मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
पाउलान् त बिमितले कोरोना बीमाको भुक्तानी ?
नेपाल फ्ल्यास
कात्तिक १६, २०७९
कोरोना बीमाका बितिमलाई पहिलो चरणमा एक अर्ब ८१ करोड रुपियाँ वितरण गरिने भएको छ । सरकारले पटकपटक बिमितलाई भुक्तानी दिने बताए पनि अझै धेरैले रकम पाएका छैनन् । सरकारले एक अर्ब रुपियाँ निकासा गरिदिएपछि बीमा कम्पनी, पुनर्बिमा कम्पनी र बीमा...
कोभिडका कारण चिनियाँको चाङ्चुनमा फेरि लकडाउन
नेपाल फ्ल्यास
फागुन २८, २०७८
कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तर पूर्वी सहर चाङ्चुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० लाख जनसंख्या भएको चाङ्चुन जिलिन प्रान्तको राजधानीसमेत...
शुक्रबारदेखि खुल्ने भयो पशुपतिनाथको मन्दिर
नेपाल फ्ल्यास
माघ २६, २०७८
कोरोना भाइरसका कारण बन्द आराध्यदेव पशुपतिनाथको मन्दिरभक्तजनहरूका लागि शुक्रबारदेखि खुल्ने भएको छ ।कोरोनाकोतेस्रो लहरका कारण माघ पहिलो सातादेखि पशुपति मन्दिर भक्तजनका लागि बन्द थियो । त्यहाँ नियमित पूजा मात्र भइरहेको थियो । बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि...
कोरोना बढेपछि कडाइ पनि बढ्यो, यस्ता छन् प्रतिबन्ध
नेपाल फ्ल्यास
पुस २५, २०७८
सरकारले कोरोना संक्रमण बढेसँगै केही क्षेत्रमा कडाइ गरेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले तत्काल लकडाउन नगर्ने निर्णय गरे पनिकोभिड१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले जिल्लाको अवस्था हेरेर जहिले पनि लकडाउन गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको...
आज ४१६ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक २९, २०७८
पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४५ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ८४८ जनाको एन्टिजेन परीक्षण...
१२ देखि १७ वर्षसम्मका दीर्घरोगीलाई फाइजर खोप अभियान सुरु
नेपाल फ्ल्यास
कात्तिक २८, २०७८
काठमाडौं।सरकारले आज (आइतबार) देखि फाइजर बायोएनटेक खोप अभियान सुरु गर्दै छ। कोरोना भाइरसविरुद्धको यो खोप १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोगबाट पीडित किशोर-किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खोप १२ वर्षभन्दा माथिको जनसङ्ख्यालाई मात्र दिन...
आज २९५ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक २७, २०७८
पछिल्लो २४ घण्टामा ४७८ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २६० जना र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण...
३९७ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
पछिल्लो २४ घण्टामा ३८९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९३२ जनाको एन्टिजेन परीक्षण...
टर्कीमा एकैदिन करिब २५ हजार सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
टर्कीमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण बढेको अधिकारीहरूले जनाएका छन् ।अधिकारीहरूकाअनुसार यहाँ पछिल्लो समयमा मृत्यु दर पनि बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा यहाँ २४ हजार ८९८ जनामा...
२७९ जना कोरोना संक्रमणमुक्त हुँदा ३१७ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०९ जनको पीसीआर परीक्षण गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण...
विदेश जानेलाई खोप लगाएको विद्युतीय प्रमाणपत्र लिएपछि मात्र टिकट काट्न अनुरोध
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं ।स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारीमा जानका लागि कोरोना विरुद्धको खोप र खोप लगाएको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण अनिवार्य लिन अनुरोध गरेको छ । खोप प्रमाणपत्र अनलाइनबाटै फारम भरेर लिन सकिन्छ । अनलाइनमार्फत फारम भर्नका लागि सबैभन्दा पहिले https://vaccine.mohp.gov.np/public-request-form मा जानुपर्छ...
आज ४४० जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४०७ जनाको एन्टिजेन परीक्षण...
नेपालमा थप ५३३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक २३, २०७८
नेपालमा आज५३३ जनामा कोरोना संक्रमित थपिएका छन् ।देशभर गरिएको १४ हजार ९१८ पिसिआर परिक्षणका क्रममा ४४३ जना र १ हजार ८१८ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको...
कोरोना अपडेट : ३९० जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
पछिल्लो २४ घण्टामा ४२५ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ जनाको पीसीआर परीक्षण गर्दा ३७१ जना र २ हजार ४२० जनाको एन्टिजेन परीक्षण...
नेपालमा आज १४१ जना कोरोना संक्रमित थप
नेपाल फ्ल्यास
कात्तिक २१, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९८० पीसीआर परीक्षणमा आइतबार थप १४१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४...
कोभिड महामारीको केन्द्रबिन्दु बन्दै युरोप : डब्ल्यूएचओ
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिनामा कोरोनाभाइरस सङ्क्रमण ५० प्रतिशत भन्दा बढी बढेको बताएका छन् । यसले खोपहरूको पर्याप्त आपूर्तिको बाबजुद युरोप महामारीको केन्द्रबिन्दु बनेको टिप्पणी गरेका छन् । त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ, तर खोपको खपत...
देशभर आज १३९ जना संक्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा १२८ जना र १ हजार ७९८ जनाको एन्टिजेन परीक्षण...
कोरोनाबाट अर्घाखाँचीमा एकै दिन दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २०, २०७८
अर्घाखाँची । कोरोना संक्रमणबाट बिहीबार अर्घाखाँचीमा एकै दिन दुई जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका १ का ६६ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा र भूमिकास्थान नगरपालिका ४ का ५९ वर्षीय पुरुषको अर्घाखाँची अस्पतालमा बिहीबार ज्यान गएको हो । योसँगै...
भारतमा थप १२ हजार नयाँ सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन् । सोही अवधिमा भारतमा देशभरी कुल ४६१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको...
आज ४६९ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
पछिल्लो २४ घण्टामा ५५५ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ जनाको पीसीआर परीक्षण गर्दा ४२२ जना र ३ हजार १७२ जनाको एन्टिजेन परीक्षण...
«
1
2
3
4
5
6
7
8
9
...
181
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय