मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित
नेपाल फ्ल्यास
साउन २८, २०७७
कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी रहेका खेलहरू पुनः स्थगित भएको छ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका बाँकी खेलहरूपुनः स्थगित...
१३औं सागमा पाकिस्तानको तीन पदक खोसियो
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा पाकिस्तानले जितेका तीन पदक खोसिएको छ । एथ्लेटिक्समा सहभागी ३ पाकिस्तानी खेलाडीले जितेका दुई स्वर्ण र एक कास्य पदक खोसिएको नेपाल ओलम्पिक कमिटीले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै...
कोरोनाको त्रासः कराँतेको ओलम्पिक तयारी स्थगित
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मङ्गलबारदेखि स्थगित गरिएको हो । कराँते मुख्य प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षण...
राष्ट्रिय फुटबल टिमका २३ खेलाडीसहित २९ जनाको कोरोना परीक्षण
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । राष्ट्रिय फुटबल टिमकोबन्द प्रशिक्षणमा सहभागी हुने थप २३ खेलाडीको मंगलबार कोरोना संक्रमण परीक्षणका लागि नमुना स्वाब संकलन गरिएको छ । विश्वकप छनोटका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेकाका खेलाडीहरुले पाटन अस्पतालमा मंगलबार स्वाब दिएका हुन् । मंगलबार २३...
एन्फा साधारणसभा अनिश्चितकालका लागि स्थगित
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फा प्रवक्ता किरण राईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी...
च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने तयारीमा रहेको एट्लेटिकोका दुई खेलाडीमा कोरोना पुष्टि
एजेन्सी
साउन २६, २०७७
च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने तयारीमा पोर्चुगलको लिस्बन जानु घि गरेको परीक्षणमा स्पेनिस क्लब एट्लेटिको मड्रिडका दुई जना खेलाडीमा कोरोना संक्रमण पुस्टी भएको छ । बिहीबार जर्मन क्लब लाइपजिगसँग खेल्ने तयारीमा रहेको मड्रिडको कुनकुन खेलाडीलाई कोरोना संक्रमण भएको भन्ने भन्ने खुलाइएको...
युभेन्टसद्वारा प्रशिक्षक सार्री बर्खास्त
नेपाल फ्ल्यास
साउन २४, २०७७
युभेन्टसले प्रशिक्षक माउरिजियो सार्रीलाई बर्खास्त गरेको छ। यूरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि युभेन्टसले २४ घण्टा नबित्दै प्रशिक्षक सार्रीलाई बर्खास्त गरेको हो । क्लबले शनिबार साँझ आफ्नो वेबसाइटमा सार्रीलाई पदमुक्त गरिएको उल्लेख गर्दै उनले गरेको योगदानका लागि धन्यवाद दिएको छ। युभेन्टसले...
च्याम्पियन्स लिगमा आज २ खेल हुने
नेपाल फ्ल्यास
साउन २४, २०७७
च्याम्पियन्स लिग फुटबल अन्तर्गत शनिबारराति दुई खेल हुँदैछ । प्रतियोगिता अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोना र सिरि ए क्लब नापोलीबीचनेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । सोही समयमाजर्मन बायर्न म्युनिख र लण्डन क्लब...
रोनाल्डोको २ गोलले खेल जिते पनि युभेन्टस च्याम्पियन्स लिगबाट आउट
नेपाल फ्ल्यास
साउन २४, २०७७
इटालियन च्याम्पियन युभेन्टस युईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । शुक्रबार घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा फ्रान्सेली क्लब लियोनलाई २-१ ले पराजित गरे पनि युभेन्टस अवे गोलका आधारमा च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको हो...
आज च्याम्पियन्स लिगका दुई खेल, रियल र युभेन्ट्स दबाबमा
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित भएको युईएफए च्याम्पियन्स लिग आजबाट पुन: सुचारु हुँदैछ । आज च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलमा ला लिगाको विजेता रियल मड्रिड र प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी, सिरी ए...
कोरोना महामारीमा खेलाडी सम्मानको होड : न मास्क, न सामाजिक दूरी
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।कोरोनाको महामारी चलिरहेको छ । लामो लकडाउनपछि चहलपहल हेर्दा सामान्य नै अवस्था पो आइसकेको हो कि जस्तो देखिन थालेको छ। तर कोरोनाको जोखिम अझ बढ्ने देखिन्छ । केही अभ्यासलाई छाड्ने हो भने खेलकुदका गतिविधि ठप्प छन्। लकडाउनकै बीच नयाँ...
विश्व चर्चित गोलरक्षक क्यासिलासले फुटबलबाट लिए सन्यास
एजेन्सी
साउन २१, २०७७
विश्व चर्चित स्पेनिस गोलरक्षक इकार क्यासिलासले फुटबलबाट सन्यास लिएका छन् । ३९ वर्षका क्यासिलासले मंगलबार फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् । क्यासिलासलाई एक महान गोलरक्षकको रुपमा पनि लिने गरिन्छ । रियल मड्रिडमा १६ वर्ष आवद्ध भएका क्यासिलासले ३ च्याम्पियन्स...
राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ल नियुक्त
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ल नियुक्त भएका छन् । विश्वकप एवं एएफसी एसिया कप छनोट खेलका लागि नेपालको गोल किपिङ प्रशिक्षकमा पूर्वराष्ट्रिय गोलरक्षक समेत रहेका मल्ल नियुक्त भएका हुन् । एन्फाको प्राविधिक समितिले मंगलबार मल्ललाई गोलरक्षक...
एकदिवसीय क्रिकेटमा आयरल्याण्डको सहजै जित
नेपाल फ्ल्यास
साउन २१, २०७७
एजेन्सी । एकदिवसीय क्रिकेटमा आयरल्याण्डले जित हासिल गरेको छ । इङल्याण्डसँगको तेस्रो एवं अन्तिम एकदिवसीय क्रिकेट मा आयरल्याण्डले जित हासिल गरेको हो । गएराति साउथह्याम्पटनमा उक्त क्रिकेट खेल भएको थियो । त्यस खेलमा आयरल्याण्ले इङल्याण्डले ७ विकेटको अन्तरले सहजै जित...
क्यासिलासले फुटबलबाट लिए सन्यास
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।रियल मेड्रिड तथा स्पेनका गोलकिपर इकर कासिलासले खेलाडी जीवनबाटसन्यास लिएका छन् । हाल पोर्चुगलको पोर्टो एफसीमा आवद्ध ३९ वर्षका क्यासिलासले मंगलबार फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन्। क्यासिलासलाई एक महान गोलरक्षकको रुपमा पनि लिने गरिन्छ । रियल मड्रिडमा १६...
खेलकुदलाई सम्मान योग्य क्षेत्र बनाउन कुनै कसर बाँकी राख्दिनँ : सिलवाल
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ, त्यो विश्वासलाई कहिले टुट्न नदिने बताएका छन् । नेपाल भलिबल सङ्घले उनले सम्मानमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले भने,...
आइपीएलमा चिनियाँ प्रायोजकलाई लिएर भारतमा लफडा
एजेन्सी
साउन २०, २०७७
यसपटक कोरोनाभाइरस महामारीका कारण सम्पूर्ण इण्डियन प्रिमियर लिग (आइपीएल) 20-20क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट्समा गर्ने गरि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले तयारी गरिरहेको छ । उसले विगतमा आइपीएलको प्रायोजक रहेका चिनियाँ कम्पनी यथावत रहने गरि योजना गरिरहेको छ । तर...
भारतको अनुमतिपछि युएईमा आइपिएल हुने पक्का
नेपाल फ्ल्यास
साउन १९, २०७७
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) टी-ट्वान्टी क्रिकेट युएईमा हुने पक्का भएको छ । कोरोना भाइरसको महामारीले भारतमा हुन नसकेको १३औँ संस्करणको आइपिएल युएईमा गर्न भारत सरकारले अनुमति दिएको छ । आईपिएलको गभर्निङ बडीले आइतबार भारत सरकारबाट युएईमा आईपिएल आयोजनाका...
एफ ए कपको उपाधि आर्सनलले उचाल्यो
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।एफ ए कपको उपाधि आर्सनलले जितेको छ । गएराति बेम्बली रंगशालामा भएको फाइनलमा आर्सनलले चेल्सीलाई २१ गोलले पराजित गरेको हो । आर्सनलाई उपाधि दिलाउन पिइरी एमरिक आबुमियाङले दुई गोल गरे । खेलको पाँचौ मिनटमा चेल्सीका क्रिस्टीयन पुलिसीचले गोल गर्दै...
पेनाल्टीमा पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पीएसजीले लिग कपको उपाधि जितेको हो । यस सिजन पीएसजीको यो तेस्रो उपाधि हो । पीएसजीले फ्रेन्च लिग...
«
1
...
41
...
81
82
83
84
85
86
87
88
89
...
94
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय