मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
नेपाल प्रिमियर लिग १० वर्षका लागि भारतीय कम्पनीलाई ठेक्का दिने !
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनीलाई दिने प्रस्ताव गरेको छ । क्यानको बुधबार सम्पन्न भर्चुअल साधारणसभामा एनपिएल आयोजना गर्नेबारे छलफल भएको थियो । क्यान पदाधिकारीको तर्फबाट एनपिएल आयोजनाको जिम्मा...
नेसन्स लिगमा इंग्ल्याण्डको फराकिलो जित
एजेन्सी
मंसिर ०४, २०७७
एजेन्सी ।युइएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले आइसल्याण्डमाथि फराकिलो जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति इंग्ल्याण्डले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा इंग्ल्याण्डलाई जित दिलाउन फिल फोडेनले दुई गोल गरे । मासन माउन्ट...
सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सम्झौता रकम भने...
बेल्जियमले डेनमार्कलाई हराउँदै फाइनलमा प्रवेश
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
एजेन्सी । युइएफए नेशन्स लिगअन्तर्गत फुटबल खेलमा बेल्जियमले डेनमार्कलाई ४२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको उक्त खेलमा डेनमार्कलाई ४२ ले हराएर बेल्जियम फाइनलमा प्रवेश गरेको हो । आफ्नै घरेलु मैदान र लुकाकुको ठूलो योगदानमा बेल्जियमले...
विश्व फुटबलमा स्वीडेनलाई ४–२ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
एजेन्सी । विश्व फुटबलमा स्वीडेनलाई ४२ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । नेसन्स लिगअन्तरगतको उक्त फुटबल खेलको सेमिफाइनलमा फ्रान्स प्रवेश गरेको हो । मंगलबार राति भएको सो खेलमा फ्रान्सले स्वीडेनलाई ४२ गोलअन्तरले पराजित गरेको थियो । घरेलु टिम...
नेपाल र बंगलादेशको खेल बराबरी
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
नेपालर बंगलादेशबीच मैत्रीपूर्ण सिरिजको दोस्रो फुटबल प्रतियोगितागोलरहित बराबरीमा सकिएको छ । यससँगै दुई खेलको सिरिजको उपाधि बंगलादेशले जितेको छ । दुवै टोलीले आक्रमण बुन्ने प्रयास गरे पनि डिफेन्स लाइन तोड्न भने निकै संघर्ष गर्नुपर्यो । नेपालले खेलको १९ औं मिनेटमा...
फिफा विश्वकप छनोटमा चिलीको पहिलो जित
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
एजेन्सी ।फिफा विश्वकप फुटबलको छनोटमा चिलीले पहिलो जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा चिलीले पेरुलाई २-० गोलले पराजित गरेको हो । चिलीको जितमा अर्टुरो भिडाल नायक बने । चिलीको जितमा दुबै गोल उनले गरे...
नेशन्स लिगमा फ्रान्ससँग पराजित हुँदै साविक विजेता पोर्चुगल बाहिरियो
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं । साविक विजेता पोर्चुगललाई पराजित गर्दै फ्रान्स युइएफए नेशन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । समूह ए ३ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै फ्रान्स फाइनल फोरमा पुगेको हो । साविक विजेता पोर्चुगल भने उक्त...
फूटबलमा फ्रान्सले पोर्चुगललाई १–० गोलले हरायो
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
एजेन्सी । विश्व फूटबलमा फ्रान्सले पोर्चुगललाई १० गोलले हराएको छ । युइएफए नेसन्स लिगअन्तरगतको उक्त खेलमा पोर्चुगललाई फ्रान्सले हराएको हो । उक्त खेल गएराति सम्पन्न भएको छ । फ्रान्सको जितमा एनगोलो कान्टेले खेलको एक मात्र गोल गरेका थिए । कान्टेले...
विश्वकप छनोट : उरुग्वे र चिली विजयी
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा उरुग्वे र चिली विजयी भएका छन् । उरुग्वेले कोलम्बियालाई ३-० ले पराजित गरेको हो । खेलको पाँचौ मिनेटमे एडिनसन कभानीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक...
विश्वकप छनोट खेलमा ब्राजिल शीर्ष स्थानमा
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
एजेन्सी ।फिफा विश्वकप फुटबलको छनोटमा ब्राजिलले भेनेजुएलालाई हराएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा ब्राजिललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले निर्णायक गोल गरे । पहिलो हाफ...
बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २ शून्य गोलले पराजित
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं ।बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २ शून्य गोलले पराजित भएको छ । कोरोनाको महामारीका कारण आठ महिनापछि मैदानमा उत्रिएको नेपालले निकै फितलो खेल खेलेको छ ।नेपालले बंगलादेशसँग सात वर्षपछि पहिलो हार ब्यहोरेको हो । सन् २०१३ को मार्चमा भएको...
विश्व मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ३–० गोलले हरायो
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
एजेन्सी । वश्व मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ३० गोलले हराएको छ । इंग्ल्यान्डको जितमा घरेलु टिम ह्यारी म्यागुइर, जाडोन सान्चो र डोमिनिक काल्भर्ट लेविनले गोल गरेका थिए । पहिलो हाफमा दुई र दोस्रो हाफमा थप एक गोल बनाउँदै इंग्ल्यान्डले...
नेपाल–बंगलादेशबीचको मैत्रीपूर्ण फूटबल खेल आज हुँदै
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । आज नेपालबंगलादेशबीचको मैत्रीपूर्ण फूटबल खेल हुने भएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि आज पहिलो पटक नेपाललाई अन्तर्राष्ट्रिय फुटबल खेल्ले अवसर मिलेको छ । मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिजको दुई वटा मैत्रिपूर्ण खेलमा बंगलादेशसँग नेपाल भिड्न...
विश्वकप छनौट : पराग्वे र पेरुविरुद्ध खेल्लान् त मेसी ?
एजेन्सी
कात्तिक २७, २०७७
विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसी फिफा विश्व कप फुटबल २०२२ को छनोट चरण अन्तर्गत पराग्वे र पेरु दुबै मुलुकका फुटबल समूहसँग खेल्न सक्ने अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले बिहीबार बताएका छन् । लियोनल मेसीको खुट्टाको गोलीगाँठामा चोट लागेका कारण खेल्न...
आइपिएल खेल्न नपाएका सन्दीपको स्वदेश फर्किएपछि यस्तो ट्विट
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । दिल्ली क्यापिटल्समा आवद्ध भएका आज (सन्दीप) बिहीबार बिहान नेपाल आइपुगेका हुन् । युएईमा भएको आइपिएलमा दिल्लीले फाइनलसम्म पुग्दा १७...
बंगलादेश पुगेका एक नेपाली खेलाडीलाई कोरोना
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासंघ (एन्फा)ले जनाएको छ...
इंग्ल्याण्ड फुटबल एसोसियसनका अध्यक्ष क्लार्कले दिए राजीनामा
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
एजेन्सी ।इंग्ल्याण्ड फुटबल एसोसियसन (एफए)का अध्यक्ष ग्रेग क्लार्कले पदबाट राजीनामा दिएका छन् । रंगभेदीय भाषाको प्रयोगपछि विवादमा तानिएका अध्यक्ष क्लार्कले राजीनामा दिएका हुन् । एफएले पिटर म्याककोर्मिक अन्तरिम अध्यक्षमा नियुक्त भएको पनि जनाएको छ । ६३ वर्षीय क्लार्कले डिजिटल, कल्चर,...
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल मैदानमै गएर हेर्न पाइने
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका छन् । बंगलादेश फुटबल फेडेरेसन (बिएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल...
मुम्बईले जित्यो आइपिएलकाे उपाधि
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
दुबइमा जारी तेह्रौं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले जितेको छ ।आज भएको फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौ पटक आइपिएल उपाधि जितेको हो । दिल्लीले प्रस्तुत गरेको १५७ रनको विजयी लक्ष्य मुम्बईले...
«
1
...
34
...
68
69
70
71
72
73
74
75
76
...
87
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय