि सहज जित निकालेको छ । सोमबार राति गुडसन पार्कमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन माइकल केन, एन्ड्रोस टाउनसेण्ड र डेमाराई...
नेपालले अमेरिकालाई ५ विकेटले हरायो
नेपाल फ्ल्यास
भदौ २८, २०७८
आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल विजयी भएकाे छ । आज भएकाे ओमान, अमेरिका र ओमानबीचकाेत्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकामाथि जित दर्ता गरेकाे छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले...
नेपाललाई अमेरिकाको चुनौतीपूर्ण लक्ष्य
नेपाल फ्ल्यास
भदौ २८, २०७८
विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलको शतकसँगै अमेरिकाले आइसिसी विश्वकप लिग२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिको निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनायो ।नेपालका...
एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीको बिदाई
नेपाल फ्ल्यास
भदौ २८, २०७८
एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगितामा सहभागी हुनउज्वेकिस्तान प्रस्थान गरेकानेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फ)ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली टोलीलाई बिदाई गरेको हो। टोली आज...
अमेरिकाविरुद्ध नेपालले सुरु गर्यो बलिङ
नेपाल फ्ल्यास
भदौ २८, २०७८
आईसीसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा सुरु भएकाे छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध सुरुवातमा बलिङबाट सुरुवात गरेकाे हाे । अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो । आज...
रोमाञ्चक जितसँगै इटालियन सिरीको शीर्ष स्थानमा रोमा
नेपाल फ्ल्यास
भदौ २८, २०७८
रोमा । स्टेफन एल शारवीले अन्तिम मिनेटमा गरेको गोलसँगै इटालियन सिरी ए मा रोमाले रोमाञ्चक जित निकालेको छ । आइतबार राति घरेलु मैदान स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाले सासुओलोलाई २१ गोल अन्तरले पराजित गरेको हो । जोसे माउरिन्होको टोलीलाई अपराजित...
आइसीसी विश्वकप क्रिकेट लिग– २ मा आज नेपाल र अमेरिका भिड्दै
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रंखला आज सोमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका भिड्दै छन् । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे...
इंग्लिस प्रिमियर लिग : लिड्सविरुद्ध लिभरपुरको सहज जित
नेपाल फ्ल्यास
भदौ २८, २०७८
लिड्स । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली लिड्स युनाइटेडविरुद्ध सहज जित निकालेको छ । आइतबार रातिको खेलमा लिभरपुरले लिड्समाथि ३र० को सहज जित निकालेको हो । एलाण्ड रोडमा भएको खेलमा लिभरपुरले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो...
नेपाल र बंगलादेशबीचको खेल बराबरीमा सकियो
नेपाल फ्ल्यास
भदौ २७, २०७८
नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले बङ्गलादेशसँगकाे दाेस्राे मैत्रीपूर्ण फुटबलमा बराबरी खेलेकाे छ । दशरथ रङ्गशालामा आज भएकाे खेल बराबरीमा सकिएकाे हाे ।दुवै टाेलीले गाेल गर्ने केही अवसर सिर्जना गरे पनि गाेल भने हुन सकेन । एएफसी महिला एसियन कप-२०२२ छनोट...
नेपाल र बंगलादेशबीच पहिलो हाफमा बराबरी
नेपाल फ्ल्यास
भदौ २७, २०७८
नेपाली राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीच जारी दोस्रो मैत्रीपूर्ण खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएकाे छ ।पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो । छैटौं मिनेटमा गोलकिपर अन्जना रानामगरको गल्तीमा...
रोनाल्डोविना जीतविहीन युभेन्टस : यता रोनाल्डोले डेब्यू खेलमै गरे २ गोल
नेपाल फ्ल्यास
भदौ २७, २०७८
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गुमाएको युभेन्टस यो सिजन इटालियन सिरि ए मा जीतविहीन छ । शनिबार युभेन्टस नापोलीसँग १२ गोलअन्तरले पराजित भयो । रोनाल्डोको अनुपस्थितिमा अल्भारो मोराटाले खेलको सुरुवातमा नै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा माटेयो पोलिटानो...
नेपालको सुरुवाती-११ घोषणा
नेपाल फ्ल्यास
भदौ २७, २०७८
बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने सुरुवाती-११ सार्वजनिक गरेको हो । नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु हुनेछ। बंगलादेशविरुद्धको दोस्रो...
यूएस ओपन टेनिसको उपाधि एम्मा राडुकानुलाई
नेपाल फ्ल्यास
भदौ २७, २०७८
बेलायतकी १८ वर्षीया एम्मा राडुकानुले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती खेलाडी बनेकी राडुकानुले पहिलो ग्रान्डस्लामको उपाधि उचालेकी हुन्। उनले बेलायतको पछिल्लो ४४ वर्षमा महिला ग्रान्डस्लाम जित्ने प्रतिक्षालाई पूरा गरिन्। उनले फाइनलमा १९ वर्षिया क्यानेडियन...
महिला फुटबलमा आज नेपाल बंगलादेशसँग भिड्दै
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेलमा भिड्ने भएको छ ।घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग नेपाल भिड्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल बेलुकी ५ बजे सुरु हुने बताइएको छ । एएफसी महिला...
«
1
...
7
...
14
15
16
17
18
19
20
21
22
...
60
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय