मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कर्णाली
कर्णाली प्रदेशमा मन्त्रीपरिषद् विस्तार राेकियाे
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री बनेकाे दुई साता बित्दा समेत मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् । आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले चार मन्त्रालय आफुसँगै राख्ने र सत्ता साझेदार दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई २-२ वटा...
कर्णाली प्रदेशका नवनियुक्त प्रमुख परियारद्वारा पदभार ग्रहण
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज पदभार ग्रहण गरेका छन्। पदबहाली गरेका प्रदेश प्रमुख परियारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार शर्मा, सचिव तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरे। स्वागत कार्यक्रममा प्रदेश प्रमुख...
कर्णालीका ४ सांसदमाथि एमालेको कारवाही सदर
नेपाल फ्ल्यास
साउन १८, २०७८
नेकपा एमालेले दायर गरेको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले एमालेको पक्षमा आदेश दिएको छ । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी सरकार जोगाएका एमालेका चार सांसदमाथि पार्टीले गरेको कारवाहीलाई अदालतले वैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश...
डुङ्गा पल्टिँदा तीन बेपत्ता, एकको मृत्यु
नेपाल फ्ल्यास
साउन १७, २०७८
कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका४ स्थित स्वास्थ्यचौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा तीन व्यक्ति बेपत्ता भएका छन् भने एकजनाको मृत्यु भएको...
कर्णालीमा डुंगा पल्टिँदा एकको मृत्यु, १० दिने शिशुसहित तीन जना बेपत्ता
नेपाल फ्ल्यास
साउन १७, २०७८
कैलाली । कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका४ स्थित स्वास्थ्यचौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा तीन व्यक्ति बेपत्ता भएका छन् भने एकजनाको...
कर्णाली प्रदेशसभा बैठक : कार्यसूचीमा प्रवेश गर्न नपाउँदै स्थगित
नेपाल फ्ल्यास
असार १८, २०७८
कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रदेशसभा बैठकमा आज पनि छलफल हुन सकेन । प्रदेशसभाको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै स्थगित हुँदै आएको छ । यस अघि तीन पटक स्थगित भएको प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत आजको चौँथो बैठक पनि कार्यसूचीमा...
कर्णालीको सदन आज पनि चलेन
नेपाल फ्ल्यास
असार १३, २०७८
कर्णाली प्रदेश सरकारले असार १ गते आगामी वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरे यता बजेटमाथि छलफल हुने वातावरण बनेको छैन । तीन पटक बैठक स्थगित भयो । यही असार ११ गते बाह्रौं बैठक बस्यो तर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले...
कर्णालीमा स्वास्थ्य र भौतिक पूर्वाधारमा जोड
नेपाल फ्ल्यास
जेठ २९, २०७८
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभाको आठौं अधिवेशनको छैटौं बैठकमा आज कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गरे । उनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा प्रथमतः विश्वव्यापी सङ्कंट...
कर्णाली प्रदेशमा थप १३ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सो प्रदेशमा कोरोनाका कारण सोमबार कर्णालीका विभिन्न जिल्ला अस्पतालमा १३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमारुकुम पश्चिममा ४ जना, दैलेख र सुर्खेतमा...
कर्णालीमा २४६ जना कोरोनामुक्त
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २४६ जना कोरोना संक्रमण जितेर घर फर्केका छन् । संक्रमण जितेर घर फर्कनेहरुमा सुर्खेतका ११०, दैलेखका ६७, सल्यानका २९, कालीकोटका १८ तथा जाजरकोट र रुकुम(पश्चिम)बाट ११/११ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक...
कोभिड प्रतिकार्यमा खटिन मुख्यमन्त्री शाहीको निर्देशन
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीलाई निर्देशन दिएका छन् । कोरोनाबाट बढी प्रभावित सल्यान जिल्लाको अवस्था अनुगमनका लागि बिहीबार त्यहाँ पुगेका मुख्यमन्त्री शाहीले त्यहाँको आपत्कालीन समस्या समाधान गर्न प्रदेश सरकार...
एमालेले फिर्ता लियो कार्णाली सरकारलाई दिएको समर्थन
नेपाल फ्ल्यास
चैत ०४, २०७७
नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । भोलिबाट लागू हुने गरी केपी ओली नेतृत्वको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिए । एमालेले सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना...
धारामै बरफ जमेपछि कर्णालीका जनजीवन कष्टकर बन्दै
नेपाल फ्ल्यास
पुस १४, २०७७
अहिले कर्णालीका नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको छ । मङ्सिरयता चिसो बढ्दै गएपछि विशेषगरी जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो । कालिकोट, जाजरकोट र रुकुमपश्चिमका उत्तरी भेगमा बसोबास गर्दै आएका नागरिकसमेत चिसोले प्रभावित...
डा. केसीलाई माथिको आदेश भन्दै औषधि किन्न अवरोध
नेपाल फ्ल्यास
भदौ १९, २०७७
जुम्ला । डा. गोविन्द केसीलाई औषधि किन्नमा अवरोध गरिएको छ ।सत्याग्रह स्थगित गरीस्वास्थ्य शिविर चलाउन गाउँ जान लागेका केसीलाईशुक्रबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले माथिको आदेश भन्दै फार्मेसीमा औषधि किन्न अवरोध गरेका हुन् । डा. केसीले हाडजोर्नीसम्बन्धी दुई प्रकारको...
कर्णालीमा पानीको सतहले नाघ्यो, स्थानीय त्रासमा
नेपाल फ्ल्यास
साउन २७, २०७७
टीकापुर । कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास सुरु भएको छ । सोमबार दिउँसो १ः३० बजेको रेकर्ड अनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको...
कर्णालीमा पानीको बहाव बढ्यो
नेपाल फ्ल्यास
साउन १५, २०७७
मार्तडी । अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक...
कर्णालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं ।कर्णालीमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षीरोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमबिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । कर्णालीमा कोरोना पुष्टि हुनेमादैलेखका २४ जना,...
कर्णाली राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।कर्णाली राजमार्गअन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक साधनका अलपत्र परेका छन् । लगातारको वर्षापछि कालिकोटदेखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानीको बहाव बढ्न थालेपछि सडक यातायात अवरुद्ध बनेको हो ।जिल्लाको टाकुल्ला, चौखोलालगायत ठाउँमा...
बाँकेको कोहलपुर नगरपालिकाले गर्यो कर्णाली प्रदेशमा मिसिने निर्णय
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको छ । कोहलपुर नगरपालिकाको हालै सम्पन्न नगरसभाले सर्वसम्मत रुपमा कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको हो । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले नगरपालिकालाई बुटवल वा दाङ टाढा र अपायक भएकाले कर्णाली...
भारतबाट कर्णाली प्रदेश भित्रिनको संख्या दैनिक चार हजारबाट एक हजारमा झर्यो
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । भारतबाट ४१ हजारभन्दा बढी नागरिक कर्णाली फर्किएका कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए । कोरोनाको महामारीका कारण रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केकाे जानकारी उनले दिएका...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय