मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
भारतविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया पराजित
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारत १३ रनले विजयी भएको छ । यो जितपछि पनि भारतले सिरिज दुई एकले गुमाएको छ । कानबेरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाउँदै ३०२ रन बनायो...
५८ खेलाडी प्ररम्भिक छनोटमा
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएको छ । एन्फाले बुधबार टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको हो । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका एन्फाले बन्द प्रशिक्षणका...
अन्तिम समयमा गरेको गोलले मान्यता पाएन, तर पनि म्यानचेस्टर सिटी शीर्ष स्थानमै
एजेन्सी
मंसिर १७, २०७७
च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा समूह सी को म्यानचेस्टर सिटी एफसी पोर्टोसँग गोलरहित बराबरीमा रोकियो । अन्तिम समयमा गरेको गोलले मान्यता नपाए पनि म्यानचेस्टर सिटी समूहको शीर्ष स्थानमा कायम रहन सफल भयो । थप खेलाडीका रुपमा मैदान...
च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले मेस्सीलाई दियो आराम
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
एजेन्सी । स्पेनी महारथी फुटबल क्लब बार्सिलोनाले बुधबार हुने च्याम्पियन्स लिग अन्तर्गतको खेलमा आफ्ना तीन स्टार खेलाडीलाई आराम दिएको छ । फेरेनभारोसमा हुने खेलमा क्लबले लियोनेल मेस्सी, मार्कएन्द्रे स्टेजेन र फिलिप काउटिन्होलाई नखेलाउने भएको छ । यी खेलाडीलाई प्रमुख प्रशिक्षक...
रियल मड्रिडको अर्को हार : जिदानले भने- ‘म राजीनामा दिन्नँ’
एजेन्सी
मंसिर १७, २०७७
एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले पुन: खराब नतिजा निकालेको छ । मंगलबार राति समूह बीको खेलमा रियल मड्रिडले युक्रेनकाे शख्तर डोनेस्कसँग २० को हार ब्यहोरेको हो । पछिल्लो नतिजाले च्याम्पियन्स लिगमा रियल मड्रिडमा यात्रा कठिन बनेको...
सात वर्षको प्रेमसम्बन्धपछि वैवाहिक बन्धनमा कप्तान रेणुका
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । एपीएफ क्लबकी मुख्य खेलाडी समेत रहेकी रेणुका मंगलबार वैवाहिक बन्धनमा बाँधिएकी हुन् । रौतहट चपुुरकी रेणुकाले जनकपुरका अभिषेक लामासँग मंगलबार हिन्दु परम्परा अनुसार विवाह गरेकी...
म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
एजेन्सी । अर्जेन्टीनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरू छानबिनको दायरामा आएका छन् । उपचारमा भएको लापरबाहीले म्याराडोनाको निधन भएको आशंका र आरोपपछि उनको उपचारमा संलग्न चिकित्सकहरू छानविनको दायरामा आएको बीबीसीले जनाएको छ । केही समय अगाडि मस्तिष्कको...
च्याम्पियन्स लिग फुटबलमा आज राति आठ खेल हुँदै
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
काठमाडौं ।युईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति आठ खेल हुँदैछन्। आज राति रियल मड्रिड, लिभरपुल, बायर्न म्युनिख, म्यानचेस्टर सिटी लगायतका भेट्रान क्लबहरुले प्रतिस्पर्धा गर्दैछन्। आज राति समूह ए को शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले दोस्रो स्थानको एथ्लेटिको मड्रिडको सामना गर्नेछ।...
पुराना टेबल टेनिस खेलाडी सुख शाक्यको निधन
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
बागलुङ । धवलागिरि क्षेत्रका पुराना टेबल टेनिस खेलाडी एवं पूर्वसहायक प्रशिक्षक सुख शाक्यको ६० वर्षको उमेरमा सोमबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जिल्ला खेलकूद विकास समितिका सदस्यसचिव भीमसेन शाक्यले जानकारी दिए ।...
इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेड २–१ गोलले विजयी
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
एजेन्सी । गएराति सम्पन्न भएको इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेड २१ गोलले विजयी भएको छ ।वेष्ट ह्यामले एस्टन भिल्लालाई २१ गोलले हराएको हो । उक्त खेलमा वेष्ट ह्यामका एङ्गेलो ओग्बोन्नाले खेलको दोस्रो मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाए ।...
फुटबलमा बार्सिलोनाले ओसासुनालाई ४–० गोलले हरायो
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
एजेन्सी । स्पेनिस ला लिगाअन्तरगतको फुटबल खेलमा बार्सिलोनाले घरेलु टिम ओसासुनालाई ४० गोलले हराएको छ । उक्त खेलमा बार्सिलोनालाई जिताउनका लागि कप्तान लियोनल मेस्सी, फिलिपे कौटिन्हो, एन्टोनी ग्रिजम्यान र मार्टिन ब्राथवेटले गोल गरेका थिए । खेलको २९ औँ मिनेटमा नै...
कोरोना संक्रमित सन्दीप लामिछाने श्वासप्रश्वासमा समस्या भएपछि ह्याम्स अस्पतालमा भर्ना
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने कोरोना संक्रमित भएपछि अस्पतालमा भर्ना भएका छन् । उनमा यही शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भएर होम आइसोलेसनमा बसिरहेका खेलाडी लामिछानेलाई श्वासप्रश्वासमा समस्या भएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो...
म्याराडोनाको पुरानो जर्सी देखाउँदै मेस्सीले गरे गोल समर्पण (भिडियो)
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा ओसासुनालाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो । बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी, एन्टोनियो ग्रिजम्यान, मार्टिन ब्रेथवेट...
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पुस ११ देखि
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
नेपाल क्रिकेट संघ क्यानले पुस ११ गतेदेखि प्रधानमन्त्री कप महिलाक्रिकेट प्रतियोगिताकाे आयोजनागर्ने भएको छ । दाङको लमही क्रिकेट मैदानमा हुने सो प्रतियागिताका लागि खेलाडी छनोट गर्न क्यानले प्रादेशिक क्रिकेट संघलाई पत्राचार गरेको छ । संघले मंसिर २१ गतेसम्म जिल्ला टिम...
तीन एकदिवसीय सिरीजमा अष्ट्रेलिया विजयी
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
भारतविरुद्धको तीन एकदिवसिय सिरीजमा अष्ट्रेलियाले आफ्नो पक्षमा पारेको छ । दोस्रो एकदिवसीय खेलमा भारतलाई ५१ रनले हराउँदै अष्ट्रेलियाले अन्तिम खेल अगाडिनै सिरिज जितेको हो । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा चार विकेट गुमाउँदै तीन...
स्पेनिस ला लिगा फुटबलमा अलाभेससँग रियल मड्रिड २–१ गोलले हार्यो
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
एजेन्सी । स्पेनिस ला लिगाअन्तरगत फुटबल खेलमा अलाभेससँग रियल मड्रिड २१ गोलको अन्तरले हारेको छ ।रियल मड्रिडको घरेलु मौदान स्टेडियो अल्फेडो डी स्टेफानोमा गएराति सम्पन्न भएको उक्त खेलमा घरेलु टोली मड्रिड हारेको हो । सो खेलको पाँचौँ मिनेटमै अलाभेसले खेलमा...
सन्दीपलाई पनि कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
मंसिर १३, २०७७
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी सेल्फ आइसोलेनमा बसेका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको...
फिफा वरीयतामा नेपाल एक स्थान झर्यो
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
काठमाडौं । फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले शुक्रबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १७१औँ स्थानमा छ । कोरोना महामारी शुरु भएको ९ महिना पछि पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा...
भारतविरुद्ध अस्ट्रेलिया ६६ रनले विजयी
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा भारत ६६ रनले पराजित भएको छ । यो हारसँगै भारत तीन खेलको सिरिजमा एक शून्यले पछाडिपरेको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट खेर फाल्यो । अस्ट्रेलियाले सुरुआत राम्रो...
एनओसीद्वारा ११ सदस्यीय स्पोर्ट एण्ड इन्भाईरोमेन्ट कमिसन गठन
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
नेपाल ओलम्पिक कमिटि (एनओसी) ले ११ जना सदस्य रहेन गरी स्पोर्ट एण्ड इन्भाईरोमेन्ट कमिसनको गठन गरेको छ । एनओसीले एक कार्याक्रम गरी कमिसनका ११ जना सदस्यलाई स्वागत गरेको हो । स्वागत कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्पोर्ट एण्ड ईन्भाइरोमेन्ट कमिसनको...
«
1
...
33
...
66
67
68
69
70
71
72
73
74
...
86
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय