मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
बार्सिलोनाको मुख्य प्रशिक्षकमा अब कोइम्यान
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं ।स्पेनिस क्लब बार्सिलोनाको नयाँ प्रशिक्षकमा रोनाल्ड कोइम्यान नियुक्त भएका छन् । बुधबार बार्सिलोनाले कोइम्यानसँग २०२२ जुन ३० सम्मका लागि सम्झौता गरेको जनाएको छ । गएको जनवरीमा प्रशिक्षक नियुक्त भएका क्वीकी सेटिनलाई बार्सिलोनाले बर्खास्त गरेपछि कोइम्यान क्लबमा भित्रिएका हुन् ।...
सिपिएलमा सन्दीपको खेल आज, प्लेइङ सेटमा स्थान बनाउने बलियो सम्भावना
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी२० क्रिकेटमा आज (बुधबार) जमैका तलावाज र सेन्ट लुसिया जोउक्स भिड्दै छन् । ट्रीनिडाड एन्ड टोबेगोमा हुने जमैका र सेन्ट लुसियाबिचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । नेपाली लेग स्पिनर...
पीएसजी च्याम्पियन्स लिगको फाइनल प्रवेश
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
यूईएफए च्याम्पियन्स लिगकाे पहिलो सेमिफाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबले आरबी लाइप्जिगमाथि ३-० को जित दर्ता गर्दैयूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पीएसजीको जितमा मार्किन्हस, एन्जल डी मारिया र जुआन बर्नाटले १/१ गोल गरे ।खेलको १३ औं...
च्याम्पियन्स लिगकाे सेमिफाइनलमा पीएसजी र लाइप्जिग भिड्दै
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
मंगलबार राति जर्मन क्लब आरबी लाइप्जिग र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच यूईएफए च्याम्पियन्स लिगअन्तर्गत पहिलो सेमिफाइनल खेल हुँदैछ । खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सुरु हुँदैछ । पीएसजी २५ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो...
सन्दीपले खेल्ने सिपिएल आजदेखि, यस्तो छ उनको प्रतिक्रिया
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७:४५ बजेदेखि सिपिएल शुरु हुनेछ । सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७:४५ बजे खेल्नु हुनेछ । सन्दीप सम्मिलित जमैका...
जितसँगै इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
इटालियन क्लबइन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा युक्रेनी क्लब शख्तर डोनेस्कलाई ५० गोल अन्तरले हराउँदै इन्टर फाइनलमा प्रवेश गरेको हो । इन्टरको जितमा लौटारो मार्टिनेज र रोमेलु लुकाकुले दुई/दुई गोल गरे भने ड्यानिलो...
खेल प्रशिक्षण र प्रतियोगिता अनिश्चितकालका लागि बन्द
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कोरोना व्यापक रुपमा फैलिएको भन्दै अर्को सूचना जारी नभएसम्म खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि तथा काम कारवाहीहरु बन्द गरिएको जनाएको छ । राखेपले सोमबार सूचना जारी गर्दै राखेपबाट सम्पादन गरिने अति जरुरी...
म्यान्चेस्टर युनाइटेडलाई हराउँदै सेभिल्ला युरोपा कपको फाइनलमा
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं ।स्पेनिस क्लब सेभिल्ला युरोपा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो सेमिफाइनलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई २१ गोलले पराजित गर्दै सेभिल्ला उपाधि नजिक पुगेको हो । खेलको नवौं मिनेटमै म्यानचेस्टरका ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई...
सीमामा खटिएका एपिएफका खेलाडीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं ।सशस्त्र प्रहरी बलका एक राष्ट्रिय स्तरका खेलाडीमा कोरोना संक्रमण देखिएको छ । सरकारले लकडाउन घोषणा गरेपछि सीमा नाकामा थप कडाइ गर्न सशस्त्र प्रहरीका थप प्रहरी परिचालन गरेको थियो । त्यही क्रममा राष्ट्रिय खेलमा प्रतिनिधि गर्ने खेलाडी समेत ड्युटीमा खटिएका...
बार्सिलोनाले गर्यो प्रशिक्षक सेटिएनलाई बर्खास्त
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
एजेन्सी । बार्सिलोनाले प्रशिक्षक सेटिएनलाई बर्खास्त गरेको छ । स्पानियस जायन्ट बार्सिलोनाले प्रशिक्षक के सेटिएनलाई बर्खास्त गरेको हो । विगत जनवरीमा एर्नेस्टो भेलभेर्डेलाई बर्खास्त गर्दै सेटिएनलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । उनले त्यो समयमा स्पानि ला लिगा र च्याम्पियन्स लिग...
फिफाको महिला वरियतामा ९९औँ स्थानमा नेपाल
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो।...
फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल...
धोनीकाे सन्यास लगत्तै रैनाले पनि लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यास लिएपछिसुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । महेन्द्र सिंह धोनीको सन्यासघोषणापछि रैनाले आफू पनि यो यात्रामा सामेल भएको इन्स्टग्राममा लेखेका छन् । View this post on Instagram It was...
अन्तर्राष्ट्रिय क्रिकेटबाट महेन्द्र सिंह धोनीले सन्यास लिए
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सबै फ्याम्याटको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । सन् २००७ मा भारतबाट कप्तानी गरेका उनले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । View...
८-२ को हारपछि बोले पिके- 'क्लब छाड्ने पहिलो खेलाडी म हुनेछु'
एजेन्सी
साउन ३१, २०७७
शुक्रबार राति बार्यन म्युनिखसँग ८२ गोल अन्तरको लज्जास्पद हारसँगै फुटबल क्लब बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । क्वाटर फाइनलको लज्जास्पद हारसँगै बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकेले आफ्नो टोलीको हार स्वीकार गर्दै विभिन्न प्रतिक्रिया व्यक्त गरेका छन् । बार्यनसँगको खेल भयानक रहेको...
१३औँ सागमा खेलाडीका सामग्री खरिदमा अनियमितताबारे छानबिन गर्न राखेपलाई मन्त्रालयको निर्देशन
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।युवा तथा खेलकुद मन्त्रालयले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल र खेलाडीका लागि खरिद गरिएका सामाग्रीमा अनियमितता भए नभएको छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपलाई निर्देशन दिएको छ । शुक्रबार मन्त्री जगतबहादुर सुनार विश्वकर्माको कार्यकक्षमा भएको बैठकले सञ्चारमाध्यममा...
फुटबल च्याम्पियन्स लिगबाटै बाहिरियो बार्सिलोना
नेपाल फ्ल्यास
साउन ३१, २०७७
एजेन्सी । बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । स्पेनिस क्लब बार्सिलोना जारी सिजनको च्याम्पियन्स लिगबाटै बाहिरिएको हो । गएराती भएको सो खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग ८२ को लज्जास्पद हार ब्यहोरेसँगै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको छ । च्याम्पियन्स लिग युरोपेली क्लब...
बार्सिलोनाकाे पोस्टमा बायर्नकाे ८ गोल
नेपाल फ्ल्यास
साउन ३१, २०७७
जर्मन च्याम्पियन बायर्न म्युनिखयूईएफए च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेकाे छ । बायर्नसँगलज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरिएकाे छ । शुक्रबार लिस्बनमा सम्मन्न क्वाटरफाइनलमाबायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएकाेहो । पहिलो हाफमाबायर्नका लागि...
रोनाल्डोलाई बार्सिलोनाको प्रस्ताव !
नेपाल फ्ल्यास
साउन ३०, २०७७
२९ साउन काठमाडौं । युभेन्टसबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई स्पानिस क्लब बार्सिलोनाले प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । स्पानिस अनलाइन मार्का अनुसार स्काई स्पोर्ट्सका पत्रकार गुइलेम बालागले बार्सिलोनाले रोनाल्डोलाई अफर गरेको जनाएको छ । इटालियन कप...
एन्फाको केन्द्रीय कार्यालय एक साता बन्द
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को ललितपुरस्थित सातदोबाटोमा रहेको केन्द्रीय कार्यालय एक साता बन्द हुने भएको छ । कोरोनाको बढ्दो संक्रमणको जोखिमका कारण एन्फाले एक साता कार्यालय बन्द गर्ने निर्णय गरेको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले बुधबार विज्ञप्ति...
«
1
...
40
...
80
81
82
83
84
85
86
87
88
...
93
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय