मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अस्पताल
नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्दै सरकार
नेपाल फ्ल्यास
भदौ ३१, २०८०
काठमाडौं । देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलन थालेको नेपाल चिकित्सक सङ्घसँग सरकारले वार्ता थालेको छ । समस्याको समाधान छलफलबाट गर्ने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वार्ताका लागि मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव...
अमेरिकामा सङ्क्रमित बालबालिका अस्पताल भर्ना हुने क्रम बढ्यो
नेपाल फ्ल्यास
भदौ २५, २०७८
अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरूको सङ्ख्यामा बृद्धि भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन...
रास्कोट अस्पतालमा अक्सिजन प्लान्ट जडान
नेपाल फ्ल्यास
साउन ०४, २०७८
कालिकोटको रास्कोट नगरपालिकामा रहेको रास्कोट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड१९ का बिरामीलाई उपचार सहज होस् भनेर राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क मिनि अक्सिजन प्लान्ट जडान गरेको हो । विकट तथा हिमाली जिल्लाका नागरिकलाई कोभिड१९ को महामारीबाट बचाउन...
डोटी अस्पतालमा ओपीडी सेवा सुचारु
नेपाल फ्ल्यास
असार १३, २०७८
कोरोना महामारीका कारण बन्द डोटी जिल्ला अस्पतालको ओपीडी सेवा पुन: सञ्चालनमा आएकाे छ । दोस्रो चरणको कोरोना संक्रमणका कारण कम्तीमा बन्द रहेको ओपीडी सेवा तीन महिनापछि सञ्चालनमा आएको हो । ओपीडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको चाप बढ्न...
अस्पताललाई कोभिडका बिरामीको उपचार खर्च सार्वजनिक गर्न निर्देशन
नेपाल फ्ल्यास
जेठ १९, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयलेसात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो । मन्त्रालयका गुणस्तर...
निःशुल्क चिकित्सालयमा कोभिड विशेष अस्पताल सञ्चालन
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं महानगरपालिकाको सहयोगमा छत्रपाटी निःशुल्क चिकित्सालयमा आजदेखि विशेष कोभिड१९ अस्पताल सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाख ३१ गते महानगर र अस्पतालबीच आवश्यक सामग्री तथा रकम उपलब्ध गर्नेबारे सम्झौता भएको थियो । यसका लागि महानगरले...
अस्पताललाई १२ लाखको स्वास्थ्य सामग्री
नेपाल फ्ल्यास
जेठ ११, २०७८
यहाँका एक परिवारले गह्रौं प्राथमिक अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । स्याङ्जाको वालिङ ८ घर भई हाल हङकङमा बस्दै आएका मोहन गुरुङ (तिला) र बीना गुरुङले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । उक्त परिवारले बुबा यामबहादुर...
२० शय्या कोभिड विशेष अस्पताल सञ्चालनमा
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
धनुषा ।गणेशमान चारनाथ नगरपालिकाले २० शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो । वडा नं ७ पोर्ताहाको नवनिर्मित भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल...
सङ्क्रमितका लागि बाँकेमा शय्या अभाव
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविक रूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएको छ । भेरी अस्पतालमा अहिले एउटा शय्या पनि खाली नरहेको अस्पतालका...
अस्पतालहरुलाई तयारी अवस्थामा रहन सरकारको निर्देशन
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । सरकारले अस्पतालहरुलाईकोरोना संक्रमितको संख्या बढ्न सक्ने संकेत गर्दै उपचारका लागि तयारी रहन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस) को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्न...
आकस्मिक सेवासहित नगर अस्पताल सञ्चालनमा
नेपाल फ्ल्यास
फागुन २७, २०७७
नवलपुर । प्रस्तावित गैँडाकोट नगर अस्पतालले आकस्मिक सेवासहित चौबीसै घण्टा सेवा प्रदान शुरुआत गरेको छ। नवलपरासी (बर्दघाटसुस्तापूर्व) को गैँडाकोट १० भेडाबारीमा रहेको अस्पतालले बुधबारदेखि दुई शय्याको आकस्मिक कक्षसहित सेवा शुरु गरेको हो। नगरपालिकाका जनस्वास्थ्य प्रमुख झलकराज पौडेलले अस्पतालको फार्मेसी, एक्सरे,...
कांग्रेस नेता गोपालमान श्रेष्ठ अस्प्ताल भर्ना
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका संगठन विभाग प्रमुख तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ अस्प्ताल भर्ना भएका छन् । आइतबार शरीरमा अक्सिजनको मात्रा एक्कासिघटेपछि उनी नर्भिक अस्पताल भर्ना भएका हुन् । आइतबारबाट उनमा अक्सिजनको लेभल अस्वभाविक घटेको बताइएको छ ।केही पहिलेदेखि उनको कान...
सीता दाहाललाई थप उपचारका लागि भोलि भारत लगिने
नेपाल फ्ल्यास
पुस १९, २०७७
पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लैजाने तयारी भएको छ । विगत केही दिनयता अस्वस्थरहेकी दाहाललाई थप उपचारका भोलि (सोमबार) भारत लैजाने तयारी भएकाे हाे । स्रोतका अनुसार, प्रचण्ड पनि भारत जानसक्ने सम्भावना रहेको छ ।...
राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारी अस्पताल भर्ना
नेपाल फ्ल्यास
पुस १५, २०७७
काठमाडौं । राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारी अस्पताल भर्ना भएका छन् । उनीनेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका अधिकारीलाई स्वास्थ्यमा समस्या आएसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको स्राेतले जनाएकाे छ...
अस्पतालमा आगलागी हुँदा ९ बिरामीको मृत्यु
नेपाल फ्ल्यास
पुस ०४, २०७७
टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक निजीअस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा ९ व्यक्तिको मृत्यु भएको टर्कीको स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताए । कोकाले शनिबार सम्प्रेषण गरेको ट्वीटर सन्देशमा अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी सुरु भएको उल्लेख छ...
सञ्चालन भयो पहिलो वन्यजन्तु अस्पताल
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले आज शुभारम्भ गरेका हुन् । विभिन्न कारणले रोगी, बिरामी,...
‘म नै बनाउँछु, मेरो लागि अस्पताल’
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं ।चन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर म नै बनाउँछु, मेरो लागि अस्पताल भन्ने अभियान सुरुवातगरेका छन् । चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पना बोकेर युवाले सो अभियान सुरु गरेका हुन् । अभियानलाई आगामी दिनमा कसरी सार्थक...
बाँडेरै सकियो अस्पतालको जग्गा
रासस
मंसिर २२, २०७७
चितवन ।नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो। त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरे । बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार जग्गा भने अपुग भयो।...
फूलबारी शहीद अस्पतालको सबै सेवा बन्द
नेपाल फ्ल्यास
मंसिर १६, २०७७
तनहुँ । शुक्लागण्डकी नगरपालिका११ राइपुरस्थित ढोर फूलबारी शहीद अस्पतालको सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले सोमबारदेखि अर्को सूचना नआएसम्मका लागि सेवा स्थगित गरिएको हो । अस्पतालमा कार्यरत कर्मचारी सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाले...
पचास शय्याको अस्पतालमा बिरामी बोक्न डोको प्रयोग
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
जाजरकोट । पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ । अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ । दुईवटा...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय