मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
मकवानपुर ।मकवानपुरमा पहिलोपटक एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडा१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार बिहान प्राप्त पिसिआर नतिजाअनुसार हेटौंडा४, का एक महिने शिशु (बालक)मा कोरोना पुष्टि भएको हो । हेटौंडा आइसोलेसन...
महागरपालिकाकी कर्मचारीसहति थप ४७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
पोखरा । गण्डकी प्रदेशमा मंगलबार बिहान थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा विज्ञान स्वास्थ्य प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको पिसिआर परीक्षणमा थप ४७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकीले...
कामदार फर्किएपछि हुवासिन सिमेन्ट उद्योग ठप्प
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
धादिङ । कोरोना भाइरसको सङ्क्रमणका कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ । धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा कोरोनाका कारण कामदार अभाव भएपछि पछिल्लो दुई...
ललितपुर महालक्ष्मीका नगर प्रमुखलाई कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । उनले भने, 'म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु ।...
एक लाखको कोरोना बिमा गर्नेले अब २५ हजार मात्र पाउने
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं ।एक लाखको कोरोना बिमा गर्नेले अब जम्मा २५ हजार रुपैयाँ पाउने भएको छ । बिमा समितिले आइतबार कोरोना बिमा निर्देशिका संशोधन गर्दै होम आइसोलेसनमा बस्ने संक्रमितलाई २५ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गर्ने नियम बनाएको हो । त्यस्तै, अस्पताल...
चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
चितवन । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल...
कोरोना संक्रमित बाराकी महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । कोरोना संक्रमित बाराकी एक महिलाको मृत्यु भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेकी बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका १४ निवासी ५५ वर्षीया महिलाको सोमबार साँझ मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । मृतक ती महिलालाई सोमबार विहान मात्रै...
१८ जिल्लामा एक हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार एक हजारभन्दा बढी संक्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन् । काठमाडौं जिल्लापछि पर्सामा सबभन्दा बढी संक्रमित देखिएका छन् । पर्सामा दुई हजार ५४४, सर्लाहीमा दुई हजार २७९, मोरङमा दुई हजार...
काठमाडौं उपत्यकामा १२ हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौंंउपत्यकामा मात्र हालसम्म कोरोना भाइरस (कोभिड १९) संक्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौंं उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा संक्रमण देखिएको बताए । देशभरमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या ५५ हजार...
कोरोना संक्रमित एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मृतकले सोमवार नै लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा पीसीआर परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखिएको थियो । उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या रहेको र उपचारको क्रममा सोमवार दिउसो मृत्यु भएको...
ओखलढुङ्गाकी कोरोना संक्रमितबाट शिशुको जन्म
नेपाल फ्ल्यास
भदौ २९, २०७७
ओखलढुङ्गा । कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । कोरोना संक्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बसेकी एक महिलाले बच्चा जन्माएकी हुन् । कोरोेना संक्रमित महिलाले स्वस्थ शिशु जन्माएको अस्पताका निर्देशक युवराज आचार्यले बताए । आमालाई आइतबार...
कोरोनाबाट सोमबार १५ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै एक महिलासहित ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार काठमाडौंमा ६१ वर्षीया महिलासहित पाँचजना पुरुषको मृत्यु भएको हो ।योसहित पछिल्लो २४ घण्टामा ज्यान जानेहरुको संख्या १५ पुगेको छ ।सोमबारसम्म...
काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामाकाठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्येधेरै कोरोना संक्रमण हुनेमा काठमाडौं जिल्ला रहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा४४० संक्रमित पहिचान भएका छन् ।...
पछिल्लो २४ घन्टामा ११७० जनामा कोरोना संक्रमण पुष्टि, ८७९ जना डिस्चार्ज
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टा ११७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरकाप्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगैकुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । पछिल्लो २४ घन्टामा...
नेपालीलाई कोरोनाले छेकेन मजदुरीका लागि भारत जान
नेपाल फ्ल्यास
भदौ २९, २०७७
कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि नेपालभारत सीमा नाका बन्द र लकडाउन जारी रहिरहेका बेलालगाउँदा भारतबाट स्वदेश फर्किनेहरुको चाप रहेको कञ्चनपुरको गड्डाचौकी र डोकेबजारस्थित गौरीफन्टा नाकामा यतिबेला मजदुरीका लागि भारत जानेहरुको चाप बढ्दै गएको छ । भारतमा दैनिक ८० हजारभन्दा बढी...
मुलुकभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं ।नेपालमा १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश २ मा २८ जनामा कोरोना सङ्क्रमण...
ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३१ हजार नाघ्यो
एजेन्सी
भदौ २९, २०७७
ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट एक लाख ३१ हजार ६२५ जनाको ज्यान गएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार गत हप्तादिनमा मात्र चार हजार जनाको ज्यान गएको छ । उक्त मन्त्रालयका अनुसार संक्रमणबाट २४ घन्टामा ४१५ जनाको ज्यान...
नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर स्वदेशफर्किएका उनमा सोमबार कोरोना पुष्टि भएको हो । उनको स्वाब आइतबार संकलन गरिएको थियो । नेपाल एयरलाइन्सका एक अधिकारीका अनुसार कोरोना...
दुई पटक पिसिआर पोजेटिभ आएकी महिलामा मृत्युपश्चात् कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
भदौ २९, २०७७
वीरगञ्ज ।वीरगञ्जकोनारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत एक महिलाको मृत्युपश्चात् कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।कोरोना संक्रमित वीरगञ्ज महानगरपालिका-१० की ५५ वर्षीया महिलाकोमृत्युपश्चात कोरोना रिपोर्ट नेगेटिभ आएको हो । यसअघि क्रमश: उनमाभदौ१२ गरिएको पहिलो र२२ गते गरिएको दोस्रो पिसिआर परीक्षणमा...
कपिलवस्तुकी कोरोना सङ्क्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसारगौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा...
«
1
...
62
...
124
125
126
127
128
129
130
131
132
...
243
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय