मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कुलमान घिसिङ
आफ्नो पुनर्नियुक्तिका लागि प्रदर्शन नगर्न कुलमानको आग्रह
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिका लागि सडक प्रदर्शनमा नउत्रन आग्रह गरेका छन् । पुनर्नियुक्तिको माग गर्दै संघीय राजधानीसहित देशका विभिन्न भागमा स्वतःस्फूर्त रूपमा प्रदर्शन भएपछि कुलमान आफैँले त्यस्तो नगर्न विज्ञप्ति निकालेरै आग्रह गरेका...
कुलमानको पुनर्नियुक्ति माग गर्दै ठाउँठाउँमा प्रदर्शन
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै राजधानीका विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा जुलुस निस्किएको छ । कतिपय स्थानमा जुलुसलाई प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेर नियन्त्रणमा लिएको छ । आज बिहान काठमाडौंको बालाजुमा घिसिङको राम्रो कामको...
जाँदाजाँदै कुलमानले सम्झिए प्रधानमन्त्रीको सहयोग, यस्तो छ विदाइ वक्तव्य
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । चरम बेथिति एवं घाटामा रहेको संस्थाको खास उठाएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज मंगलबार विदा भएका छन् । नेपाल विद्युत प्राधिकरणमा भएको विदाइ समारोहमा उनले मुलुकलाई उज्यालो बनाउन प्रधानमन्त्रीको साथ पाएको स्मरण पनि गरेका ।...
प्राधिकरणमा दोहोरिएलान् त कुलमान ? के के गरे चार वर्षमा ?
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको निरन्तरताको विषयले पछिल्ला केही साता नेपाली मिडिया र सामाजिक सञ्जालमा प्रमुखता पाएको छ । १८ घण्टासम्मको लोडसेडिङलाई आफ्नो एक कार्यकालमै अन्त्य गरेका कुलमानको प्रशंसामा सामाजिक सञ्जाल भरिएका छन् । मिडिया तथा...
मेरो एकल प्रयासले लोडसेडिङ अन्त्य भएको होइन : कुलमान घिसिङ
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो एकल प्रयासले मात्र लोडसेडिङ अन्त्य नभएको भन्दै पछिल्लो दिनमा सामाजिक सञ्जाललगायतमा भएका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका छन् । मिडिया तथा सामाजिक सञ्जालहरूमा कार्यकारी निर्देशकमा घिसिङ दोहोरिनुपर्छ भनेर अनेकन् टिप्पणी तथा...
कुलमान घिसिङलाई बधाईकाे ओइरो लाग्ने कारण ‘फेक अकाउन्ट’काे ट्वीट
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशककाे फेक ट्विटर एकान्टबाट मंगलबार बेलुका ६ बजेतिर भएकाे एउटा ट्वीटका कारण घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लाग्यो । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिन २ हप्ता मात्र बाँकी रहदादोस्रो कार्यकालका लागि सरकारलेपुन:...
भर्चुअल रुपमा वार्षिकोत्सव मनाउँदै विद्युत प्राधिकरण
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भर्चुअल माध्यमबाट आफ्नो ३५औँ वार्षिकोत्सव मनाइरहेको छ । कोरोना महामारीका कारण सार्वजनिक कार्यक्रम गर्न सरकारले रोक लगाएका कारण जुम प्रविधिको प्रयोग गरी युट्युब र फेसबुकको माध्यमबाट प्राधिकरणले आफ्नो वार्षिकोत्सव मनाएको हो । भिडियोमा हेर्नस्
कुलमान घिसिङको आयो पीसीआर रिपोर्ट
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । कार्यकारी निर्देशक घिसिङलगायत उपकार्यकारी निर्देशकहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । प्राधिकरणका एक जना इन्जिनियरलाई कोरोना भाइरस संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका सबैको बिहीबार...
बर्षात् र बाढीका कारण दुई सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । लगातारको वर्षात् र त्यसपछि आएको बाढीका कारण देशभरमा दुई सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभरका केही विद्युत् गृहमा उत्पादन रोकिएको जानकारी दिए । बाढीले दार्चुलालगायतका आयोजनाको विद्युत् उत्पादन...
कालीगण्डकी करिडोर प्रशारण लाइन असारभित्र संचालनमा ल्याउने लक्ष्य
नेपाल फ्ल्यास
जेठ १०, २०७७
म्याग्दी । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय...
लकडाउनमा पनि देशको सबैभन्दा ठूलो सबस्टेसनको काम धमाधम, असारभित्रै संचालन
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)मा पनि धनुषामा निर्माणाधीन ४००/२०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरूको पूर्ण रुपमा पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय...
६३५ मेगावाटको दूधकोसी आयोजनाको लगानी जुटाउन छलफल सुरु
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । सरकारले ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरूसँग छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत् प्राधिकरणले शुक्रबार भिडियो कन्फरेन्समार्फत आयोजनामा लगानीका लागि इच्छुक एसियाली विकास...
प्राधिकरणको सिस्टममा समस्या आएपछि देशभर आधा घण्टा विद्युत आपूर्ति बन्द
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सिस्टममा गडबढी भएपछि मंगलबार राति देशैभर विद्युत आपूर्ति अवरुद्ध भयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा समस्या आएकोले केही समय विद्युत आपूर्ति रोकिएको जानकारी दिए । उनले स्यूचाटारस्थित प्राधिकरणको सब स्टेशनमा सिस्टममा सुधार गरेपछि...
ढुक्क भएर विद्युतीय उपकरणको प्रयोग गर्नुस् : कुलमान घिसिङ
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङले ढुक्क भएर विद्युत् खपत गर्ने विद्युतीय उपकरण प्रयोग आग्रह गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएसँगै विद्युत आपूर्ति...
माथिल्लो तामाकोसी अन्तिम चरणमा, ड्याम परीक्षण गरिँदै
नेपाल फ्ल्यास
चैत ०६, २०७६
दोलखा : उत्तरी दोलखामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माणअन्तिम चरणमा पुगेको छ । त्यसक्रममा आयोजनाको ड्याममा परीक्षण भइरहेको आयोजनाले जनाएको छ । आयोजनाको ड्याममा अहिले पानी भरिन थालेको छ । त्यहाँ पानी भरिएपछि त्यसको लिकेज तथा अन्य प्राविधिक पक्षको...
'काठमाडौँको लोड धान्न अन्डरग्राउन्डबाहेक उपाय नै छैन'
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
अध्यारो नेपाललाई उज्यालो दिने एक कुशल व्यवस्थापक हुन् कुलमान घिसिङ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा उनको प्रवेशसँगै नेपालले दैनिक १८ घण्टासम्म भोगेको अध्यारोको क्रमिक रूपमा अन्त्य भयो । मुलुकलाई उज्यालो यात्रामा डोहोर्याएसँगै कुलमानले वर्षौँदेखि घाटामा रहेको प्राधिकरणमा अर्बौँ रुपैयाँ...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय