मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न जाने टोलीकाे बिदाई
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
बङ्गलादेशसँगकाे दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिमकाे घाेषणा गरिएकाे छ । बालगोपाल महर्जन घाेषणा गरेकाे टिमकाे कप्तानी किरण चेम्जाेङलाई दिइएको छ ।नेपाली टोली भाेलिबिहान ढाका प्रस्थान गर्नेछ । राष्ट्रिय टोलीमा परेका खेलाडीहरूकिरण चेम्जोङ (कप्तान) बिशाल श्रेष्ठ, सुजल श्रेष्ठ, रन्जित धिमाल,...
अन्योलमा नेपाली फुटबल, मैत्रीपूर्ण खेलको तयारीमा समस्या
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण करिब सात महिनापछि नेपाली फुटबल टिमले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीमा रहेको छ । तर लामो समयपछि मैदानमा खेलाडी प्रशिक्षणका लागि फर्कँदा सबैभन्दा ठुलो चुनौती प्रशिक्षकलाई भएको छ । किनकि लामो समय मैदानबाहिर रहेका खेलाडीको...
कसले जित्ला यसपटकको आइपिएल ?
विवश कुलुङ
कात्तिक १९, २०७७
काठमाडौं ।आइपिएलको प्लेअफसमीकरण पुरा भएको छ । आइपिएल २०२० मा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैङलोरले प्लेअफमा स्थान बनाएका हुन् । प्लेअफकाे पहिलो क्वालिफायरखेल मुम्बइ इन्डियन्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । विजेताले सोझै फाइनल प्रवेश गर्नेछ...
आइपिएलमा हैदरावादले मुम्बईलाई १० विकेटले हरायो
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । आइपिएल क्रिकेट खेलमा हैदरावादले मुम्बईलाई १० विकेटले हराएको छ । गए राति युएईमा भएको उक्त १३ औँ सिजनको आइपिएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा मुम्बईलाई हराएर हैदराबादले १० विकेटको विजयी हासील गरेको हो । यस जितसँगै हैदराबाद प्लेअफमा...
पाकिस्तानविरुद्ध सुपर ओभरमा जिम्बावे विजयी
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
पाकिस्तानविरुद्धकाे एकदिवसीय सिरिज अन्तर्गतकाे अन्तिम खेलमा जिम्बावे सुपर ओभरमा विजयी भएकाे छ । सुपर ओभरमा पाकिस्तानले २ रन मात्रै बनाउन सक्याे । तीन रनकाे लक्ष्य जिम्बावेले पुरा गरेपछि क्लिन स्वीप हुनबाट जाेगियाे । जसका कारण पाकिस्तानले २-१ ले सिरिज जितेकाे...
गुल्मीमा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला निर्माण हुँदै
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
तम्घास ।गुल्मीको इस्मा गाउँपालिका६ अमरपुरस्थित बुल्ममा सहिद लखन थापाको नामबाट फुटबल रङ्गशालाको निर्माण सुरु भएको छ । गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो । सहिद लखन थापा स्मृति रङ्गशालामामा अहिलेसम्म...
घरेलु मैदानमा ओलम्पियाकोससँग सिटीको भिडन्त
एजेन्सी
कात्तिक १८, २०७७
च्याम्पियन्स लिगको समूह चरणको खेलमा आज राति म्यानचेस्टर सिटीले ओलम्पियाकोससँग प्रतिस्पर्धा गर्दैछ । समुह सी अन्तर्गतको खेलमा सिटीले घरेलु मैदानमा ओलम्पियाकोससँग खेल्ने लागेको हो । आजको खेलमा सिटीका गाब्रियल जिससले खेल्ने पक्का जस्तै छ । ब्राजिलियन खेलाडी जिसस गत सेप्टेम्बरपछि...
च्याम्पियन्स लिगमा रियल मड्रिड र इन्टर मिलानबीच प्रतिस्पर्धा
एजेन्सी
कात्तिक १८, २०७७
युरोपियन च्याम्पियन्स लिगमा आज रियल मड्रिडले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दैछ । रियालको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने दुई बजे सुरु हुनेछ । आजको खेलमा इन्टरका स्ट्राइकर रोमलु लुकाकु खेल्ने छैनन् । उनको थाईको चोटका कारण पछिल्लो...
डिएगो म्याराडोना फेरि अस्पताल भर्ना
एजेन्सी
कात्तिक १८, २०७७
अर्जेन्टिनी पूर्वखेलाडी डिएगो म्याराडोना फेरिअस्पताल भर्ना भएका छन्। यसै साता ६०औँजन्मदिन मनाएका म्याराडोना के कारणले अस्पताल भर्ना भए भन्ने विषयमा आधिकारिक धारणा बताइएको छैन । स्पेनिस पत्रिका मार्काले जनाएअनुसार उनी ला प्लाटाको इपेन्सा इन्सच्युट अस्पतालमा भर्ना भएका छन् । अक्टोबर...
आइपिएलमा दिल्लीले बैंगलोरलाई ६ विकेटले हरायो
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
एजेन्सी । इण्डियन प्रिमियर लिग अन्तरगतको आइपिएल क्रिकेट खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराएको छ । गएराति भएको उक्त खेलमा बैंगलोरको १५३ रन पच्छाएको दिल्लीले १९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफ भयो ।सो खेलमा...
बैङलोरले दिल्लीलाई दियो १५३ रनको लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी ५५ औं खेलमा रोयल च्यालेन्जर्स बैङलोरले दिल्ली क्यापिटल्सलाई १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । अबु धाबीस्थित शेख जायेद स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बैङलोरले निर्धारित २० ओभरमा ७...
आईपीएलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले हरायो
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं । आईपीएल क्रिकेट खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ । उक्त खेलमा कप्तान इयान मोर्गानको उत्कृष्ट ब्याटिङ र पेट कमिन्सको कसिलो बलिङले कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको हो । कोलकाताको १९२ रन पछ्याएको राजस्थानले...
राजस्थानलाई १९२ रनकाे विशाल लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
दुबइमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को ५४ औं खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १९२ रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९१ रन...
हारसँगै पन्जाब आइपिएलकाे लिग चरणबाट बाहिरियो
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार सम्पन्नचेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै पन्जाब जारी आइपिएलमा लिग चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ । चेन्नई यसअघि नै आइपिएलकाे लिग चरणबाट बाहिरिसकेको हाे। जितका लागि १५४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले...
चेल्सीको शानदार जित
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
इंग्लिस प्रिमियर लिगमा चेल्सीले शानदार रुपमा जित निकालेकाे छ । गएराति सम्पन्न खेलमा चेल्सीले बर्नलेलाई उसकै घरेलु मैदानमा ३-० गोलले पराजित गरेको हो । चेल्सीको जितमा २६ औं मिनेटमा हाकिम जियच, ६३ औं मिनेटमा कुर्ट जोउमा र ७० औं मिनेटमा...
फ्रेन्च लिगमा पीएसजी विजयी
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी भएको छ । शनिबार सम्पन्न खेलमानन्टेसमाथि ३-० ले विजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पीएसजीले तीन गोल गरेको हो । दोस्रो हाफ सुरु...
बार्सिलोना बराबरीमा रोकियो
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमाबार्सिलोना अलाभेससँग बराबरीमा रोकिएको छ । मेन्डिजोर्रोजा स्टेडियममा भएको खेलमा बार्सिलोना घरेलु टोलीसँग १-१ को बराबरीमा रोकिएको हो। खेलको ३१ औं मिनेटमा लुइस रिओजाले गोलगर्दै घरेलु टोलीले अग्रता बनाएको थियो ।बार्सिलोनाका लागि एन्टोनी ग्रिजमनले...
जितसँगै लिभरपुल शीर्ष स्थानमा
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वेस्टह्यामलाई २-१ ले पराजित गर्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एन्फिल्डमा भएको खेलको १०औं मिनेटमा वेस्टह्यामका फोर्नाल्सले गोल गर्दै घरेलु टोलीविरुद्ध अग्रता दिलाएका थिए ।...
हैदरावादद्वारा बैंङलोर ५ विकेटले पराजित
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौँ । दुबइमा जारीइण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैङलोरलाई ५ विकेटले पराजित गरेको छ । बैङलोरकाे हारसँगै प्लेअफ यात्रा थप राेमाञ्भक बन्नुका साथै अन्तिम खेलबाट मात्र टुङ्गो लाग्ने भएकाे छ । गएरातिसम्पन्न खेलमा बैङलोरले दिएको १२१...
हैदराबादलाई १२१ रनको लक्ष्य
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी ५२ औं खेलमा रोयल च्यालेन्जर्स बैङलोरले सनराइजर्स हैदराबादलाई १२१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बैङलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको...
«
1
...
35
...
70
71
72
73
74
75
76
77
78
...
88
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय